INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

बुहारीको हत्या गरेको आरोपमा ससुरा गिरफ्तार 

चौतारा नपा-२ गिदानेकी १९ वर्षीया सरिता मगरको हत्या गरेर जङ्गलमा लगेर झुण्ड्याएको आरोपमा ५२ वर्षीय ससुरा तेजबहादुर थापामगरलाई प्रहरीले भदौ…

अनसनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था बिग्रँदै

छोराको हत्यारालाई कारबाहीको माग गर्दै साउन २७ गतेदेखि वीर अस्पतालमा उपचारार्थ अवस्थामा नै आमरण अनसनमा बसेकी गोरखा फुजेल-७ की ५९…

मानव बेचविखनविरूद्ध सचेतना कार्यक्रम सम्पन्न

दशौँ मानव बेचविखन तथा ओसारपसार विरूद्धको दिवसको अवसरमा भदौ २२ गते नेपाल भारत सीमा विराटनगरको रानी क्षेत्रमा सचेतनामूलक कार्यक्रमको आयोजना…

बझाङका चार गाविसमा भोकमरी

मेलविसौना गाविसमा रहेको खाद्य डिपोमा चामल सकिएको दुई महिना नाघेका कारण यहाँका चार ओटा गाविस रिलु, काँडा, धमेना र मेलविसौनामा…

स्वास्थ्य चौकी भवन नहुँदा उपचारमा समस्या

छथर ओख्रे गाविसमा स्वास्थ्य चौकीको भवन नहुँदा उपचारमा समस्या हुँदै आएको छ । दक्षिणी क्षेत्रमा रहेको जिल्लाकै ठूलो गाविसमा रहेको…

द्वन्द्वकालीन घटनाको न्यायोचित ढङ्गबाट मुलुकभित्रै छिनोफानो गर्न माग

द्वन्द्वकालीन घटनाको न्यायोचित ढङ्गबाट मुलुकभित्रै छिनोफानो गर्नुपर्ने भन्दै जवाफदेहीता निगरानी समितिले सङ्क्रमणकालीन न्यायका अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार त्यस्ता घटनाहरूको सम्बोधन गर्न…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा दाङ जिल्ला लमही नपा-७ का २६ वर्षीय गोविन्द चौधरीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले खासकुश्मा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

तीन वर्षआठ महिनाकी एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा धौलाकोट गाविस-४ का १८ वर्षीय प्रेमसिंह धामीलाई प्रहरीले भदौ २० गते…

मानव अधिकार रक्षक अझै जोखिममा

इन्सेक पश्मिाञ्चल क्षेत्रीय कार्यालय पोखरा अन्तर्गत स्थापित मानव अधिकार रक्षक सहायता डेस्कको आयोजनामा पश्मिाञ्चल क्षेत्रको मानव अधिकार रक्षकहरूको अवस्थाका बारेमा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा दशेरा गाविस-८ का १८ वर्षीय भरत शाही र सोही ठाउँका १८ वर्षीय चन्द्रबहादुर…

नेपाली सेनाका महासेनानी लामालाई सफाइ

बेलायतमा यातनासम्बन्धी मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामाले सफाइ पाएको सञ्चार माध्यमहरूले जनाएका छन् । पर्याप्त प्रमाण आधार विना…

मन्दिर छोएको आरोपमा एक ग्राम सुन र दुई हजार रुपियाँ जरिबाना

रिलु गाविस -८ द्वारीमा लागेको हरेलो मेलामा सोही ठाउँका ३९ वर्षीय लालबहादुर आग्रीलाई मन्दिर छोएको आरोपमा भदौ २० गते उनीसँग…

बलात्कार गरी हत्या गरेको कसुरमा ३५ वर्षकैदको फैसला

कलैया नपा-८ की आठ वर्षीया कञ्चन ठाकुरलाई २२ महिना अघि बलात्कार गरी हत्या गरेको ठहरमा पिप्राविर्ता गाविस-३ घर भई कलैया…

सञ्जालको बैठकमा भूकम्प पीडितको अवस्थाबारे समीक्षा

मानव अधिकार सञ्जाल गोरखाको भदौ २१ गते बसेको बैठकले भूकम्प प्रभावितको अवस्थाबारे समीक्षा गरेको छ । जिल्लाका भूकम्पपीडितहरूको दैनिकी अझैसम्म…

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दायर

एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोट कुमारी-६ घरभई हाल काठमाडौँ कामनपा-१४ कलङ्की बस्ने १९ वर्षीय रविन न्यौपानेविरूद्ध महानगरीय…

भारतबाट उद्धार गरिएका बालकहरू परिवारको जिम्मामा

दलालको फन्दामा परेर परिवारबाट बिछोडिएका सिरहाका चार जना बालकहरूलाई भारतको बिहारमा पर्ने मुझफ्फरपुरबाट उद्धार गरी भदौ २१ गते लहानमा सम्बन्धित…

बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा पति गिरफ्तार

उग्रचण्डी नाला गाविस-४ भुल्लेगाउँका ३६ वर्षीया विष्णुमाया तोलाङ्गेलाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा ४० वर्षीय पति रामगोपाल तोलाङ्गेले…

कारागारको हेलचेक्र्याईंले मृत्यु भएको भन्दै घटनाको छानबिन गर्न माग

बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय सचिव सञ्जय जर्घा मगर (क्रान्ती)को डिल्लिबजार कारागारको हेलचेक्र्याईंका कारण मृत्यु भएको आरोप लगाउँदै बहिर्गमित जनमुक्ति…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले कास्की जिल्ला पुम्दी भुम्दी-४ निवासी ३२ वर्षीय प्रेमप्रसाद बराललाई भदौ २० गते पोखराबाट…

भवन अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएकाको जेल जीवन कष्टकर

क्षेत्रीय कारागार भीमफेदी, मकवानपुर अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएका बन्दी विवेक खड्काले कष्टकर जेल जीवन बिताइरहेका छन् । हिँड्न नसक्ने भएकाले…