INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

बालक अपहरण घटनाका फरार आरोपित गिरफ्तार

१६ वर्षीय सञ्जीप साहलाई अपहरण गरेको आरोपमा नौ वर्षकैद सजाय फैसला सुनाइएका फरार आरोपित बरही विरपुर गाविस-५ का २८ वर्षीय…

कथित बोक्सीको आरोपमा अमानवीय व्यहार गरेको आरोपमा प्रहरीमा उजुरी

रानीवन गाविस-१ लामिडाँडाकी ७३ वर्षीया पुष्पा सुनारलाई कथित बोक्सीको आरोपमा सोही ठाउँका ६२ वर्षीय देवर भक्तबहादुर सुनारले अमानवीय व्यवहार गरेको…

कमैया मुक्ति आन्दोलनका अगुवा दुखुवा थारूको परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग

कमैया मुक्ति आन्दोलनका अगुवा तथा मानव अधिकार र सामाजिक न्यायका अभियान्ता दुखुवा थारूको परिवारलाई कात्तिक २२ गते इन्सेकले २५ हजार…

पाल्पामा नवजात शिशुको मृत्युदर घटेन

गर्भवती आमा र नवजात शिशुको जीवन सुरक्षाका लागि स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएपनि पाल्पामा नवजात शिशुको मृत्युदर भने घट्न सकेको…

बहिर्गमित माओवादीका लडाकूहरू आन्दोलित (फोटोफिचर)

दश वर्षे द्वन्द्वमा हजारौँ बालबालिकाहरूलाई डर, धम्कि, त्रास र प्रलोभन देखाएर जबरजस्ती बन्दुक बोकाएर पछि अयोग्यको बिल्ला भिराएर अपमानित गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार 

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फापरवारी गाविस-१ का १८ वर्षीय मौसम गोलेलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ…

महिलाहरूको आधारभूत मानव अधिकार हनन् भएका छन्ः प्रजिअ

राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा रिलेक नेपाल सिन्धुलीको संयोजनमा सिन्धुलीमाढीमा दुई दिने आधारभूत मानव अधिकारसम्बन्धी तालिम सुरु भएको छ…

स्थानीय तह पुनःसंरचनासम्बन्धी बैठक बिथोलियो

स्थानीय तह पुनःसंरचनाबारे जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा कात्तिक २० गते आयोजित  कार्यक्रम मधेशवादी दलका नेता तथा कार्यकर्ताले बिथोलेका छन्…

बेस्तडाका स्थानीयले सीडीओलाई भने-‘सिटामोल पाउनु पर्‍यो हजुर !’

दैलेखका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लुकबहादुर क्षेत्रीलाई बेस्तडाका स्थानीयले बिरामी पर्दा सिटामोल खान पाउनु पर्ने माग राखेका छन् । इलाका…

गाविस सचिव सदरमुकाम बस्दा सेवाग्राहीलाई दोहोरो सास्ती

गाविस सचिवहरू गाउँमा नबस्दा रामेछापको प्रिती गाविसमा रहेको इलाका प्रशान कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्रलगायतको सेवा लिने सेवाग्राहीले दोहोरो सास्ती व्यहोर्नुपरेको…

अस्पतालमा एक्स-रे मेसिन नहुँदा बिरामीलाई सास्ती

जिल्ला अस्पतातमा एक्स-रे मेसिनले काम नगर्दा बिरामीलाई उपचार गर्न समस्या देखिएको छ । स्वास्थ्य निर्देशनालयबाट यो भन्दा पहिला एक मात्र…

सुस्त मनस्थितिबाट पीडित परिवारलाई आर्थिक सहयोग

इटहरा गाविसमा एकै परिवारका पाँचजना सदस्यहरू सुस्त मनस्थितिबाट पीडित भएका र आर्थिक अभावका कारण उनीहरूलाई खाद्यान्न र लत्ता कपडाकोसमेत समस्या…

ढुवानी समस्याले आयोडिन नुन खान नपाए पछि स्थानीयवासीको गुनासो

सदरमुकाम सिमकोटदेखि ५२ कोष टाढाको लिमी गाविसका वासिन्दाले हालसम्म आयोडिन युक्त नुन खान पाएका छैनन् । चार दिन पैदल मार्गबाट…

बन्चरो प्रहार गरी भाइ बुहारीको हत्या, आरोपित फरार

बेलौरी नपा- ६ मोतिपुरकी ३५ वर्षीया तुलसी भट्टलाई ५५ वर्षीय जेठाजु ईश्वरीदत्त भट्टले कात्तिक २० गते बन्चरो प्रहार गरी हत्या…

एक महिलाको शव फेला, अनुसन्धान सुरु

मध्यपुर थिमी नपा-२ बोडेमा कात्तिक २१ गते एक महिलाको शव फेला परेको छ । किरा परेर कुहिएको अवस्थामा उक्त शव…

भैरहवाको एक होटलमा महिलाको हत्या

भैरहवामा रहेको एक होटलमा भारतीय मुलकी एक महिलाको हत्या गरिएको अवस्थामा कात्तिक १९ गते शव भेटिएको छ । सिर्द्धार्थ नपा-१३…

चैतमा स्थानीय तहको निर्वाचन हुन सक्दैनः प्रमुख आयुक्त यादव

चैत महिनामा स्थानीय तहको निर्वाचन हुन नसक्ने निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले बताएका छन् । निर्वाचन कानुनहरू बन्न नसकेका…

विद्यालय व्यवस्थापन समिति गठनको विवादका कारण झडप

विद्यालय व्यवस्थापन समिति गठनको विषयमा विवाद भएका कारण डाँडाफयामा नयाँ शक्ति र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको छ ।…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१३ र १४ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङमा कात्तिक १९ गते देविस्थान-७ का २१…

भूकम्प पीडितले सोधे-‘हामी कुन जग्गाको प्रमाण राखेर राहत लिने ?’

सुर्यविनायक नपा-१३ चित्तपोलका रामकुमार नगरकोटीको घर भुकम्पले भत्काएपछि रातो कार्ड पाएर अहिले अनुदान सम्झौताको विवरणमा समेत उनको नाम समावेश छ…