INSEC Online

📅 २०८३ असार १६

editor

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १४ गते)

माघ १४ गते २ सय ८३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ३ सय…

विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा खुँडा प्रहार गरी हत्या

छविसपाथिभेरा गाउँपालिकाको–३ स्थित बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा सोही गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहमाथि…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास  गरेको आरोपमा प्रहरीले  तुलसीपुर उपमनपा–६ का १९ वर्षीय नवराज जैसीलाई  माघ १२ गते गिरफ्तार गरेको…

कोभिड–१९ः यो साता ३१ हजार स्वाब परीक्षण गर्दा २ हजारलाई सङ्क्रमण

यो साता ३१ हजार ३ सय ५५ ओटा स्वाब परीक्षण गर्दा २ हजार १ सय ४५ जनामा कोभिडको सङ्क्रमण देखिएको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १३ गते)

माघ १३ गते ३ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ९२ पुगेको…

स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव

इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

३२ वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २४ वर्षीय कैलाश नेपालीलाई प्रहरीले माघ १२ गते…

स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित

सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब…

पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

अर्थ सरोकार सुदूरपश्चिम प्रदेश संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक धनगढी उपमहानगरपालिका—८ बुद्ध चोकका पत्रकार २० वर्षीय सुर्दशन श्रेष्ठमाथि दुर्व्यवहार…

यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष…

कुटपिट गरी गर्भ तुहाएको कसुरमा एक जना गिरफ्तार

विदेह नपा–१ की २५ वर्षीया जरिना खातुनको गर्भ तुहाएको कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषाले सोही ठाउँका ३२ वर्षीया सुनिता खातुनलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई माघ २ गते बलात्कार गरेको आरोपमा प्रहरीले सप्तकोशी नपा–५ का २१ वर्षीय रामसेवक सदालाई माघ १० गते…

नागरिक समाज तथा अधिकारकर्मीहरूको विरोध प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप

प्रतिनिधिसभा विघटनविरुद्व नागरिक समाजले माघ १२ गते बालुवाटार क्षेत्रमा गरेको विरोद प्रदर्शन तथा पदयात्रामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १२ गते)

माघ १२ गते ३ सय ३९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ७ सय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिका बलात्कारको आरोप लागेर फरार रहेका कपुरकोट गाउँपालिका –५ धनबाङ गाडापानी निवासी ८४ वर्षीय जितलाल बोहरालाइ प्रहरीले चार…

समान कामको समान ज्याला नपाएको महिलाको गुनासो

तिला गाउँपालिका–५ डुङ्ग्री गाउँका महिलाले डुङग्री गाउँको प्राथमिक विद्यालयमा दिनभर घेरवार निर्माण गर्दा समान कामको समान ज्याला नपाएको गुनासो गरेका…

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कपिलवस्तु जिल्ला वुद्धभुमी नपा–५ का ५१ वर्षीय गिरबहादुर विक र नवलपरासी…

मार्ने धम्की दिएको भन्दै वडा अध्यक्षद्वारा प्रहरीमा उजुरी

राजपुर गाउँपालिका–७ का अध्यक्ष ७२ वर्षीय भीमबहादुर खड्काले आफुलाई कार्यकक्षमै मार्ने धम्की दिएको भन्दै तुलसीपुर उपमनपा–१३ घर भई हाल राजपुर…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया दुई जना युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बाणगङ्गा नपा–१० घरभई रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान २९…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–१ निस्कोटका ३३ वर्षीय कृष्ण विकलाई माघ ९ गते गिरफ्तार गरेको छ…