INSEC Online

editor

जमिनमूनि गाडिएको विस्फोटक पदार्थ पड्किदा चार जना घाइते

चुरे गाउँपालिका–३ सहजपुरस्थित भासुभिर नजिकै बाटो खन्ने क्रममा ०८० फागुन ९ गते विस्फोटक पदार्थ पड्किएर चार जना घाइते हुनुभएको छ…

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा गोदावरी नगरपालिका–२ तेघरीका ७५ वर्षीय डबले टमट्टालाई ०८० फागुन ८ गते १२ वर्ष कैद…

याैन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

११ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेको आरोपमा नवराजपुर गाउँपालिका-२ का ६५ वर्षीय रामबाहादुर यादव विरुद्ध पीडितकी आमाले इलाका प्रहरी कार्यालय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका-१ का ३३ वर्षीय पेम्वा शेर्पालाई फागुन ९ गते गिरफ्तार गरेको छ…

अब मानव अधिकारका नयाँ विषयमा प्रवेश गर्नुपर्छः अध्यक्ष डा. अर्याल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकारको क्षेत्र थप वृहत् हुँदै गएको बताउनुभएको छ ।…

मानव अधिकार रक्षकको राष्ट्रिय भेला सम्पन्न

मानव अधिकार रक्षकको राष्ट्रिय भेला फागुन ८ गते काठमाडौँमा सम्पन्न भयो । भेलामा इन्सेकका ६५ जिल्ला प्रतिनिधि तथा अन्य मानव…

कुटपिट, लुटपिटको आरोपमा वडा अध्यक्षमाथि कारवाहीको माँग

रूपनी गाउँपालिका–६ की ५० बर्षीया सुमरी देवी चौधरी र ५५ बर्षीया बच्चा देवी चौधरीलाई कुटपिट तथा लुटपिट गर्ने रूपनी गाउँपालिका–५…

बालसुधार गृहमा झडप हुँदा तीन जना बालक घाइते

पोखरा महानगरपालिका– १८ सराङकोट स्थित बालसुधार गृहमा बालकहरूबिच झडप हुँदा तीन जना बालक घाइते भएका छन् । खाना खान लाइन…

हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका-११ कुविर्ता चोककी ४६ वर्षीया नमश्वरी राईको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय छोरा दीपक राईलाई गिरफ्तार गरेको छ।…

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट दैनिक २५ जनाभन्दा बढी पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपालमा हरेक दिन २५ जनाभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएका…

मानव अधिकार रक्षकको राष्ट्रिय कार्यशाला सुरु

राष्ट्रिय मानव अधिकार रक्षकको राष्ट्रिय कार्यशाला ०८० फागुन ८ गते काठमाडौँमा सुरु भएको छ । इन्सेक, राष्ट्रिय मानव मानव अधिकार…

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको मानव अधिकार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुलीको मरिन गाउँपालिका-७ का ४८ वर्षीय हरि श्रेष्ठलाई प्रहरीले ०८० फागुन ५ गते गिरफ्तार…

वीरगंज महानगरपालिका क्षेत्रभित्र कर्फ्यू आदेश जारी

जिल्ला प्रशासन कार्यालय पर्साले ०८० फागुन ७ गते साेमबार साँझ ५ बजेदेखि वीरगंज महानगरपालिका क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ…

मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेश

सन् २०२३ को मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेशको रहेको इन्सेकले जनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र…

संविधानले नागरिक र राजनीतिक अधिकारलाई सुनिश्चित गरेको छः पूर्व राष्ट्रपति भण्डारी

पूर्व राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा…

कुटपिट तथा घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी

जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था की २३ वर्षीया राधा देवी मण्डललाई ०८० फागुन ६ गते ५५ वर्षीय ससुरा राजारा मण्डलले कुटपिट गरी…

सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ हजारभन्दा बढी व्यक्ति पीडित

इन्सेकद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ९ हजार ३ सय ८८ जना…

सम्सी गाउँपालिकामा दुइ पक्षबीच झडप

सम्सी गाउँपालिका-२ पर्सा देवाड़मा कलश यात्राको क्रममा  ०८० फागुन ५ गते दुइ पक्षबिच  झडप भएको छ । सम्सी गाउँपालिका-१ स्थित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उर्लाबारी नगरपालिका-५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङलाई फागुन ५ गते गिरफ्तार गरेको छ…