INSEC Online

📅 २०८३ जेष्ठ २१

आठ महिनादेखि तलब भत्ता नपाएको विरोधमा वडा कार्यालयमा तालाबन्दी

आठ महिनादेखि सर्केगाड गाउँपालिका–४ साँयाका वडा अध्यक्ष, प्रशासन सहायकले तलव र चारजना वडा सदस्यले भत्ता नपाएको भन्दै वैशाख १७ गतदेखि…

जिल्ला पदाधिकारीहरूलाई कांग्रेस कार्यकर्ताले कार्यकक्षमै थुने

नेपाली कांग्रेसका कार्यकर्ताहरुले पोखरा महानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला पदाधिकारीलाई वैशाख ११ गते पार्टी कार्यालयमा थुनिदिएका छन् ।…

अतिरिक्त शुल्कको विरोधमा नोवेल मेडिकल कलेजमा तोडफोड र तालाबन्दी

अतिरिक्त शुल्कको विषयलाई लिएर विराटनगरस्थित नोवेल मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै विभिन्न विद्यार्थी सङ्गठनका नेता…

क्याम्पस प्रशासन र व्यवस्थापन कक्षमा तोडफोड

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा वाणिज्यशास्त्र सङ्कायमा अध्यननरत तेस्रो समेष्टरका विद्यार्थीहरुले क्याम्पस प्रशासनसँग कम्प्युटर व्यवस्थापन गरीदिन माग गर्दै मङ्सिर १४ गते…

विद्यालय र शिक्षा शाखामा तालाबन्दी, विद्यार्थी र सेवाग्राही मार्कामा

नेपालको संविधान २०७२ को धारा ३१ (१) मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने व्यवस्था गरिएको भएपनि भिमदत्त नगरपालिकास्थित…

१० दिनदेखि वडा कार्यालयमा तालाबन्दीका कारण सेवाग्राही मर्कामा

राजविराज नगरपालिकाको पर्साहीस्थित राजविराज नगरपालिका–१४ को कार्यालयमा १० दिनदेखि भएको तालाबन्दीका कारण सम्पूर्ण कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्…

कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै नगरपालिका र वडा कार्यालय बन्द गरिएका कारण सेवा प्रभावित

कर्मचारीलाई कार्यालय भित्रै थुनेर दुर्व्यवहार गरेको भन्दै कात्तिक ९ गतेदेखि पचरौता नगरपालिका कार्यालयमा ताला लगाइएपछि नगरपालिकाबाट प्रवाह हुने सेवा प्रभावित…

विवादका कारण तालाबन्दी गरिँदा ४३ दिनदेखि विद्यालय बन्द

बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयमा माघ ११ गतेदेखि तालाबन्दी हुँदा ४३ दिनदेखि पठनपाठन ठप्प भएको छ । बलान…

केन्द्र सार्ने विवादमा गाउँपालिका कार्यालयमा तोडफोड

मादी गाउँपालिकाको केन्द्र सार्ने निर्णयका विरोधमा याङ्जाकोटमा स्थानियले माघ २१ गते दिनभर धर्ना दिनुका साथै कार्यालयको गेट, कार्यकारी अधिकृत चढ्ने…

राहतको विषयमा झडप हुँदा सात घाइते

डाकनेश्वरी नपा–८ गम्हरिया प्रवाहामा वैशाख १० गते राति दुई पक्षबीच भएको झडपमा वडा अध्यक्ष उमेशकुमार यादव पक्षधर र विपक्षी पक्षबीच…

वडा कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा

डिलाशैनि गाँउपालिकाकाको केन्द्र तोक्ने विषयमा विवाद हुँदा चैत २ गतेदेखि गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ को वडा कार्यालयमा…

१८ दिनदेखि नगर र वडाका सेवा बन्द हुँदा स्थानीयलाई सास्ती !

पञ्चदेवल विनायक नगरपालिका र वडाबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा नगरबासीले सास्ती व्यहोरेका छन् । माघ २३ गतेदेखि…

शिक्षकहरुद्वारा कक्षा बहिष्कार, विद्यार्थीहरुद्वारा तोडफोड

राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका आंशिक शिक्षकहरुले कक्षा बहिष्कार गरेर पठन–पाठन ठप्प पारे पछि आक्रोशित विद्यार्थीहरुले पठन–पाठन नभएको भन्दै माघ…

हुप्सेकोट गाउँपालिकामा तालाबन्दी हुँदा सेवा प्रभावित

हुप्सेकोट गाउँपालिका कार्यलयको सवारी साधनले ठक्कर दिँदा बौदीकाली गाउँपालिका–४ घर भई हाल हुप्सेकोट गाउँपलिका–४ झ्यालबास बस्ने ५ वर्षीय बालक दिपु गाहाको…

सम्सी गाउँपालिकामा धर्ना, घर धनीद्वारा गाउँपालिका कार्यालयमा तालाबन्दी

सम्सी गाउँपालिका अन्तर्गतको विद्यालयका शिक्षक तथा कर्मचारीहरूले विगत आठ महिना देखि तलब नपाएको भन्दै पुस २३ गते देखि गाउँपलिका कार्यालयको…

कृषकको २० करोड भुक्तानी नदिएको भन्दै महालक्ष्मी सुगर मिलमा तालाबन्दी

उखु किसानहरुको जम्मा २० करोड रुपैया बाँकी बक्यौता नतिरेका कारण सर्लाही गोडैता नपा–६ बंगदहको महालक्ष्मी सुगर मिलमा बिहीबार उखु किसानहरुले…

मजदुरले तलब माग गर्दै धर्ना

बेनी–जोमसोम–कोरला सडकमा कार्यरत मजदुरहरूले शर्मा युनाईटेड जेभीले पारिश्रमिक नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ०७६ पुस १६ गते धर्ना दिएका…

सरकारी कार्यालयसहित तीन ओटा कार्यालयमा दुई सातायता अनिश्तिकालीन तालाबन्दी, सेवाग्राही समस्यामा

उद्योग वाणिज्य सङ्घ धनुकटाको चुनावको विषयलाई लिएर सरकारी कार्यालयसहित तीन ओटा कार्यालयमा लगाइएको अनिश्चितकालीन तालाबन्दीले अन्य अधिकार उपभोगमा समस्या भएको…

अधिकारकर्मी र सञ्चारकर्मीको रोहवरमा सहमतिपछि कारागारमा लगाएको ताला खुल्यो

बाँके कारागारका कैदीबन्दीले कात्तिक १४ गते लगाएको ताला मानव अधिकारकर्मी र सञ्चारकर्मीको प्रयासपछि उनीहरूकै रोहवरमा कात्तिक १५ गते खोलिएको छ…

कैदीबन्दीद्वारा कारागारमा तालाबन्दी

बाँके कारागारमा रहेका कैदीबन्दीले आफूहरूमाथि आर्थिक शोषण गरेको भन्दै कात्तिक १४ गते कारागारमा तालाबन्दी गरेका छन् । उनीहरूले कारागार प्रशासन,…