INSEC Online

📅 २०८३ जेष्ठ २४

editor

अचारसंहिता पालना गराउन प्रतिबद्ध छौः सरोकारवाला

जिल्लामा निर्वाचन सम्पन्न गराउने सम्बन्धित निकायहरूले असार १४ गते हुने स्थानीय निकायको निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गराउन आफूहरू प्रतिबद्ध रहेको…

मेयर पदका उम्मेदवारको घरमा अज्ञात समूहद्वारा प्रेसर कुकर बम प्रहार

गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रहेका गोकर्ण भट्टको अत्तरिया बजारमा रहेको घरमा असार ९ गते बिहान ३…

पत्रकारमाथि भएको दुर्व्यवहारको महासङ्घद्वारा भत्सर्ना

त्रियुगा नपा-११ का २५ वर्षीय पत्रकार देवराज राईमाथि जिल्ला प्रहरी कार्यालय बोक्सेका इन्स्पेक्टर उमाशङ्करप्रसाद साहले दुर्व्यवहार गरेको जनाउँदै नेपाल पत्रकार…

चुनाव प्रचारप्रसारमा सरकारी मोटरसाइकल प्रयोग गरेको आरोपमा निर्वाचन कार्यालयमा उजुरी

स्थानीय तहको निर्वाचनका क्रममा चुनाव प्रचारप्रसारमा सरकारी मोटरसाइकल प्रयोग गरिएको जनाउँदै असार ९ गते जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ…

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पाँच जना गिरफ्तार

स्थानीय तहको निर्वाचनलाई बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई असार ८ गते…

इन्सेकको पहलमा सातजना अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाए

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको पहलमा अपाङ्गता भएका सात जनाले असार ८ गते अपाङ्गताको परिचय पत्र पाएका छन् । इन्सेकको सहजीकरणमा…

अज्ञात समूहले ढुङ्गा प्रहार गरी एक महिलाको हत्या

लहान नपा-१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगाडि रहेको मोटरसाइकल ट्रायल सेन्टर नजिक अन्दाजी २५/२६ वर्षीया एक महिलाको असार ९…

सामूहिक बलात्कार घटनाका फरार तीन जना आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई जेठ २८ गते सामूहिक बलात्कार घटनाका फारार आरोपित औरही गाउँपालिका-२ का २० वर्षीय अनिकेत यादव, २१ वर्षीय…

प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा तीनजना गिरफ्तार

महदेवा गापा-१ पकरीस्थित नरबहादुर थापा मा. वि. सोनराका प्रधानाध्यापक प्रदिपकुमार चौधरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५२ वर्षीय हरिनारायण…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महदेवा गापा-१ पकरीका ३८ वर्षीया रामनारायण यादवलाई असार ७ गते गिरफ्तार गरेको…

सेनाका क्याप्टेन र सशस्त्रका इन्स्पेक्टरद्वारा उम्मेदवारलाई धम्की

डोटीको वडीकेदार गाउँपालिकामा खटिएका नेपाली सेनाका क्याप्टेन र सशस्त्र प्रहरीका इन्स्पेक्टरले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई धम्की दिएको पीडित पक्षले आरोप…

दार्चुलामा तीन दर्जन उजुरी, आचारसंहिता उल्लङ्घन बढेपनि लिखित उजुरी कम

स्थानीय तह निर्वाचनको क्रममा आचारसंहिता उल्लङ्घन गरेको भन्दै दार्चुलामा लिखित तथा मौखिक गरी झण्डै तीन दर्जन उजुरी परेको छ ।…

अधिकांश राजनीतिक दलद्वारा आचारसंहिता उल्लङ्घन

स्थानीय तहको निर्वाचनका क्रममा प्रदेश नम्वर एकका जिल्लाहरूमा असार ८ गते शान्तिपूर्ण रूपमा राजनीतिक दलहरूले प्रचारप्रसार गरेका छन् । प्रचारप्रसारका…

काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, एमाले गाउँ कमिटी सचिव घाइते

मोलुङ गाउँपालिका-७, पात्लेमा असार ८ गते बिहान एमाले र काङ्ग्रेस कार्यकर्ताबिच झडप भएको छ । झडपमा एमालेका गाउँ कमिटी सचिव…

भयरहीत वातावरणमा मतदान गर्न निर्वाचन आयोगको आग्रह

असार १४ गते हुन लागेको दोश्रो चरणको स्थानीय तह निर्वाचनमा भयरहित वातावरणमा ढुक्क भएर मतदान गर्न निर्वाचन आयुक्त सुधीरकुमार साहले…

निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा राजपाका कार्यकर्ता गिरफ्तार

मतदातालाई मतदान नगर्न आग्रह गर्दै निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले असार ८ गते रामग्राम नपा-१० बाट राष्ट्रिय जनता…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई सामहिक बलात्कार गरेको आरोपमा प्रहरीले सरुमारानी गाउँपालिका-३ का २३ वर्षीय गनबहादुर गुरुङलाई असार ८ गते गिरफ्तार गरेको…

निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा कम्यनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पौवादुङ गाउँपालिका-३ बाट असार…

चुनावी प्रचारमा प्रयोग गरिएका जीपमा नेकपाका कार्यकर्ताद्वारा तोडफोड

चुनावी प्रचारमा प्रयोग गरिएका चार ओटा जीपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन । नेकपा एमाले,…

उम्मेदवारमाथि खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग

राप्रपा सुनसरीले असार ८ गते इटहरीमा पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवारमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ…