INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

महिला सुरक्षा आवास गृह सञ्चालनमा

हिंसामा परेका महिलाहरूलाई संरक्षण गर्ने, स्वास्थ्य सेवा प्रदान गर्ने, कानुनी सेवा, आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको पाटनमा महिला…

द्वन्द्व पीडितलाई न्याय दिलाउन नसक्नु कमजोरीः मानव अधिकार आयोग

सशस्त्र द्वन्द्वको विधिवत अन्त्य हुनु सकारात्मक कदम भए पनि द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याई…

द्वन्द्व पीडितले न्याय नपाए शान्ति सम्झौता सफल नहुने सरोकारवालाको भनाइ

द्वन्द्वपीडितले न्याय नपाए शान्ति सम्झौता सफल नहुने सरोकारवालाहरूले बताएका छन् । शान्ति सम्झौता भएको  १० वर्ष पूरा भएको सन्दर्भमा जवाफदेहीता…

काठमाडौँ उपत्यकाका इँटा उद्योगमा मात्रै १३ हजारभन्दा बढी बालश्रमिक

काठमाडौँ उपत्यकामा रहेका इँटा उद्योगमा मात्र १३ हजार ७ सय १५ जना बालबालिका बालश्रममा रहेको महिला बालबालिका तथा समाज कल्याण…

मानसिक स्वास्थ्यको समस्या समाधानमा साझा प्रयास आवश्यकः अध्यक्ष शर्मा

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले मानसिक स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवाला सबै पक्षको साझा प्रयास आवश्यक…

साहारा खोज्दै अपाङ्गता भएका व्यक्तिको परिवार

परिवारमा एक दुई जना अपाङ्ग भएको कुरा धेरैले देखे सुनेका होलान् । तर, बिच्छ्याँ-६ देउसैनका सिउमल थापाको परिवारका सात जना…

बाल अधिकारको माग गर्दै अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइयो

सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ मङ्सिर ५ गते सप्तरीमा अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । जिल्ला बाल…

बाल विवाह बढेकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा मङ्सिर ५ गते आयोजित अर्न्तक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरूले जिल्लामा बाल विवाह अत्याधिक रूपमा बढेकोमा चिन्ता व्यक्त…

जुम्लाका ६ प्रतिशत बालबालिकाहरू अझै विद्यालय बाहिर

जुम्लाका ६ प्रतिशत बालबालिकाहरू अझै पनि विद्यालयको पहुँच बाहिरै रहेको एक कार्यक्रममा सरोकारवालाले जनाएका छन् । गरिबी, अशिक्षा, लैङ्गिक विभेद…

आमाको नाममा नागरिकता बनाउन जिल्ला प्रशासनद्वारा अस्वीकार

नेपालको संविधानमा आमाको नामबाट नागरिकता दिइने कुरा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आमालाई वंशज मान्न इन्कार गर्दै…

सर्केगाड स्वास्थ्यचौकीमा औषधि अभाव, बिरामी मर्कामा

स्वास्थ्य चौकी सर्केगाडमा सामान्य बिरामीका लागि आवश्यक पर्ने औषधि नहुँदा बिरामीहरू रित्तो हात घर फर्कन बाध्य भएका छन् । स्वास्थ्य…

बाजुराका बालबालिकाले सुन्तला बेच्दै मनाए बालदिवस

जुगाडा-२ का सन्देश गुयाल आइतबार विहान साँढे १० नबज्दै मार्तडी पुगे । दुई घण्टा बढीको पैदल दुरी हिँडेर गुयाल सुन्तलाको…

छाउगोठमा एक महिलाको मृत्यु, प्रधानमन्त्रीद्वारा चासो व्यक्त

तिमिल्सेन-७ की २२ वर्षीया सेतुदेवी उपाध्यायको छाउगोठमा बसेको अवस्थामा मङ्सिर ३ गते राति मृत्यु भएको छ । बेलुकी खाना खाएर…

ज्येष्ठ र अपाङ्गता भएका नागरिक घुम्ती शिविरबाट परिचयपत्र पाएकोमा खुसी

जिल्ला प्रशासन कार्यालयलगायत सम्पूर्ण सरकारी कार्यालयहरूले ०७३ कात्तिक २६ गतेदेखि जिल्लाको थलाकाँडा र गाँजरी गाविसमा घुम्ती शिविर आयोजना गरेपछि आफूहरूले…

खाद्य संस्थानमा चामलको ढुवानी नहुँदा स्थानीय अन्नको माग

हुम्लाको खाद्य संस्थानमा हवाई जहाजबाट चामल ढुवानी हुन नसक्दा स्थानीय अन्नको माग बढेको छ । संस्थानले असोज २७ गते गाविसको…

गाविसले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो

खिदिम गाविसमा ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले दसैँ अगाडि नै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नपाएको गुनासो…

पुल नहुँदा बालबालिका पढ्नबाट वञ्चित

म्याग्दी जिल्लाको दुर्गम गाउँ सिमकोसका बालबालिकाहरू म्याग्दी नदिमा पुल नहुँदा विद्यालय जनाबाट वञ्चित भएका छन् । जिल्लाको निकै विकट मुदी…

महिला विकास अधिकृतद्वारा आफैलाई अपाङ्गता परिचयपत्र !

महिला विकास अधिकृत विश्वमणी जोशीले आफैलाई अपाङ्गता परिचयपत्र बनाएकी छन् । कात्तिक ३० गते जारी गरिएको ३७४८ नम्वरको ‘ग’ वर्गको…

कारागारका थुनुवाद्वारा मुद्दा छिटो फैसला गर्न माग

दाङका कारागारमा रहेका कैदीबन्दीहरूले छिटो मुद्दा फैसला गर्न सरोकारवालासँग माग गरेका छन् । मङ्सिर ३ गते घोराही र तुलसीपुर कारागार…

महान्यायधिवक्ताको कार्यालयबाट राप्तीका कारागार र हिरासतको अनुगमन

महान्यायधिवक्ताको कार्यालय काठमाडौँले मङ्सिर ३ गते जिल्ला कारागार सल्यान र प्रहरी हिरासतको अनुगमन गरेको छ । कैदीबन्दीहरूको मानव अधिकारको अवस्था,…