INSEC Online

📅 २०८३ जेष्ठ २२

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते जनकपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । जानकी मन्दिरबाट बिहान ७…

विविध कार्यक्रमको आयोजना गरी प्रदेश ५ का जिल्लाहरूमा मानव अधिकार दिवस मनाइयो

प्रदेश ५ का विभिन्न जिल्लामा विविध कार्यक्रम गर्दै मङ्सिर २४ गते ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको जिल्ला प्रतिनिधिहरूले…

मानव अधिकार दिवसमा वाचानालयलाई पुस्तक प्रदान

७१ औँ विश्व मानव अधिकार दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २४ गते व्यास नपा–३ दमौली स्थित…

अधिकारसँगै संस्कृति पनि जोडिन्छः सांसद केसी

मानव अधिकारको कुरा गर्दै गर्दा संस्कृति पनि सँगै जोडिएर आउने भएकोले अधिकारसँगै संस्कृतिलाई पनि संरक्षण गर्नुपर्ने गण्डकी प्रदेशका सांसद विनोद…

इन्सेकको अगुवाइमा भ्रष्टाचार विरूद्धको दिवसमा हस्ताक्षर अभियान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अगुवाइमा विभिन्न गैरसरकारी सङ्घसंस्थाहरूको सहकार्यमा भ्रष्टचार विरूद्धको दिवसको अवसमा भूमिकास्थानमा मङ्सिर २३ गते हस्ताक्षर…

नुवाकोटमा १६ दिने अभियानअन्तर्गत कार्यक्रम सम्पन्न

‘समानाताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने नाराको साथ मङ्सिर २४ गते अन्तरक्रियात्मक कार्यक्रम गरी समापन गरिएको छ । विदुर नगरपालिका,…

भ्रष्टाचार बढेमा नागरिकले मानव अधिकारमैत्री सेवा पाउँदैनन्

भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सल्यानको खलङ्गामा सरोकारवालाहरूको हस्ताक्षर सङ्कलन गरिएको छ । सुशासनका लागि हाम्रो प्रतिबद्धता, भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार…

विभिन्न कार्यक्रम गर्दै कर्णाली प्रदेशका जिल्लाहरूमा मानव अधिकार दिवस मनाइयो

कर्णाली प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रम गर्दै मङ्सिर २४ गते ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको जिल्ला प्रतिनिधिहरूले जनाउनुभएको…

महिला र बलबालिकाको मानव अधिकार हनन् बढ्यो

देशमा महिला र बालबालिकाको अधिकार  हनन् बढिरहेको मानव अधिकारको क्षेत्रमा कृयाशील सरोकारवालाहरुले बताएका छन्  । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार…

सामाजिक सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध छ ः मन्त्री ढुङ्गेल

प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले नागरिकको हरेक अधिकार तथा नागरिकको सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार…

मानव अधिकारका विषयमा राज्य संवेदनशील बन्नुपर्छः सभामुख अधिकारी

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले मानव अधिकारका विषयमा राज्य संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार…

भ्रष्टचार गर्दैनौँ, सहदैँनौँ भन्ने नाराका साथ भ्रष्टाचारविरूद्धको १६ औँ अन्तराष्ट्रिय दिवस मनाइयो

भ्रष्टचार गर्दैनौँ, सहदैँनौँ भन्ने मूल नाराका साथ भ्रष्टाचार विरूद्धको १६ औँ अन्तराष्ट्रिय दिवस मनाइएको छ । मङसिर २३ गते अर्थात…

मानव अधिकार दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता

७१ औँ विश्व मानव अधिकार दिवसका अवसरमा सिन्धुलीमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । इन्सेकको सहयोगमा गठित जिल्लास्तरीय मानव…

मानव अधिकार संरक्षणमा सबैको प्रतिबद्धता अवश्यकः सरोकारवाला

मानव अधिकार संरक्षणमा सबैको साझा प्रतिवद्धता आवश्यक रहेको रामेछापका सरोकारवालाहरूले बताएका छन् । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको समापन…

अपाङ्गमैत्री संरचना नबनेको भए सच्याउन लगाइने

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा धादिङबेसीमा इन्सेक, सहयात्री समाज नेपाल, रेडियो धादिङ, नेपाल पत्रकार महासङ्घ र महिला मानव…

हिंसा प्रभावितको अवस्था र सुरक्षाको सवालमा छलफल

जिल्लाका महिला तथा बालबालिकाको अधिकारका विषयमा मानवअधिकाकर्मी र सुरक्षाकर्मीबिच छलफल कार्यक्रम सल्यानको खलङ्गामा मङ्सिर २४ गते सम्पन्न भएको छ ।…

सुशासन कायम गर्नका लागि सरोकारवालाहरूको प्रतिबद्धता

रुकुम पश्चिमका स्थानीय तथा सरकारी निकायका सरोकारवालाहरूले सुशासन कायम गर्नका लागि प्रतिबद्धता रहेको जनाएका छन् । भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको…

पाँच बुदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षकको प्रदेशस्तरीय कार्याशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको संयुक्त आयोजनामा…

मानव विकास सूचाङ्कलाई थयार्थपरक र वस्तुनिष्ठ बनाउनुपर्छः पोखरेलको सुझाव

मानव विकास सूचाङ्क थयार्थपरक र वस्तुनिष्ठ नभएको र मानव विकास सूचाङ्कमा केही कमजोरी भएको प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले…

नेपाल मानव विकास सुचाङ्कको १ सय ४७ औँ स्थानमा

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपाल विश्व मानव विकासको सूचाङ्कमा १ सय ४७ औँ स्थानमा…