INSEC Online

📅 २०८३ जेष्ठ २१

मनसुनजन्य विपत्तिमा परेका पीडितहरूले पाउन सकेनन् राहत

सरकारले बाढीपहिरोजस्ता मनसुनजन्य विपत्तिका कारण भत्किएका नीजि आवास निर्माणको लागि अनुदान नदिएपछि धनकुटाका पीडितहरूले राहत पाउन सकेका छैनन् । जसका…

२३ वर्षदेखि पहिरोको उच्च जोखिममा गुइवनबस्ती, सरकारले बेवास्ता गरेको स्थानीयको आरोप

खप्तड छेडेदह गाउँपालिका–४ गुइवनबस्तीका १ सय २० परिवार विगत २३ वर्षदेखि पहिरोको उच्च जोखिममा रहेका छन् । बस्ती नै जोखिममा…

वर्षौदेखि उच्च जोखिममा दलितबस्ती

के.आई.सिंह गाउँपालिका–५ जमलकटियामा अवस्थित दलितबस्ती वर्षौदेखि उच्च जोखिममा रहेको भएपनि स्थान्तरण हुन सकेको छैन् । ३५ घरदुरी रहेको दलितबस्तीको शिरमा…

रकम भुक्तानी नहुँदा जनता आवासका सेवाग्राही मर्कामा

जनता आवास कार्यक्रम अन्तर्गत घर निमार्ण भएको दुई वर्ष बितिसक्दा समेत तेस्रो र चौथो किस्ताको रकम नपाउँदा सेवाग्राही मर्कामा परेका…

मेलम्ची बाढी प्रभावित विस्थापितहरू भन्छन्, ‘पालमा जीवन गुजार्न गाह्रो भयो’

भ्रेमाथाङ पहिरोबाट ०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढीले क्षति पुर्‍याएको ४७ दिनपछि अर्थात ०७८ साउन १६ गते राती…

घरवासको पहल गरिदिन बाढी पीडितको माग

वीरेन्द्रनगर नपा–८ स्थित महिला प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका बाढी पीडितहरूले घरवासको सुनिश्चतताका लागि पहल गरिदन माग गरेका छन ।…

बजेट विनियोजन नहुँदा पहिरोबाट जोखिम बस्ती स्थानान्तरण कार्य प्रभावित

हिमा गाउँपालिका–६ खलढुङ्गामा पहिरोको जोखिमका कारण बस्ती स्थानान्तर गर्नका लागि गाउँपालिका कार्यपालिकाले आर्थिक वर्ष ०७६/०७७ मा निर्णय गरेकोमा बजेट विनियोजन…

अदालतको आदेश स्थानीयतहले कार्यान्वयन नगर्दा दलित बस्ती जोखिममा

धनकुटाको पाख्रिवास नगरपालिका–५ की ५६ वर्षीया फूलमाया विकलाई वैशाख अन्तिम देखि दिनहुँ हुने वर्षा कारण आजकल भोक निन्द्रा हराउन थालेको…

भूकम्पपछिको पुनर्निर्माण र वास्तविकता

वैशाख १२ गते विनाशकारी भूकम्प गएको ६ वर्ष पुरा भएको छ । यो अवधिमा निजी आवास पुनर्निर्माणमा ९३ प्रतिशत प्रगति…

भूकम्पले भत्केको विद्यालय अझै बनेन, भवन अभावले विद्यार्थी टहरामा

२०७२ को विनाशकारी भूकम्पका कारण विस्थापित भई  उत्तरगया गाउँपालिका–५ खाल्टेमा रहेको क्याम्पमा बस्तै आएका ५ सय ६० बालबालिकाकालागि पढ्ने विद्यालय…

१४ वर्षको अवधिमा छाउगोठमा १३ को मृत्यु, पुनःर्निमाण गरिएका छाउगोठ प्रहरीद्वारा भत्काउन सुरु

छाउगोठमै बसेका कारण अछाममा १४ वर्षको अवधिमा १३ जनाको मृत्यु भएको छ । ०६३ सालदेखि हालसम्मको अवधिमा १३ जना महिला…

पहिरो तथा भूकम्प पीडित परिवारलाई लालपुर्जा वितरण

सिलिचोङ गाउँपालिका–३ साप्तेलका पहिरो तथा भूकम्प पीडित १३ ओटा परिवारले लाल पुर्जा पाएका छन् । पहिरोबाट घरजग्गा गुमाएका सिलिचोङ गाउँपालिका–३…

प्रदेश १ का १ लाख ५० हजार बढीलाई जग्गा धनिपुर्जा वितरणका लागि सम्झौता

प्रदेश १, का १ लाख ५० हजार बढी नागरिकलाई जग्गा धनिपुर्जा वितरण गरिने भएको छ । भूमि सम्बन्धी समस्या समाधान…

व्यक्तिहरूको सम्पत्ति र आवासको अधिकार सुनिश्चित गरः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले ०७७ मङ्सिर १६ गते प्रेस विज्ञप्ति प्रकाशन गरी व्यक्तिहरूको सम्पत्ति र आवासको अधिकार सुनिश्चित गर्न सरकारको…

महिला बन्दी गृह नहुँदा समस्या

कुश्मा नगरपालिका अवस्थित जिल्ला कारागारमा महिला कैदीबन्दी गृह नहुँदा समस्या भएको छ । विगतका समयमा विभिन्न घटनाका आरोपित र अभियुक्त…

कुसुमखोलास्थित चेपाङ बस्तीमा भएको घटनाको स्थलगत प्रतिवेदन आयोगलाई हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले चितवनको माडी नगरपालिका–९, कुसुमखोलास्थित चेपाङ बस्तीमा भएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन राष्ट्रिय…

पीडितका लागि बन्दै गरेको आश्रय स्थल पाँच वर्षदेखि अलपत्र

हिंसा पीडित महिला तथा बालबालिकाहरूका लागि आश्रय स्थलका रूपमा पाँच वर्षअघि निर्माण थालनी गरिएको सुरक्षित घर निर्माण कार्य अलपत्र परेको…

खरका छाना हटाउने निर्णय कार्यान्वयनका लागि नगरपालिकाद्वारा जस्तापाता वितरण

कमलामाई नगरपालिकाले खरका छाना विस्तापित गर्ने योजना कार्यान्वयनका लागि जस्तापाता वितरण अभियान सुरु गरेको छ । जसका कारण कमलामाई नगरपालिकाका…

जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण कार्य अलपत्र (फोटो फिचर)

गौशाला नपा–६ फुलकाहामा सञ्चालित जनता आवास कार्यक्रमअन्तर्गत काम सम्पन्न नहुँदा गरीब, दलित र विपन्नलाई झन् समस्या परेको छ । सहरी…

भूकम्पका कारण विस्थापित भएका परिवारमा खाद्यान्न अभाव

०७२ को भूकम्पका कारणबाट विस्थापितको बस्ती स्थानान्तरण हुन नसक्दा अझै टिनको छाप्रोमा गुजारा चलाउँदै आएका विस्थापित परिवारमा खाद्यान्न सङ्कट पर्न…