INSEC Online

📅 २०८३ असार १६

editor

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २१ गते)

चैत २१ गते १ सय २८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७७ हजार ७ सय…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २० गते)

चैत २० गते १ सय ७९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७७ हजार ६ सय…

कोभिड–१९ को सङ्क्रमितको सङ्ख्यासँगै चुनौति बढ्दो

कर्णाली प्रदेश समाजिक मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार ०७७ चैत १९ गतेसम्म प्रदेशमा ७ हजार ५ सय ८६ जनामा कोभिड-१९…

नक्कली बिरूवा वितरण गरेको भन्दै कृषकद्वारा क्षतिपूर्ति माग

कनकासुन्दरी गाउँपालिकाले नक्कली ओखरको बिरूवा वितरण गरेको भन्दै कृषकले क्षतिपूर्तिको माग गरेका छन् । जुम्लामै ग्राफ्टिङ गरेर उत्पादन गरेको दाँते…

कोभिड–१९ : गण्डकी प्रदेशमा सङ्क्रमण बढदै, सचेत रहन आवश्यक

नागरिकहरूले कोभिड–१९ फैलिएको बेला अपनाएको स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेकोले कम भएको सङ्क्रमण फेरी बढ्न थालेको छ । हाल प्रदेशमा…

शुद्ध खानेपानीबाट वन्चित रहेको स्थानीयको गुनासो

नेपालको संबिधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाईको हक हुनेछ भनि स्पष्ट…

कोभिड–१९: परीक्षण गरिएकामध्ये १२ प्रतिशतलाई सङ्क्रमण, स्वास्थ्य अनुशासन पालना गर्न जनस्वास्थ्यविद्को जोड

गत मङ्सिर महिनायता कम हुँदै आएको कोभिड–१९ को सङ्क्रमण दरमा गत दुईहप्तादेखि वृद्घि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक दिन…

कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह

बागमती प्रदेशमा कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा सरकारले लागु गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ अपनाउन सामाजिक विकास मन्त्रालयका…

कोभिड–१९ः भारतसँगको खुला नाकाका कारण लुम्बिनी प्रदेशमा जोखिम घटेन

भारतसँग जोडिएका खुला नाकाका कारण लुम्बिनी प्रदेशमा कोभिड–१९ सङ्क्रमणको जोखिम घटेको छैन । प्रदेशका बाँके, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, दाङ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–४ का २३ वर्षीय सद्दाम हुसेनलाई चैत १७ गते घरबाट  गिरफ्तार गरेको…

औषधि अभावका कारण सेवाग्राही समस्यामा

जिल्लाका अधिकांस स्वास्थ्य संस्थामा सिटामोल लगायत नेपाल सरकारले निशुल्क दिने भनेका औषधि नपाउदा आफूहरुले सास्ती झेल्नु परेको स्थानीय सेवाग्राहीहरुले गुनासो…

कोभिड–१९ प्रदेश १ सरकारद्वारा बन्द गरिएका कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा ल्याउने तयारी

भारतबाट कोभिड–१९ सङ्क्रमितहरू झापाको काड्डभिट्टा नाका भएर नेपाल भित्र्न सक्ने भन्दै प्रदेश १ सरकारले उच्च स्वास्थ्य सर्तकतासहित बन्द गरिएका कोभिड–१९…

कोभिड–१९ः सुदूरपश्चिम प्रदेशमा घटेन जोखिम, सचेतनाको खाँचो

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ को जोखिम कायमै रहेको छ । कोभिड महामारीको सुरुका दिनमा यसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार…

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १८ वर्षीय बालकलाई जिल्ला आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ काठेखोला गाउँपालिका–१ का ८० वर्षीय प्रेमबहादुर खत्रीलाई गिरफ्तार गरेको छ…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १९ गते)

चैत १९ गते १ सय ५२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७७ हजार ४ सय…

यौन दुर्व्यवहारको कसुरमा ६ महिना कैद फैसला

१० र १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा होटल सञ्चालन गरी बसेका ४०…

महिला अधिकारको संरक्षणमा आयोगको भूमिका विषयक छलफल

राष्ट्रिय मानव अधिकार आयोगले महिला अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थामा आबद्ध महिला अधिकारकर्मीहरूसँग महिला अधिकारको अवस्था सम्बन्धमा छलफल गरेको छ…

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई होटलमा पुर्‍यार्ई जबरजस्ती यौन कार्यमा लगाई बलात्कार गराएको आरोपमा भक्तपुर प्रहरीले चैत १८ गते पाँच जनालाई गिरफ्तार…

महेन्द्रनगरमा प्रहरीमाथि वियरको बोतल प्रहार, आरोपित गिरफ्तार

क्षिरेश्वरनाथ नपा–६ क्षिरेश्वर चोकमा ड्युटीमा खटिएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत ३५ वर्षीय असई शालीग्राम सुवेदी, प्रहरी हवलदार ३२ वर्षीय…