INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा एनसेल टावरमा क्षति पुर्‍याएपश्चात सेवा अवरूद्ध

आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको एनसेल टावरमा साउन १५ गते राति अज्ञात पक्षद्वारा गराइएको बम विष्फोटका कारण यस क्षेत्रमा एनसेलको सेवा…

अज्ञात पक्षबाट एनसेलको टावरमा विष्फोट, चारदिनदेखि सेवा बन्द

दोरम्बा गाउँपालिका-१ डडुवाडाँडा कटेरीमा रहेको एनसेल टावरमा साउन १९ गते राति अपरिचित पक्षबाट गराइएको बम विष्फोटका कारण एनसेल टावरमा क्षति…

खाना पकाउने ग्यास सिलिण्डर विष्फोट गराई वडा कार्यालयमा क्षति

खाँडादेवी गाउँपालिका–३ भिरपानीको वडा कार्यालयमा साउन १८ गते बिहान २ः३० बजेतिर अज्ञात पक्षले खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट गराई कार्यालयमा…

अज्ञात पक्षबाट एनसेलको टावरमा आगजनी

नेपालगञ्ज उप–महानगरपालिका–२० मनिकापुर नयाँबस्ती र डुडुवा गाउँपालिका–४ कम्दीमा रहेको एनसेलको टावरमा साउन १५ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले…

अज्ञात पक्षबाट एनसेल टावरमा आगजनी

देशका विभिन्न जिल्लामा रहेका एनसेल टावरहरूमा बम विष्फोट र आगजनीका घटना भएका इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएको समाचारमा जनाइएको छ ।…

आफैँले बोकेको बम विष्फोट हँदा एक जनाको मृत्यु, चार जना घाइते

धनगढी उमनपा-३ चटकपुरस्थित शहीदगेट नजिकै निलम होटेलमा साउन २ गते साँझ बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने…

प्रतिबन्धित विप्लव समूहद्वारा वडा कार्यालयमा राखिएका बम निष्क्रिय

डडेल्धुराका दुई ओटा वडा कार्यालयमा असार २२ गते फेला परेका दुई ओटा बम नेपाली सेनाले निष्क्रिय गरेको छ । जिल्लाको…

नेपाली सेनाद्वारा टाइम बम डिस्पोज

भोजपुर नगरपालिका–६ देउराली चोक नजिकै फेला परेको टाइम बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । असार १८ गते स्थानीयले…

विद्यालय परिसरभित्रै सकेट बम भेटियो

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ ताक्लामा रहेको बागेश्वरी आधारभुत विद्यालयमा सकेट बम भेटिएको छ । असार १८ गते बिहान विद्यालयको खेलमैदान मर्मत…

सिलिण्डर विष्फोटमा संलग्नताको आरोपमा एक विद्यार्थी गिरफ्तार

सिलिण्डर विष्फोटको अनुसन्धान गर्न भन्दै प्रहरीले सल्यानमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीलार्इ गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेकपाको…

बन्दका दिन फेला परेका बम डिस्पोज, ठाउँठाउँमा नक्कली बम फेला

सर्लाहीमा आफ्नो पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको…

व्यापारिको घरमा फेला परेको बम सेनाद्वारा डिस्पोज

मध्यपुरथिमी नगरपालिका-६ कोर्चामा रहेका व्यापारी दुर्गा प्रसाईको घरमा प्रेसर कुकर बम डिस्पोज गरिएको छ । प्रसाईको घरको मूल गेटमा असार…

कास्कीका चार स्थानमा बम र शङ्कास्पद वस्तु फेला

विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको क्रममा कास्कीका ३ स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । पोखरा महानगरपालिका-१७ स्थित पार्दी बिरौटा…

अज्ञात पक्षबाट नगरपालिकाको कार्यालयमा बम विष्फोट

गौरीगङ्गा नगरपालिकाको कार्यालय परिसरभित्र असार १० गते बिहान ४ बजे अज्ञात पक्षले बम विष्फोट गरेको प्रहरीले जनाएको छ । एक…

उदयपुरका दई मुख्य बजारमा दुई ओटा बम फेला, सेनाद्वारा डिस्पोज

उदयपुरका दुई मुख्य बजारमा असार १० गते दुई ओटा बम फेला परेको छ । त्रियुगा नगरपालिका–१२ आर्दशटोल र पश्चिमी क्षेत्र…

विद्यालय परिसरमा भेटिएको ‘शङ्कास्पद बस्तु’ नेपाली सेनाद्वारा डिस्पोज

थुलुङ दूधकोशी गाउँपालिका–९ लोखीमस्थित जनता माध्यमिक विद्यालय परिसरमा असार ९ गते फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले…

झापा र मोरङमा बम फेला, सेनाद्वारा डिस्पोज

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १० गते आह्वान गरेको नेपाल बन्दको दिन मोरङका दुई स्थानमा कुकर बम…

मिर्मीमा भेटिएको कुकर बम डिस्पोज

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले असार १० गते आह्वान गरेको बन्दमा कालिगण्डकी गाउँपालिकास्थित मिर्मी बजारमा भेटिएको कुकर बमलाई निष्क्रिय पारिएको…

अज्ञात पक्षबाट स्काभेटरमा आगजनी, सेनाद्वारा शङ्कास्पद वस्तु डिस्पोज

सोलु खोला–दूधकोशी हाईड्रोपावर ८६ मेगावाट निर्माणाधीन क्षेत्रमा अज्ञात पक्षले एउटा स्काभेटरमा आगजनी गरेको छ । सोलु दूधकुण्ड नगरपालिका–११ भदौरे स्थित…

सुकेधारामा भएको बम विष्फोटमा परी मृत्य हुनेको सङ्ख्या चार पुग्यो

काठमाडौँको सुकेधारामा जेठ १२ गते नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गराएको विष्फोटमा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको…