INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

मानव बेचबिखन गरेको कसुरमा १२ वर्षकैदको फैसला

३० वर्षीया महिलासहित उनका दुई छोराहरूलाई बेचविखन गर्न भारत लगेको ठहर गर्दै जिल्ला अदालतले प्युठान जिल्ला बाँदीकोट गाविसका ३२ वर्षीय…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

५२ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बेनी नपा-९ का ३२ वर्षीय किसान परियारविरुद्ध भदौ २६ गते प्रहरीमा पीडितले…

बलात्कार प्रयास घटनाका आरोपितहरू गिरफ्तार

१३ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोनाले मल्हनिया गाविस-६ का २० वर्षीय मिलन चौधरी र…

द्वन्द्वकालीन घटनाका मुद्दामा आममाफी हुँदैनः महान्यायाधिवक्ता

सरकारका महान्याधिवक्ता रमणकुमार श्रेष्ठले द्वन्द्वकालीन घटनाका मुद्दाहरूमा कुनै पनि हालतमा आममाफी नहुने बताए । भदौ २५ गते गुल्मीको तम्घासमा आयोजित…

आशय करणी गरेको ठहरमा तीन महिना कैदको फैसला

आठ वर्षीय एक बालिकालाई आशय करणी गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका महमाइ गाविस-८ का ५१ वर्षीय तेजप्रसाद लकान्द्रीलाई जिल्ला…

रामेछापमा १ सय भन्दा बढी स्वास्थ्यकर्मीको पद रिक्त, स्वास्थ्य सेवा प्रभावित

रामेछापमा १ सय भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह…

स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव

बैतडीका स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव भएको छ । गतसालको नाकाबन्दीदेखि नै औषधि आपूर्तिमा समस्या भएपछि स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव…

द्वन्द्वकालीन घटनाका मुद्दा अन्तर्राष्ट्रिय मान्यताका आधारमा टुङगो लगाउँछौं: महान्यायाधिवक्ता

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीहरूलाइ अन्तर्राष्ट्रिय अभ्यास र मान्यताका आधारमा कानुन बनाएर…

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झेनाम गाविस-८ च्यूरीपानीका २६ वर्षीय हिराबहादुर योगीविरुद्ध जिल्ला अदालतमा भदौ २४ गते मुद्दा…

‘रहस्यमय मृत्यु’ भएको घटनाको अध्ययन गर्न संसदको कार्यदल धादिङमा 

काभ्रे जिल्ला पाँचखाल नपा-६ होक्सेका १७ वर्षीय अजित मिजार ढकालको ‘रहस्यमय मृत्यु’ भएको घटनाको सम्बन्धमा छानबिन गर्न संसदको सामाजिक न्याय…

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुवाघाट गङ्गामाला नपा-१० का १८ वर्षीय सुनिल मल्ललाई भदौ २० गते गिरफ्तार गरेको…

‘तलाक’ दिँदै घर निकालामा परेकी पीडितद्वारा प्रहरीमा उजुरी

बैरगिया लक्ष्मीनिया-१ की ३० वर्षीया रहमतुन निसालाई ३५ वर्षीय पति शेष जमसेदले मुस्लिम परम्परा अनुसार ‘तलाक’ दिँदै घरबाट निकाला गरेपछि…

बलात्कार घटनाबाट पीडित महिलालाई पशुपालन समूहबाट निस्काशन

३५ वर्षीया महिलालाई बलात्कार घटनाको उजुरी दिएको आरोपमा स्थानीय स्तरमा रहेको बाख्रा पालन समूह र भैंसी पालन समूहबाट भदौ २३…

शैक्षिक सत्र सुरु भएको आधा समय बित्दा पनि पाठ्यपुस्तक अभाव

शैक्षिक वर्षशुरु भएको पाँच महिना बितिसक्दा सम्म पनि बाजुराका विद्यार्थीहरूले पाठ्यपुस्तक पाएका छैनन् । बाजुरामा पाठ्यपुस्तकको समस्या वर्षेनी हुँदै आएको…

निर्वाचन मिति घोषणा ढिलाइबारे कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले सङ्घीय प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी आवश्यक कानुन निर्माण गरी निर्वाचनको मिति घोषणामा ढिलाइ हुनुको कारण देखाउ…

शान्ति प्रक्रिया र संविधानको कार्यान्वयन सरकारको पहिलो प्राथमिकताः प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ २३ गते संसदलाई सम्बोधन गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने र संविधानको कार्यान्वयन सरकारको पहिलो…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ४५ वर्षीय भोजराज दवाडीलाई इलाका प्रहरी कार्यालय मुग्लिनले भदौ २२ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार 

आठ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा फाकफोक गाविस-४ का २२ वर्षीय कमल नेपालीलाई प्रहरीले भदौ २३ गते गिरफ्तार गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बेतकोट नपा-११ का ३० वर्षीय महादेव नाथलाई भदौ २२ गते प्रहरीले गिरफ्तार गरेको…

मानव बेचविखन नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रममा जोड

गुल्मी जिल्लामा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले मानव बेचविखन तथा ओसार पसार गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि स्थानीय स्तरमा सचेतनामूलक कार्यक्रम…