INSEC Online

📅 २०८३ जेष्ठ २२

शिशु हत्या घटना आरोपमा एकै परिवारका चार जना गिरफ्तार

नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले एकै परिवारका चार जनालाई असार २८ गते गिरफ्तार गरेको छ । रङ्गेली नगरपालिका–५ की…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका–४ का ३५ वर्षीय निम्तेन्जी शेर्पालाई  असार २९ गते गिरफ्तार गरेको…

कार्यालय सहयोगी हत्या घटनाका आरोपित गिरफ्तार

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ स्थायी घर भई उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यालय सहयोगीका रूपमा कार्यरत ४५ वर्षीया विमलादेवी पराजुलीको हत्या…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले १७ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा असार २७…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी नगरपालिका–५ का ३१ वर्षीय ज्ञानबहादुर मोक्तानलाई असार २८ गते गिरफ्तार गरेको छ…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य कास्की रुपा गाउँपालिका–३ टाकान्जाका २६ वर्षीय प्रकाश बास्तोलालाई प्रहरीले असार…

सिंहदरबार घेर्न गएका अभियान्ताहरू गिरफ्तार

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै सिंहदरबार गेट घेर्न गएका नागरिक अभियन्ताहरूमध्ये २६ जनालाई प्रहरीले असार २७…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–२२ ओखलेडाँडाका ३३ वर्षीय विश्वराज बास्तोलालाई असार २५ गते गिरफ्तार गरेको…

बालक हत्या घटनाका आरोपित गिरफ्तार

टिकापुर नगरपालिका—१ ब्लक नम्बर ८ का विवेक विष्टको हत्या गरेको आरोपमा प्रहरीले १५ वर्षीया र १३ वर्षीया बालिकालाई असार २४…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्लाको बोदेवर्साइन नगरपालिकाका–२ का २८ वर्षीय राजेश शाहलाई असार २२ गते गिरफ्तार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ का २९ वर्षीय पासाङ दावा तामाङलाई असार १९ गते गिरफ्तार गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिदिङ्मा गाउँपालिका–५ लिम्बूदिनका ३१ वर्षीय सगेन्द्र राईलाई असार १९ गते गिरफ्तार गरेको…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बेलवारी नगरपालिका– ७ बाहुनीकी ४८ वर्षीया सीता घिमिरेको हत्या गरेको आरोपमा प्रहरीले ५४ वर्षीय पति अम्विका घिमिरेलाई  असार १९ गते…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले शिवनाथ गाउँपालिका–४ का २३ वर्षीय रविन्द्रबहादुर चन्दलाई असार १७ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–१० भैँसीपङ्गखाका ३५ वर्षीय बाबुलाई असार १६ गते गिरफ्तार गरेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हुम्ला जिल्ला सर्केगाड गाउँपालिका—५ का १८ वर्षीय बविन शाहीलाई असार १६ गते गिरफ्तार…

जातीय विभेदविरुद्ध प्रदर्शन, तीन जना गिरफ्तार

पोखरा महानगरपालिका–४ मानवअधिकार चोकमा असार १५ गते गरिएको जातीय विभेदविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले जात व्यवस्था उन्मूलन मोर्चा नेपाल गण्डकी प्रदेशका…

बाबुको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

सुनवर्षी नगरपालिका–४ का ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरालाई असार १३ गते गिरफ्तार गरेको छ…

बाबुको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ७२ वर्षीय चन्द्रबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय छोरालाई असार १३ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाउँपालिका–८ का २५ वर्षीय भिषण राईलाई असार ११ गते गिरफ्तार गरेको छ…