INSEC Online

📅 २०८३ जेष्ठ २२

‘मानव अधिकार वर्ष पुस्तक’ एक महत्वपूर्ण दस्तावेज

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले प्रदेश सरकार मानव अधिकार उल्लङ्घनका विषयमा सचेत रहेको बताएका छन् ।…

नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको दस्तावेजः सरोकारवाला

मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको आधिकारिक दस्तावेज भएको तनहुँका सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी…

पर्वतमा मानव अधिकार उल्लङ्घनका घटना कमीः सरोकारवाला

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले वैशाख १० गते पर्वतमा विभिन्न सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिसँग मानव अधिकारका…

बेपत्ता पारिएका व्यक्तिहरूको तथ्याङ्क अझै अद्यावधिक गरिने

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको तथ्याङ्क अझै अद्यावधिक गर्ने भएको छ । बेपत्ता पारिएको…

मानव अधिकारको अवस्था बुझ्न वर्ष पुस्तक हेरे पुग्छः सहभागी

आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले वैशाख ९ गते बागलुङमा विभिन्न पक्षसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा इन्सेक…

बाल अधिकार चेतना समूहको अगुवाइमा विद्यालय भर्ना अभियान

कलैया उपमहानगरपालिका–१५ खमवास्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार सचेतना समूहको अगुवाइमा…

मानव अधिकार आयोगको स्थलगत प्रतिवेदनलाई प्रमाणको रूपमा लिनुपर्छः प्रदेश प्रमुख कायस्थ

प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले राष्ट्रिय मानव अधिकार आयोगले गरेको स्थलगत अध्ययन पछिको प्रतिवेदनलाई प्रहरीको मुचुल्का जस्तै प्रमाणको…

मानव अधिकार आयोग र अन्य संवैधानिक आयोगहरूमा सर्वसाधरणको पहुँच आवश्यकः सरोकारवाला

राष्ट्रिय मानव अधिकार आयोगलगायत अन्य संवैधानिक आयोगहरूमा ग्रामीण क्षेत्रका जनताको पहुँच हुनुपर्ने सरोकारवालाहरूले बताएका छन् । इन्सेक प्रदेश १ कार्यालय…

उपभोक्ताको स्वास्थ्य अधिकारसँग खेलवाड गर्नेलाई कडा कारवाही गर्छौँ–मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई कडा कारवाही गरिने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा…

पत्रकार र मानव अधिकार रक्षकलाई सुरक्षा चुनौति बढेको गुनासो

पत्रकार र मानव अधिकार रक्षकहरूले सुरक्षा चुनौति थपिएको गुनासो गरेका छन् । जनप्रतिनिधि, दलका नेता र सरकारी निकायबाटै चुनौति व्यहोर्नु…

जातीय भेदभावका घटना न्यूनीकरणमा सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले जातीय विभेद तथा छुुवाछुतका घटनाका मुद्दामा सरोकारवाला पक्ष एकजुट भएमामात्रै विभेदका घटना निर्मुल…

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको संयुक्त आयोजनामा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या…

छुवाछुत र जातीय विभेद अन्त्य गर्न आर्थिक सवलीकरण आवश्यक

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले छुवाछुत र जातीय विभेदको अन्त्य गर्न नागरिकको आर्थिक सवलीकरण आवश्यक रहेको बताएका छन्…

स्थानीय तह र नागरिक सङ्गठन बिच सहकार्यमा जोड

स्थानीय तह र नागरिक सङगठन बिच सहकार्य हुनुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।  पछिल्लो समयमा नागरिक सङगठनहरूको सङ्ख्या गुणात्मक…

नीतिगत तहमा सहभागिता माग्दै द्वन्द्वपीडित

विगतको शसस्त्र द्वन्द्वका पीडितहरूले सरकारसँग नीतिगत तहमा आफूहरूको सहभागीता गराउन माग गरेका छन् । शसस्त्र द्वन्द्वको समस्या समाधानका निम्ति गठन…

छाउगोठमा बस्नुपर्ने चलन मानव अधिकार विरोधीः आयोग

महिनावारी भएको बेला महिलाहरू घरदेखि पर अलग्गै छाउगोठमा बस्नुपर्ने चलन मानव अधिकार बिरोधी कार्य भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको…

जातीय विभेद अन्त्य गर्न एकजुट हुनुपर्नेमा जोड

सबै किसिमका जातीय विभेद उन्मूलन गर्न एक जुट हुनपर्नेमा सरोकारावालले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र…

इन्सेकको पहलमा गठन भएको युवा समूहद्वारा शैक्षिक सामग्री वितरण

इन्सेकको पहलमा गठन भएको बेद युवा समूह बगनासकाली–८ बराङ्दीले होली पर्वको अवसरमा चैत ६ गते तीन जना विपन्न परिवारका जेहेन्दार…

लैङ्गिकमैत्री नीति र बजेट निर्माणमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक नेपाल र नागरिक मिडिया मञ्चको आयोजनामा इनरुवामा चैत ४ गते आयोजित कार्यक्रमका सरोकारवालाहरुले लैङ्गिकमैत्री…

प्रहरीसँगको बयान सरकारी वकिललाई मान्य हुँदैन–महान्यायाधिवक्ता खरेल

प्रहरीसँग लिइएको बयान सरकारी वकिललाई मान्य नहुने महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालय रोल्पामा फागुन ३०…