INSEC Online

📅 २०८३ जेष्ठ २१

थुनुवा ‘मृत्यु प्रकरण’को छानबिन गर्ने जिम्मा एसएसपीलाई

वडा प्रहरी कार्यालय लमहीको हिरासतभित्रै एक थुनुवाको मृत्यु प्रकरणलाई ढाकछोप गर्दै वेवारिसे शव भनेर गाडेको भन्ने खबर सार्वजनिक भएपछि पाँच…

कारागारका कैदी बन्दीलाई पुस्तक प्रदान

१० औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा इन्सेक र मानव अधिकार निगरानी समूह तनहुँले बिहीबार तनहुँ जिल्ला कारागारका कैदी बन्दीलाई पुस्तक…

कारागारका ५० जनाभन्दा बढी कैदी बन्दीमा भाइरल

कास्की जिल्ला कारागारका कैदी बन्दी भाइरल ज्वरोबाट पीडित बनेका छन् । कारागारमा रहेका तीन ओटा ब्लकमध्ये एउटा ब्लकमा एक हप्ता…

कैदी बन्दीमा भाइरल ज्वरोको प्रकोप, एकै दिनमा ३२ जनाको उपचार

जिल्ला कारागार सल्यानमा रहेका कैदी बन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । कैदी बन्दीलाई भाइरल ज्वरो देखिएपछि साउन २५ गते…

गर्मी र वर्षातमा क्षमता भन्दा बढी बन्दी व्यवस्थापनमा समस्या

गर्मी र वर्षातसँगै क्षमता भन्दा सात गुणा बढी कैदीबन्दी हुँदा सुर्खेत कारागारमा व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ ।…

कारागारका कैदीबन्दीको सङ्ख्या धेरै भएपछि विविध समस्या  

कारागारको क्षमताभन्दा बढी कैदीबन्दीलाई एकै ठाउँमा राख्नु परेका कारण कारागारमा व्यवस्थापनलगायत विविध विषयमा समस्या भएको छ । जलेश्वर कारागारमा १…

कारागारमा बन्दी वृद्धिसँगै बिमारीको चाप पनि बढ्यो

जिल्ला कारागार नवलपरासीमा १ सय ३० जना बन्दी क्षमता रहेकोमा हाल ३ सय ६२ जना बन्दी राखेपछि कारागारमा बिरामी हुनेको…

कैदीबन्दीद्वारा कारागारमा नाराबाजी र आन्दोलन

राजविराज नपा-६ स्थित सप्तरी कारागारका कैदी बन्दीहरूले साउन ३ गते नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । कारागारको सुरक्षार्थ खटिएका…

लमजुङ कारागारका कैदीबन्दीका गुनासैगुनासा !

जिल्ला कारागारका कैदी/बन्दीहरूले उत्पादन गरेका जुत्ताको विक्री वितरणमा समस्या रहेको गुनासो गरेका छन् । इन्सेककर्मीहरूको अनुगमन टोलीसँग लमजुङ कारागारका कैदीबन्दीले…

कारागारमा झडप हुँदा सात जना घाइते

जिल्ला कारागार दैलेखमा वैशाख ९ गते कैदीबन्दीहरूबिच झडप हुँदा सात जना घाइते भएका छन् । झडपमा गम्भीर घाइते हुनेमा नारायण…

कारागारमा रहेका मध्ये प्रेसररोगीको सङ्ख्या बढी

जिल्ला कारागार तेह्रथुममा रहेका कैदीबन्दीहरू सबैभन्दा बढी उच्च रक्तचाप रोगबाट पीडित भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । समय समयमा स्वास्थ्य परीक्षण…

नाम्लो बाटेर आयआर्जन गर्दै पाल्पा कारागारका बन्दीहरू

पाल्पा कारागारका पुरुष बन्दीहरूले कारागार भित्रै नाम्लो र दाम्लो बाटेर राम्रो आम्दानी लिँदै आएका छन् । कारागारमा रहेका पुरुष बन्दीहरूले…

आयआर्जनका लागि कैदीबन्दीले उद्यम सुरु गरे

कारागारका कैदी बन्दीहरूले आयआर्जनका लागि उद्यम सुरु गरेका छन् । सल्यान कारागारभित्र विभिन्न उद्यम गरी मासिक २५ हजार रुपियाँसम्म आम्दानी…

कैदी बन्दीलाई खानेपानीको अभाव, पानी किन्न मात्रै मासिक ७५ हजार खर्च !

जिल्ला कारागार सल्यानमा खानेपानीको अभाव भएको छ । कारागारमा खानेपानी अभाव भएपछि कारागारका कैदी बन्दीहरूले गर्ने दैनिक क्रियाकलापमा प्रत्यक्ष असर…

महिला कैदीबन्दीद्वारा आयमुलक सीपको माग

जिल्ला कारागार सल्यानका कैदीबन्दी महिलाहरूले कारागार भित्र प्रौढ कक्षा सञ्चालन र  आयमुलक सीप सिकाउन माग गरेका छन् । ‘अक्षर चिन्नु…

इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले चैत ५ गते इलाम सदरमुकामस्थित जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीले…

इन्सेकसहितको टोलीद्वारा कारागारको अनुगमन

जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलसहित सञ्चारकर्मीहरूको टोलीले फागुन…

कारागारका खरिदारलाई कारबाहीको माग गर्दै कैदी बन्दीद्वारा प्रशासनमा पत्राचार

जिल्ला कारागार शाखा डडेल्धुराका कैदी बन्दीले कारागार शाखाका खरिदारलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहलाई लिखित पत्र पठाएका…

कारागारमा टेलिफोन जडानका लागि निगरानी समूहद्वारा ज्ञापनपत्र पेश  

इन्सेकको पहलमा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहले पाल्पा कारागारमा ल्याण्डलाइन फोन जडान गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ…

एक महिना अघि झडपमा घाइते भएका कैदीको उपचारको क्रममा मृत्यु

बीरगञ्ज कारागारभित्र ०७३ पुस १० गते दिउँसो कैदीहरूबिच भएको झडपमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका २६ वर्षीय कैदी राजनकुमार बानियाको…