INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ताद्वारा आत्मसमर्पण

नेकपा माओवादी विप्लव समुहका जिल्ला सदस्य सहित तीन जना कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गर्दै प्रहरी समक्ष आत्मसर्मपर्ण गरेका छन्…

विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई चैत २७ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा नेकपानिकट अखिल…

विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित दुईजना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर इन्चार्ज मनहरी गाउँपालिका–७ निर्मलबस्तीका वीरबहादुर घलान (ज्वाला) र उनका सहयोगी वीरबहादुर मुक्तानलाई…

विप्लव नेतृत्वको नेकपाका नेता वलीलाई थुनामा राख्न सर्वोच्चको आदेश

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश वलीलाई थुनामा राख्न सर्वोच्च अदालतले चैत २७ गते आदेश दिएको छ ।…

विप्लव नेतृत्वको नेकपाका नेता गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका डोल्पा जिल्ला इञ्चार्ज वीरबहादुर खड्का ‘क्षितिज’लाई प्रहरीले चैत २७ गते गिरफ्तार गरेको जनाएको छ…

विप्लव नेतृत्वको नेकपाका नगर इञ्चार्ज गिरफ्तार

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका भीमदत्त नगर इञ्चार्ज रघुवीर जोशीलाई चैत २६ गते गिरफ्तार गरेको छ…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई संरक्षण दिएको आरोपमा गिरफ्तार

गोदावरी नगरपालिका–५ का नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता ३० वर्षीय रूप देवकरलाई भगाउन, लुकाउन सहयोग गर्दै संरक्षण दिएको आरोपमा…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) ­नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई अछाम प्रहरीले छुट्टाछुट्टै स्थानबाट गिरफ्तार गरेको छ । प्रहरीले नेकपाका अछाम जिल्ला…

विप्लव नेतृत्वको नेकपाका कार्यकताद्वारा आत्मसमर्पण

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीका पूर्व जिल्ला सदस्य ठाकुरबाबा नपा-७ का ४७ वर्षीय यज्ञप्रसाद सापकोटाले चैत २५ गते जिल्ला प्रशासन…

विप्लव नेतृत्वका नेकपाका नगर सदस्य गिरफ्तार

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका  नगर सदस्य रामग्राम नपा-१० का ५३ वर्षीय अग्लु थारुलाई चैत २२ गते…

विप्लव नेतृत्वका नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय अनारमनीले…

इन्सेक प्रतिनिधिको रोहवरमा नेकपा रामेछापका इञ्चार्ज छुटे

जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्म समर्पण गर्न आएका खाँडादेवी गाउँपालिका–१ राकाथुमका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सुनापती गाउँपालिका इञ्चार्ज…

विप्लव नेतृत्वको नेकपाका सल्यान जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य दाङको तुल्सीपुर उपमनपा–८ दुधेनका ४३ वर्षीय नारायण ओलीलाई प्रहरीले गिरफ्तार…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको भातृ सङ्गठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक ३५ वर्षीय विष्णु परियारलाई प्रहरीले चैत १७…

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठन अखिल क्रान्तिकारीका बागलुङ जिल्ला संयोजक २२ वर्षीय प्रविण सापकोटालाई जिल्ला प्रहरी…

इन्सेक र सञ्चारकर्मीको रोहवरमा विप्लव नेतृत्वका कार्यकर्ता रिहा

विप्लव नेतृत्व नेकपाका नगर इञ्चार्ज बर्दघाट नपा–४ का ४५ वर्षीय गणेशबहादुर ढकाललाई चैत १७ गते इन्सेकलगायतका अधिकारकर्मी र सञ्चारकर्मीहरु रोहवरमा…

विभिन्न जिल्लाबाट नेकपाका कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रामेछाप इञ्चार्ज भएको अभियोगमा प्रहरीले ३८ वर्षीय यादव ढुङ्गेललाई गिरफ्तार…

विप्लव नेतृत्वको नेकपाका कास्की प्रमुख गुरुङ गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई चैत १५ गते पोखरा मनपा–२५ याम्दीबाट प्रहरीले गिरफ्तार गरेको छ ।…

नेकपाका दुईजना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित दुई जना लाई चैत १४ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ…

नेकपाका नौ जना कार्यकर्ता रिहा, अदालतद्वारा इन्सेक प्रतिनिधिलाई जिम्मा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नौ जना कार्यकर्तालाई चैत १५ गते रिहा गर्दा जिल्ला अदालतले इन्सेक जिल्ला प्रतिनिधिलाई जिम्मा लगाएको…