INSEC Online

📅 २०८३ असार १५

editor

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २४ गते)

कात्तिक २४ गते २ हजार ५ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ९७ हजार…

कोभिड–१९ का कारण अदालतको काम प्रभावित हुँदा पीडितलाई समस्या

पर्वत जिल्ला अदालतमा न्यायका लागि पुगेका पीडितहरू समयमा मुद्दा फैसला हुन नसक्दा झनै पीडित बन्दै गएका छन् । कोभिड–१९ को…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया  बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–६ का २० वर्षीय सलमान भनिने नैमुद्धिन देवानलाई कात्तिक २२ गते गिरफ्तार…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मेरिङ्देन गाँउपालिका–२ का २६ वर्षीय अनिश शेर्पालाई कात्तिक २३ गते गिरफ्तार गरेको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २३ गते)

कात्तिक २३ गते २ हजार ८ सय १७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ९४ हजार…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–५ का ६० वर्षीय महेन्द्र यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय…

कोभिडको जोखिममा सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकलाई सास्ती

कोभिडको उच्च जोखिममा पनि सामाजिक सुरक्षा भत्ताको रकम लिन दाङका ज्येष्ठ नागरिकहरूले सास्ती भोगेका छन । कोभिडको उच्च जोखिमबाट जोगाउन…

अज्ञात पक्षद्वारा स्वास्थ्य चौकी तोडफोड

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेको स्वास्थ्य चौकीमा कात्तिक २० गते राती अज्ञात पक्षले तोडफोड गरेको छ । स्वास्थ्य चौकीको स्टोर कोठा,…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २२ गते)

कात्तिक २२ गते २ हजार ७ सय ५३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ९१ हजार…

कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु

जिल्ला कारागार नवलपरासी पश्चिममा कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरीरहेका पाल्हीनन्दन गाउँपालिका– ३ का  ७० वर्षीय शिबलाल कोहारको कात्तिक १९…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २१ गते)

कात्तिक २१ गते २ हजार ९ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ८८ हजार…

सामाचरमा चित्त नबुझेपछि पत्रकार बोहरालाई मार्ने धम्की

डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहोरालाई प्रकाशित समाचारका विषयमा चित्त नबुझेपछि नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैङ्कका इञ्चार्ज गणेश…

पत्नीको शरीरमा तातो तेल खन्याएको घटनाका आरोपित गिरफ्तार

नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुजा परियारको शरीरमा तातो तेल खन्याएर मार्न खोजेको आरोपमा पति २४ वर्षीय अस्विन परियारलाई…

द्वन्द्व पीडितले राहत नपाएको गुनासो

दशवर्षे सशस्त्र द्वन्द्वको क्रममा घाइते तथा अङ्गभङ्ग भएका द्वन्द्व पीडितले राहत नपाएको गुनासो गरेका छन् । सशस्त्र द्वन्द्वको समयमा विस्थापित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका–७ इचोकका ४३ वर्षीय निलबहादुर खड्कालाई कात्तिक २० गते प्रहरीले इचोक बजारबाट गिरफ्तार…

बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धानमा सहयोग गर्न आग्रह

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द पीडित र सरोकारवालासँग शसस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धान कार्यमा सहयोग…

कोभिड–१९ को परीक्षण र उपचार निशुल्क गर्नुपर्ने आदेशको पुनरावलोकनको निवेदन सर्वोच्चद्वारा खारेज

कोभिड–१९ सङ्क्रमणको परीक्षण र  उपचार निःशुल्क पाउनु पर्ने नागरिककको संवैधानिक अधिकार भएको भन्दै यसअघि गरिएको आदेश पुनरावलोकन गर्न सरकारले दिएको…

बलात्कारको कसुरमा जन्मकैद फैसला

सात वर्षीया छोरी बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले कालिका नगरपालिका–२ का २८ वर्षीय पुरुषलाई जन्मकैदको फैसला सुनाएको छ ।…

बालविवाह घटनाका आरोपित गिरफ्तार

बाल विवाह गरेको आरोपमा प्रहरीले १५ वर्षीया बालिका र १६ वर्षीय बालकलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । सदरमुकामबाट…

क्षमता भन्दा तेब्बर बढी कैदी / बन्दी हुँदा कोभिड सङ्क्रमणको जोखिम, चिसोमा सुत्न समस्या

जिल्ला कारागार गुल्मीमा क्षमता भन्दा तेव्बर बढी कैदी/बन्दी भएपछि व्यवस्थापनमा चुनौति थपिएको छ । जिर्ण कारागार र सिमित स्रोत साधनका…