INSEC Online

📅 २०८३ जेष्ठ २२

कानुन कार्यान्वयनको प्रभावकारितामा जोड दिनुपर्छः सभामुख धिताल

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभाबाट पारित भएका केही कानुनको प्रभावकारी रुपमा कार्यान्वयन नभएको बताउनुभएको छ । महिलाविरुद्ध हुने…

विद्यालयमा शुद्ध पिउने पानी र शौचालयको अभाव

निजगढ नगरपालिका–१ सिगौल स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शुद्ध पिउने पानी र शौचालयको अभाव रहेको छ । २०६४ असार ३१…

कैदी मृत्यु घटनाः माग सम्बोधन गर्न माग गर्दै गृह मन्त्रालयलाई पत्र

खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका कैद भुक्तान गरिरहेको अवस्थामा कुटपिटबाट मारिएका आकाश बलामीको परिवारले क्षतिपूर्ति माग गर्दै…

स्वास्थ्य बीमा नवीकरण, स्वास्थ्य सेवा पाउन सकस

सूर्योदय नगरपालिका-११ का ४४ वर्षीय खगेन्द्र आचार्य भदौ १० गतेदेखि ज्वरोले थलिनु भयो । स्वास्थ्य जाँच तथा उपचारका लागि उहाँ…

पुनर्स्थापनाको पर्खाईमा मुक्त हलिया

सरकारले हलिया मुक्त घोषणा गरेको १५ वर्ष पुरा भइसक्दा समेत मुक्त हिलायहरूको पुनर्स्थापना हुन नसकेको अवस्था छ । सरकारले २०६५…

हलिया मुक्तिका १५ वर्षः पुनर्स्थापनाकै पर्खाईमा मुक्त हलिया

सरकारले २०६५ भदौ २१ गते हलिया मुक्त भएको घोषणा गरेको भए पनि पुनर्स्थापनाको कार्य प्रभावकारी नहुँदा मुक्त हलियाको अवस्था झन्…

चिस्यान केन्द्र सञ्चालनमा नल्याउँदा कृषक समस्यामा

संविधानका धारा ३६ को उपधारा ३ मा प्रत्येक नागरिकलाई खाद्य सम्प्रभूताको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । तर जिल्लामा…

रसुवामा वर्षातका कारण ज्येष्ठ नागरिक बढी जोखिममा

रसुवाको विभिन्न गाउँमा वर्षातका कारण ज्येष्ठ नागरिक बढी जोखिममा परेका छन् । गाउँमा घरमाथिबाट आएको पहिरोको कारण कालिका गाउँपालिका-२ का…

डाडाबाग आधारभूत विद्यालयमा तालाबन्दी, पठनपाठन प्रभावित

विद्यालय भवन निर्माणका क्रममा आफूहरुले गरेको काम बापतको ज्याला रकम नपाएको भन्दै नौगाड गाउँपालिका–२ तल्ला सुण्डमुण्डका मजदुरहरुले ०८० भदौ १०…

धानखेती नष्ट भएपछि स्थानीय कृषक मार्कामा

चिनी उत्पादन गर्ने उद्योगको लापरबाहीका कारण पुनर्वासन नगरपालिका क्षेत्रमा सयौँ विगाह जमिनमा लगाएको धानखेती नष्ट भएको छ । पुनर्वास नगरपालिकाको–२…

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आफ्नो नामबाट अर्कैले नागरिता लिएपछि पीडित भएका रास्कोट नगरपालिका –८ का ३२ वर्षीय देवराज धमालालाई कानुनी प्रक्रियामा जान इन्सेकले भदौ…

धरानमा प्रशासनद्वारा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय, सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। धरानमा धार्मिक विवाद देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको…

खोलामा पुल नहुँदा स्थानीयबासीलाई सास्ती

छायाँनाथ रारा नगरपालिका–१० तल्लेखकी माया बुढाले विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका…

चिस्यानगृह सञ्चालनमा नल्याउँदा कृषक समस्यामा

साँफेबगरमा निर्माधिन चिस्यानगृहको काम डेढ वर्षमा सम्पन्न हुनु पर्नेमा पाँच वर्ष भइसक्दा समेत सम्पन्न हुन नसकेपछि त्यस क्षेत्रका कृषकहरुले समस्या…

स्थानीयबासी तीन महिनादेखि भेरी नदीको पानी पिउन बाध्य

बन्गाड कुपिण्डे नगरपालिका–१ नाम्राका स्थानीयबासी तीन महिनादेखि खानेपानी पाइप मर्मत नहुँदा भेरी नदीको दुषित र धमिलो पानी पिउन बाध्य भएका…

दुई वर्षसम्म पनि किसानले राहत पाएनन्

वीरेन्द्रनगरको तल्लो तटीय क्षेत्रमा ०७८ साल कात्तिक महिनाको पहिलो हप्तामा परेको अविरल वर्षाका कारण भित्र्याउने बेलाको धानबाली डुबानमा परी क्षति…

१० महिनादेखि लिमीका स्थानीयले खाद्यान्न पाएनन्

नाम्खा गाउँपालिका–६ लिमीका स्थानीयले १० महिनादेखि खाद्यान्न पाएका छैनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा,हुम्लाले अघिल्लो आर्थिक वर्षमा…

स्वास्थ्य संस्थामा औषधि अभाव

तिला गाउँपालिकाका दुर्गम ठाउँका स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव रहेकाे छ । दुर्गम भेगमा पर्ने जुम्लाकोट, राँसा मालापानी, ढिपु,…

आर्थिक अभावले नागरिकलाई ज्यान जोगाउनै मुस्किल

कनकासुन्दरी गाउँपालिका– ५ लुड्कुकी १३ वर्षीया ममता बुढाले उपचार खर्च जुटाउन नसक्दा ०७९ माघ २५ गते ज्यान गुमाउनु भयो ।…

तीन दिनदेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित

हुम्ला जिल्लाका सामुदायिक विद्यालयहरु तीनदिन देखि बन्द हुँदा पठनपाठन प्रभावित भएको छ ।  राष्ट्रिय शिक्षक महासंघको सर्कुलर अनुसार शिक्षकहरुले साउन…