INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

उच्च शिक्षा सुधारको लागि संसदीय समितिको टोलीद्वारा अनुगमन

उच्च शिक्षा सुधारका लागि संसदीय समितिको टोलीद्वारा कात्तिक २७ गते जनकपुरस्थित राम स्वरुप रामसागर बहुमूखी क्याम्पसको अनुगमन गरेको छ ।…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

खोलागाउँ गाविस-६ की ३३ वर्षीया सुशीला बोहोराले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा ३५ वरषीय पति कृपालाल बोहरा र सोही…

जिल्ला अस्पताल पर्वतमा औषधिको अभाव

जिल्ला अस्ताल पर्वतमा अत्यावश्यक औषधिको अभाव भएको छ । उपचारका लागि अस्पताल पुगेका बिरामीहरू अस्पतालमा औषधि सकिएका कारण निशुल्क रूपमा…

विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनुपर्नेमा जोड

अपाङ्गता, नाजुक आर्थिक अवस्था र दुर्गम भेगका १ दशमलब ५ प्रतिशत बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित भएको भन्दै उनीहरूलाई…

‘सरकारले झुठा मुद्दा लगाएर फसाउन खोज्यो’-बहिर्गमित जनमुक्ति सेना नेपाल

बहिर्गमित जनमुक्ति सेना नेपालले बहिर्गमनमा परेका माओवादीका पूर्व लडाकुहरूले गर्दै आएको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्ने षडयन्त्रमा सरकार लागि परेको आरोप…

दुर्गम गाउँका र्सवसाधारण औषधि उपचारबाट वञ्चित

ओखलढुङ्गाको दुर्गम भेगका र्सवसाधारण सरकारले उपलब्ध गराएको निशुल्क औषधि उपचारको सेवाबाट वञ्चित भएका छन् । दुर्गम गाउँमा स्वास्थ्यकर्मी र निशुल्क…

आफ्ना मागबारे माओवादीका बहिर्गमित लडाकुद्वारा आयोगको ध्यानाकर्षण

बहिर्गमित जनमुक्ति सेना नेपालमा आवद्ध माओवादी पूर्व लडाकुहरूले आफ्ना सात बुँदे मागबारे सत्य निरूपण तथा मेलमिलाप आयोगको ध्यानाकर्षण गराएका छन्…

पाठ नगरेको आरोपमा शिक्षिकाद्वारा विद्यार्थीलाई कुटपिट गरेको आरोप

चौतारा नपा-७ स्थित श्री कृष्णरत्न गङ्गा माविको कक्षा चारमा अध्ययनरत १० वर्षीय कविन कक्षपतिलाई कात्तिक २६ गते सोही विद्यालयमा कार्यरत…

सहमति कार्यान्वयन नभएको भन्दै मधेसी मोर्चाद्वारा संसद् बैठक बहिष्कार

सरकार गठन गर्दा सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मधेसी मोर्चाले व्यवस्थापिका संसदको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा बराम्ची गाविस-२ विश्वकर्मा टोलका ६० वर्षीय सुनबहादुर विकलाई कात्तिक २६ गते प्रहरीले गिरफ्तार…

तराई, मधेश र थरुहट आन्दोलनका क्रममा लागेका मुद्दाहरू फिर्ता

सरकारले तराई, मधेस र थरुहट आन्दोलनका क्रममा लागेका २ सय ८ ओटा मुद्दाहरूमध्ये ७४ ओटा मुद्दाहरू प्रचलित कानुनी व्यवस्था बमोजिम…

अर्घाखाँची कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवल र इन्सेक जिल्ला प्रतिनिधिसहितको अधिकारकर्मीहरूको टोलीले कात्तिक २५ गते कारागार अनुगमन गरेको छ…

गैरदलितले खानेपानीबाट वञ्चित गरेको दलित समुदायको आरोप

दशरथचन्द नपा-११ सत्पालीका ४५ परिवार भएको दलित बस्तीमा गैरदलितले खानेपानी उपभोगबाट वञ्चित गरेको दलित समुदायले आरोप लगाएको छ । करीव…

डेंगु र स्क्रब टाइफस नियन्त्रण गर्न उच्च अदालतद्वारा अन्तरिम आदेश

बाँके र बर्दियामा देखा परेको डेंगु र स्क्रब टाइफस रोगलाई नियन्त्रण गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई उच्च अदातल नेपालगञ्जले कात्तिक २५…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले दुली गाविस-३ का ३० वर्षीय गमबहादुर पुन र सोही ठाउँकी १८ वर्षीया पुष्पा पुनलाई कात्तिक २५…

यौन दुर्व्यवहार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

नौ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत इलामले बरबोटे गाविस-४ का ४८ वर्षीय श्याम निरौलालाई पाँच…

यौन दुर्व्यवहार घटनामा दोषी ठहर बालकको सजाय स्थगित

सात वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका दोषी ठहर गरिएका १३ वर्षीय बालकलाई जिल्ला अदालत दाङले अभियोगमा दोषी ठहर…

यौन दुर्व्यवहार घटनामा दोषी ठहर गर्दै साँढे सात वर्षकैदको फैसला

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहरमा १५ वर्षीय एक बालकलाई जिल्ला अदालतले सात वर्ष ६ महिना बाल सुधारगृहमा राख्न…

स्वास्थ्यचौकीमा उपचार नपाएपछि औषधि पसलेको भर

स्वास्थ्यचौकीमा उपचार सेवा नपाएपछि औषधि पसलेको भर परेर उपचार गर्न बाध्य भएको स्थानीयबासीले गुनासो गरेका छन् । मालिकाठाँटा गाविस-१ पुरू…

बहिर्गमित पूर्व लडाकुद्वारा आफ्ना मागसहित धर्ना जारी (फोटो फिचरसहित)

माओवादीका बहिर्गमित पूर्व लडाकुद्वारा नयाँवानेश्वरस्थित संसद भवन अगाडि कात्तिक २५ गते पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनीहरूले नयाँ…