INSEC Online

📅 २०८३ जेष्ठ २२

भूकम्प पीडितहरु खुल्ला आकाशमुनि बास

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते मध्यरातीमा गएको भूकम्प पीडितहरु खुल्ला आकाशमुनि रात विताएका छन् । विनासकारी भूकम्पकले मानवीय…

दशैँमा लागेको ऋण तिर्न बोटे समुदाय सुन खोज्न नदी किनार तिर

व्यास नगरपालिका–१०, बोटेगाउँका बोटे समुदायका नागरिकहरु दशैँमा लागेको ऋण तिर्न बालुवामा सुन खोज्न नदी किनारतर्फ लागेका छन् । दशैँ मान्दा…

कारिया गाउँमा स्टेचरको व्यवस्था नगरिएका कारण स्थानीयलाई सास्ती

आदर्श गाउँपालिकाको कारिया गाउँमा बिरामी बोक्ने स्टेचर नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । गाउँकार्यपालिका कार्यालय समेत रहेको कारियाँ गाउँमा…

वडा कार्यालयमा तालाबन्दीः सेवाग्राही मर्कामा

कैलारी गाउँपालिकाक वडा नम्बर ९ को वडा कार्यालयमा ०८० कात्तिक १३ गतेदेखि तालाबन्दी गरिएको कारण स्थानीय सेवाग्राहीहरु मर्कामा परेका छन्…

एक हप्तादेखि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि सेवाग्राही मर्कामा

खार्पुनाथ गाउँपालिका–३ स्थित राया स्वासथ्यचौकीमा एक हप्तादेखि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि सेवाग्राही मर्कामा परेका छन् । दशैँ विदापछि कात्तिक १०…

जातीय विभेद अन्त्य गर्न जरुरी छः सरोकारवाला

जातीय विभेद कानुनी रुपमा दण्डनीय र समाजिक रुपमा अमानविय भए पनि समाजमा जातीय विभेद कायमै रहेकोले यसको अन्त्य हुनु पर्ने…

पुल नहुँदा बालबालिका विद्यालय जानबाट वञ्चित

बनगाड कुपिण्डे नगरपालिका–२ कुनिकका बालबालिकाहरु भेरी नदि वारपार गर्ने पुल नहुँदा विद्यालय जानबाट वञ्चित भएका छन् । गाउँमा बिद्यालय नभएको…

तीन महिनादेखि पारिश्रमिक नपाएको अनुदान शिक्षकको गुनासो

चङ्खेली गाउँपालिका–२ चिप्लेढुङ्गा स्थित नवज्योति आधारभूत विद्यालयका अनुदान शिक्षकहरु तीन महिनादेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन् । साेही विद्यालयका  शिक्षक सुरेन्द्र…

मासिक तलब पाउनबाट वञ्चित रहेको कर्मचारीहरुको गुनासो

कमलबजार नगरपालिका क्षेत्रका बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुले बिगत तीन महिनादेखि तलब सुविधा पाउनबाट वञ्चिर रहेको गुनासो गर्नुभएको छ । कमलबजार…

दुई सातादेखि स्वास्थ्यचौकीमा औषधि अभाव : सेवाग्राही मर्कामा

अदानचुली गाउँपालिका–३ स्थित श्रीनगर स्वास्थ्यचौकीमा दुईसातादेखि औषधिको अभाव भएको छ । औषधि अभाव भएपछि स्थानीय सेवाग्राही मर्कामा परेका छन् ।…

सदरमुकाम नजिकका ३ सय घरलाई पिउने पानीको समस्या

सदरमुकाम नजिकै रहेको बेनी नगरपालिका–२ खबरा क्षेत्रका ३ सय घरधुरीमा पिउने पानीको अभावले स्थानीयहरु समस्यामा परेका छन् । सदरमुकाम बेनी…

श्रम अनुसारको ज्याला नपाउँदा आरनमा काम गर्नेहरूको जिवनयापनमा समस्या

काम अनुसारको ज्याला नपाउँदा आरन चलाएर जीविका चलाउँदै आएका चौतारा सागाचोकगढी नगरपालिका-५ का टंकबहादुर विश्वकर्मा परिवारको जिवनयापनमा समस्या भएको छ…

कार्यालय प्रमुखविहीन भएपछि दुई महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मीको गुनासो

जिल्ला अस्पतालमा कार्यालय प्रमुखविहीन भएपछि दुई महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मीको गुनासो गरेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले तलव पाएका छैनन्…

एक महिनादेखि चौगानफयाका नागरिक खानेपानीबाट वञ्चित

सिमकोट गाउँपालिका–७ स्थित चौगानफयाका स्थानीय नागरिकहरु एक महिनादेखि खानेपानीबाट वञ्चित भएका छन् । १६ वर्षदेखि नियमित रुपमा सन्चालन हुँदै आएको…

नागरिकताको विकल्पमा राष्ट्रिय परिचयपत्र, कोशी प्रदेशका अधिकांश नागरिकले प्राप्त गरेका छैनन् परिचयपत्र

सरकारले नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रुपमा अघि सारेको राष्ट्रिय परिचयपत्र कोशी प्रदेशका अधिकांश नागरिकले प्राप्त गर्न सकेका छैनन् । राष्ट्रिय…

मन्त्रीपरिषद्को निर्णय भएन कार्यान्वयन, किसानले पाएनन् क्षतिपूर्ति

कोशी प्रदेशमा ०७८ कार्तिक १ गतेदेखि कात्तिक ३ गतेसम्मको वेमौसमी वर्षाका कारण मानवीयसहित अन्नवालीमा ठूलो क्षति भयो । वेमौसमी वर्षाले…

सरकारले बेवास्ता गरेको द्वन्द्वपीडितहरूको गुनासो

द्वन्द्वपीडितले आफूहरूलाई सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् । तत्कालीन नेकपा (माओवादी)ले चलाएको सशस्त्र द्वन्द्व, १९ दिने आन्दोलन, मधेश, आदिवासी…

स्थानान्तरण नहुँदा बस्ती जोखिममा

नेपालमा २०४८ सालमा वन तथा वातावरण मन्त्रालय र ०४९ सालमा वातावरण संरक्षण परिषद्को स्थापना भयो । नेपाल सरकारले राष्ट्रिय वातावरणीय…

गाउँपालिका कार्यालयमा अत्यावश्यक बाहेक सबै सेवा बन्द : सेवाग्राही मर्कामा

सिमकोट गाउँपालिका कार्यालयमा कार्यरत स्थानीय तहका कर्मचारीले ‘पेनडाउन’ गरेपछि असोज २१ गतेदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्द हुँदा सेवागा्रही मर्कामा परेका…

एक वर्षदेखि तलब नपाएपछि करारका कर्मचारीहरु आन्दोलित

एक वर्षदेखि करार कर्मचारीहरूले तलब नपाएको भन्दै अदानचुली गाउँपालिकाको कार्यालयमा आन्दोलन गरेका छन् । गत वर्षको साउन महिनादेखि हालसम्म आफुहरुले…