INSEC Online

📅 २०८३ जेष्ठ २२

मानव अधिकारको अवस्थाका बारेमा सरोकारवालाहरूसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का व्यवस्थापन प्रमुख प्रेम पराजुली सहितको टोलीले कर्णाली प्रदेशको समग्र मानव अधिकारको अवस्था बारेमा सरोकारवालाहरूसँग…

मानव गरिमा रक्षाका लागि सबैको सहकार्य आवश्यक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश,१ कार्यालय विराटनगरको आयोजनामा प्रदेश १ को मानव अधिकार र मानव अधिकारको अवस्था विषयक छलफल…

नागरिक संस्थालाई सरकारले नियन्त्रण होइन कि नियमन गरोस्ः सरोकारवाला

‘नागरिक संस्थालाई सरकारले नियन्त्रण होइन कि नियमन गरोस्’–काठमाडौँमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले यस्तो माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा…

महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा सशक्तिकरण अभियान सञ्चालन गर्नु पर्छः महासचिव पौडेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का महासचिव रमेशचन्द्र पौडेलले ग्रामीण तहबाट आएको कुरालाई आत्मसात गर्दै बालबालिका र महिला अधिकारको क्षेत्रमा…

मानव अधिकार संरक्षण तथा सम्बर्द्धन समन्वय र सहकार्य आवश्यकः महासचिव पौडेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का महासचिव रमेशचन्द्र पौडेलले मानव अधिकार संरक्षण तथा सम्बर्द्धन कार्यमा सबैको समन्वय र सहकार्य आवश्यक…

मानव अधिकार रक्षकहरूको चुनौति थपिएकोमा सरोकारवालाहरूद्वारा चिन्ता व्यक्त

मानव अधिकार रक्षकहरूमा चुनौति थपिएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । जिल्ला सदरमुकाम फिदिममा जेठ २५ गते आयोजित मानव अधिकारको…

महिला अधिकारका लागि सचेत र सङ्गठित हुन आवश्यकः सरोकारवाला

महिला अधिकारका लागि सचेत र सङ्गठित हुन सके मात्र महिला सशक्तिकरण र सहभागिता बढने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।…

जातीय विभेद कायमै रहेको सरोकारवालाहरूको गुनासो

जातीय भेद्भाव तथा छुवाछुत कायमै रहेको सरोकारवालाहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले जेठ २३ गते आयोजना गरेको…

जातीय विभेद अन्त्यका लागि सोच र दृष्टिकोणमा परिर्वतन आवश्यकः सरोकारवाला

जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले जातीय भेदभाव अन्त्यको लागि…

संविधान र कानुनको पूर्ण पालना गर्दा जातीय विभेदको अन्त्यः सामाजिक विकास मन्त्री बराल

संविधान र कानुनले गरेका व्यवस्थालाई कार्यान्वयन गर्दा मात्रै जातीय विभेद स्वतः अन्त्य हुने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन…

कानुन कार्यान्वयनमा प्रभावकारिता जरूरी

प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्केले कानुन कार्यान्वयनमा रहेको प्रहरी प्रशासनको सक्रियता अझै प्रभावकारी बनाउन सुझाव दिएकी छिन् । जातीय भेदभाव तथा…

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकार सम्बोधन गर्नुपर्नेमा जोड

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकारहरूलाई सम्वोधन नगरिकन सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली भन्ने नाराले सार्थकता नपाउनेमा एक कार्यक्रमका सहभागीहरूले…

जातीय विभेद अन्त्य नगरेसम्म समाज परिवर्तन हुँदैनः सरोकारवाला

समाजमा रहेको जातीय विभेद र छुवाछुतलाई अन्त्य नगरेसम्म समाज परिवर्तन हुन नसक्ने  एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । राष्ट्रिय मानव…

कार्यक्रम समीक्षा तथा योजना बैठक पोखरामा सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कार्यक्रमहरूको समीक्षा तथा आगामी वर्षमा गरिने कार्यक्रमहरुको योजना बैठक जेठ १६ गतेदेखि पोखरामा…

एशियामा बलपूर्वक बेपत्ताः चुनौती र समाधानका उपायसम्बन्धी कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एड्भोकसी फोरमको संयुक्त आयोजनामा एशियामा बलपूर्वक बेपत्ताः प्रचलित कानुन, चुनौती तथा समाधानका उपाय विषयक…

नेपाललाई मानव अधिकारमा कमजोर भएको देश हुन दिइँदैनः प्रधानमन्त्री ओली

नेपाललाई मानव अधिकारमा कमजोर भएको देश हुन नदिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले नेपाललाई विकास हुन नदिने…

द्वन्द्वपीडितलाई न्याय र परिपूरणको व्यवस्था सरकारको प्राथमिकताः परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले द्वन्द्वबाट शान्तिमार्गमा लम्किरहेको नेपालमा द्वन्द्वकालका पीडितहरूलाई न्याय र परिपूरणको व्यवस्था सरकारको प्राथमिकतामा रहेको बताएका छन्…

मानव अधिकार संयन्त्रहरूबीच प्रभावकारी समन्वयमा जोड

राष्ट्रिय मानव अधिकार आयोग सहितका मानव अधिकार संयन्त्रहरूबीच समन्वय प्रभावकारी बन्नुपर्ने पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।…

बढ्दो दण्डहीनताका कारण बलपूर्वक बेपत्ता पारिने क्रम एशियामा बढी

एशिया महादेशमा गएको दुई दशकको अवधिमा कानुनी शासनको अभाव, बढ्दो दण्डहीनता, गरिबी, सामाजिक अन्याय, अधिनायकवादी शासन प्रणाली, स्वतन्त्रताको सङ्घर्ष, युद्ध…

१० बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार भेला सम्पन्न

मानव अधिकार रक्षकहरूको सुरक्षा, पहिचान तथा सम्मान अभिवृद्धि लगायतका १० बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षक परिषद प्रदेश…