INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले मानेभञ्याङ्ग गाँउपालिका–५ का ३५ वर्षीय वेकबहादुर…

विप्लव नेतृत्वको नेकपाका जनसरकार प्रमुखसहित दुई जना गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा बन्दिपुर…

नेकपाका कार्यकर्ताद्वारा ज्येष्ठ नागरिकमाथि कुटपिट

सिद्धलेक गाउँपालिका–५ का ६४ वर्षीय बुद्धिमान श्रेष्ठलाई वैशाख २२ गते घर नजिकै कुखुराको खोरमा कुखुरालाई दाना खुवाउने क्रममा नेत्रविक्रम चन्द…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता इन्सेकको रोहवरमा रिहा

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बुद्धिजिवी सङ्गठन भेरी कर्णाली इञ्चार्ज ३१ वर्षीय धनराज शाहीलाई प्रहरीले इन्सेकको…

विप्लव नेतृत्वको नेकपामा जिल्ला इञ्चार्ज र सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला इञ्चार्ज ४७ वर्षीय योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी ३७ वर्षीय कपिल भट्टलाई…

इन्सेकको रोहवरमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रिहा

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको किसान सङ्गठन मेची अञ्चल ब्यूरो संयोजक धनपति गुरागाईलाई इन्सेकको रोहवरमा वैशाख २२…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वी नवलपरासीका जिल्ला सदस्य एवम् आर्थिक सङ्कलन संयोजक मध्यविन्दु–९ का ४९ वर्षीय धनबहादुर…

विप्लव नेतृत्वको नेकपा निकट शिक्षक गिरफ्तार

बेलौरी नपा–७ निवासी नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक सङ्गठन, कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साललाई वैशाख…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्तालाई गिरफ्तार गरेको छ । नेकपा…

अदालतबाट छुट्ने बित्तिकै विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरू जिल्ला अदालतको आदेशबाट साधारण तारेखमा छुटेका तीन जनालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।…

विप्लव नेतृत्वको नेकपाका बाँके जिल्ला किमिटी सदस्य गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बाँके जिल्ला कमिटी सदस्य बाँके बैज्यनाथ गाउँपालिका–७ का ३० वर्षीय प्रेम थापालाई…

विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज सहित १० जना गिरफ्तार

जिल्ला प्रहरी कार्यालय, बाजुराले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका बाजुरा इञ्चार्ज सहित १० जना कार्यकर्ताहरूलाई वैशाख १७ गते बुढिगङ्गा नगरपालिकाका–१…

विप्लव नेतृत्वको नेकपाका जिल्ला जनसरकार प्रमुख गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनसरकार प्रमुख माण्डवी गाउँपालिका–४ का ३७ वर्षीय राजेन्द्र रावत क्षेत्रीलाई वैशाख १४…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला कमिटी सदस्य तथा राजापुर नगरपालिका र गेरूबा गाउँपालिकाका क्षेत्रीय इञ्चार्ज शक्ति…

नेकपाका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरी ‘बेपत्ता’ बनाएको आरोप, खोजीका लागि अधिकारकर्मीसमक्ष याचना !

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको कार्यकर्ता भएको आरोपमा प्रहरीले देव गुरूङ र सुनिता किराँतीलाई गिरफ्तार गरी ‘बेपत्ता’ बनाएको आरोप पीडित…

विप्लव नेतृत्वको नेकपाका सेती व्युरो सचिव गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका सेती व्युरो सचिव डबल शाहलाई धनगढीस्थित हसनपुरबाट  प्रहरीले वैशाख १३ गते गिरफ्तार गरेको छ । गिरफ्तार…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरप्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता सो पार्टीका जिल्ला समिति सदस्य खत्याड गाँउपालिका–११ का ४३ वर्षीय गोकर्ण कार्की(आर्कषण) लाई प्रहरीले…

विप्लव निकट नेकपाकी कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपा निकट अखिल नेपाल क्राान्तिकारी महिला सङ्घकी केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज ३५ वर्षीया कल्पना…

अदालत र आयोगको निर्देशन विपरीत प्रशासन कार्यालय परिसरबाट नेकपा कार्यकर्ता गिरफ्तार

जिल्ला अदालत र मानव अधिकार आयोगको निर्देशन अटेर गर्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय परिसरबाट दानबहादुर फडेरालाई वैशाख १० गते गिरफ्तार…

अदालत परिसरबाटै गिरफ्तार गरिएका पत्रकारलाई रिहाई गर्न माग

जिल्ला अदालत काठमाडौँको परिसरबाट पुनः गिरफ्तार गरिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहाई गर्न माग गरिएको छ । पत्रकार महर्जनलाई अदालतले रिहा…