INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रदेश १, सरकारद्वारा प्रदेश निजामती सेवा अध्यादेश जारी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्य समुदायलाई दुई प्रतिशत आरक्षण

प्रदेश १, सरकारले सरकारी सेवामा यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई प्रदेश निजामती सेवामा दुई प्रतिशत आरक्षणको व्यवस्था गर्ने गरी प्रदेश निजामती…

बिक्री केन्द्र र डिपोबाट दसैँमा खाद्यान्न बिक्री हुन नसकेको स्थानीयबासीको गुनासो

दसैँ  नजिकिदै जादा हुम्ला जिल्लाका डिपो र बिक्री केन्द्रबाट खाद्यान्न बिक्री वितरण नभएको स्थानीयबासीले गुनासो गरेका छन् । सिमकोट अन्य…

अज्ञात पक्षद्वारा नमस्तेको टावर तोडफोड

चंखेली गाउँपालिका–६ को मासिधारास्थित नमस्तेको टावर अज्ञात पक्षद्वारा तोडफोड गरेका छन् । गाउँपालिकाको मासिधारमा रहेको नमस्तेको टावरलाई असोज १० गते…

गाउँमा बिजुली नहुँदा दियालोको भर, चिकित्सक भन्छन्, दियालोको धुँवाले स्वास्थ्य जोखिममा

विद्यालय पुग्न घरबाट करिब एक घण्टाको बाटो । गाउँमा बिजुली छैन । बालबालिकाले उज्यालोमा पढ्न नपाएको पिर । घरको कामले…

जग्गा पाएको २५ वर्षसम्म पूर्जा नपाएको सीमान्तकृत समुदायको गुनासो

सीमान्तकृत समुदायका सुकुम्बासी परिवारले जग्गा पाएको २५ वर्षसम्म पूर्जा नपाएको गुनासो गरेका छन् । सुकुम्बासी आयोगले २०३८, २०५२ र २०५४…

विद्युत लाइनमा पावर नहुँदा विद्यालयको आईसिटि ल्याव प्रयोग बिहिन

अदानचुली गाउँपालिकाकोे केन्द्र रहेको श्रीनगर सुर्योदय माविमा आईसिटी ल्याव प्रयोग बिहिन भएका छन । आइसिटि ल्याव सञ्चालन गरेको एक वर्ष…

सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै, पठनपाठन प्रभावकारी नभएको अभिभावकको गुनासो

शारदा नपा–३ स्थित खड्गदेवी प्राविमा जम्मा पाँच जना विद्यार्थी मात्रै अध्यनरत रहेका छन् । कक्षा १ देखि ५ सम्म सञ्चालित…

बागेश्वरीका विद्यार्थी खुल्ला चौरमा पठनपाठन गर्न बाध्य

खार्पुनाथ गाउँपालिका–५ स्थित बागेश्वरी आधारभूत विद्यालयको नयाँ भवन निर्माण गर्ने कार्य गरिएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । साउनको पहिलो…

समितिको निर्णय अनुसार ज्याला नपाएको श्रमिकको गुनासो

जिल्ला स्तरीय दररेट निर्धारण समितिले निर्धारण गरे अनुसारको ज्याला नपाएको श्रमिकहरूले गुनासो गरेका छन् । ढुङ्गा बोकेको दैनिक ज्याला तीनदेखि…

मुआब्जा वितरणमा विभेद, सर्वोच्चको परामादेश समेत कार्यान्वयन भएन

खिम्ति ढल्केवर विद्युत प्रसारण लाईनले नागरिकको मात्र नभएर सर्वोच्च अदातलको आदेश कार्यान्वय गर्न समेत अटेर गरी मुअब्जा वितरणमा विभेद गरेको…

विद्यालय भवन निर्माणको काम अलपत्र, पठनपाठनमा समस्या

दार्मा गाउँपालिकामा तीन वटा विद्यालय भवन निर्माणको काम अलपत्र पर्दा पठनपाठनमा समस्या भएको छ । बजेट अभावमा दार्मास्थित नेपाल राष्ट्रिय…

एक वर्षसम्मको पारिश्रमिक नपाएको स्थानीय तहका कर्मचारीको गुनासो

त्रिपुरासुन्दरी नगरपालिकामा कार्यरत १ सय ४ जना करार कर्मचारीले एक वर्षको पारिश्रमिक नपाएको गुनासो गरेका छन । त्रिपुरासुन्दरी नगरपालिका–४ नम्बर…

इन्सेकको पहलमा महिला कामदारले ज्याला पाए

ठूलीभेरी नगरपालिका–३ मा पर्ने रुपगाड खोला माथिको निमार्णधिन बेलिव्रिज पुलमा काम गर्दै आएका महिला कामदारले इन्सेकको पहलमा समान कामको समान…

एक वर्षअघि काम गरेको पारिश्रमिक नपाउँदा कामदार मर्कामा

चौरजहारी नगरपालिका–१२ सानाखोलामा रहेको जनकल्याण माध्यमिक विद्यालयको दुई कोठे भवन निर्माणमा गत वर्ष काम गरेका कामदारहरूले हालसम्म पनि पारिश्रमिक नपाउँदा…

लगातार दुई वर्ष नेपालको मानव विकास सूचकाङ्क खस्कियो

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकाङ्क लगातार दुई वर्ष खस्किएको छ । अगष्तमा सार्वजनिक…

दुई महिनादेखि अवरुद्ध सडक सुचारु नहुँदा खाद्यान्न अभाव भएको स्थानीयको गुनासो

दुई महिनादेखि अवरुद्ध भएको सडक सुचारु नहुँदा जिल्लाको दुहु, व्याँस र नौगाड गाउँपालिकामा खाद्यान्न अभाव भएको स्थानीयबासीले गुनासो गर्नु भएको…

पारिश्रमिक कटौतीविरूद्ध बालविकास शिक्षकहरू आन्दोलित

विराटनगर महानगरपालिकाले बाल विकास शिक्षकले पाउँदै आएको पारिश्रमिक कटौती गरेको विरोधमा बालविकास शिक्षकहरू आन्दोलित भएका छन् । चालु आर्थिक वर्षको…

बालबालिकालाई दिइने कोभिड–१९ विरुद्धको खोप समयमा संचालन हुन सकेन

पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्ध दिइने फाइजर बायोएनटेक भ्याक्सिन स्वास्थ्यकर्मीको लापरवाहीका कारण समयमा संचालन हुन…

रोगका कारण धानबाली नष्ट, कृषि प्राविधिकको सहयोग नपाएको कृषकहरुको गुनासो

धानखेतीमा राते रोग लागेका कारण धानबाली बिग्रिएर भोकमारीको अवस्था सृजना हुन लागेको मालिकार्जुन गाउँपालिका–६ बाँकुका कृषकहरुले गुनासो गर्नु भएको छ…

नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनका कारण प्रदेश १ मा ६ हजार बढी विद्यालय बन्द, १२ लाख बढी बालबालिका पठनपाठनबाट वञ्चित

नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना माग सम्बोधन गर्नका लागि भदौ १२ गतेदेखि गरेको सामुदायिक विद्यालय बन्दका कारण प्रदेश १, मा…