INSEC Online

📅 २०८३ जेष्ठ २४

editor

लक्षित वर्गको रकमबाट महिनावारी भएका महिलाले नुहाउने धारा निर्माण

कनकासुन्दरी गाउँपालिका-२ साविकको मालिकाबोता गाविसले लक्षित वर्गको रकम महिलाको ‘छुई’ नुहाउने धारा निर्माणमा खर्च गरेको छ । साविकको तीन ओटा…

रोकिएको मतदान केन्द्रमा आज पुनः मतदान

कोटहीमाई गाउँपालिका-१ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मुराली मल्लाहको मृत्यु भएका कारण असार १४ गते रोकिएको निर्वाचन असार १६ गते…

रोकिएको जयपृथ्वी नगरपालिका-३ मा आज मतदान

असार १४ गते काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच झडप भएपछि स्थगित भएको जयपृथ्वी नगरपालिका-३ मा असार १६ गते मतदान भएको छ…

चामल माग्न हुम्ली जनता सिंहदरवार

काठमाडौँ सिंहदरवारमा प्रायः सबै जनप्रतिनिधि विकास बजेट माग्न जान्छन् । तर, विकट हिमाली जिल्ला हुम्लाका स्थानीयबासी बजेट होइन चामल माग्न…

एक महिलाको मृत अवस्थामा शव फेला

बुद्धभुमि नपा-२ गोरुसिङ्गेकी ३५ वर्षीया गङ्गा खनालको शव असार १५ गते बिहान ८ बजे घरदेखि १ सय मिटर पश्चिममा रहेको…

बलात्कार गरेको कसुरमा ११ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनले रुपन्देही जिल्ला सिक्टल-९ का ३८ वर्षीय मिलन परियारलाई ११ वर्षकैदको फैसला…

झडपमा मतगणना प्रतिनिधिसहित तीन जना घाइते

छविस पाथिभेर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबिच असार १५ गते दिउँसो झडप भएको छ । झडपमा मतगणना…

एमाले र काङ्ग्रेसका कार्यकर्ताबिच झडप, चार जना घाइते

फेदाप गाउँपालिका २ ओयाक्जुङमा स्थानीयतहको निर्वाचन सकिएर घर फर्किदैँ गरेका काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच असार १४ गते राति झगडा हुँदा…

दोस्रो चरणको स्थानीय तहको निर्वाचन अनुगमन सम्पन्न

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको दिन, असार १४ गते बुधबार, राष्ट्रिय मानव अधिकार आयोगले मतदान प्रक्रियाको अनुगमन गरेको जनाएको छ…

एमाले कार्यकर्ताबाट माओवादी कार्यकर्तालाई कुटपिट गरेको आरोप

मालारानी गाउँपालिका -३ का माओवादी केन्द्रका कार्यकर्ता ३० वर्षीय नारायाण खनाललाई एमालेका कार्यकर्ताको समूहले कुटपिट गरको आरोप छ । माओवादी…

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

रुपनी गापा-२ की ४० वर्षीया विणादेवी साहलाई कथित बोक्सीको आरोप लगाई गालीगलौज र कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३७…

मन्दिरमा पुजा गर्न गएका दलित दम्पति कुटपिटबाट घाइते

बोदे बर्साइन नपा-६ काचनस्थित ग्राम डिहवार थान मन्दिरमा पूजा गर्न गएका सोही ठाउँका ४२ वर्षीय लिलाधर दास तत्मा र उनकी…

राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन प्रकृयाको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगले ओखलढुङ्गामा निर्वाचन प्रकृयाको अनुगमन गरेको छ । आयोगका अधिकृत अम्बिका घिमिरे नेतृत्वको टोलीले मतदान पूर्व र…

दोस्रो चरणको स्थानीय निर्वाचनको प्रारम्भिक प्रतिवेदन निर्वाचन आयोगलाई हस्तान्तरण

स्वच्छ निर्वाचनका लागि नागरिक अभिायनको तर्फबाट इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले निर्वाचन आयोगका सचिव महेश न्यौपानेलाई दोस्रो चरणको स्थानीय निर्वाचनको…

३५ जिल्लामा मतदान जारी, मतदाताको उत्साहपूर्ण सहभागिता (अपडेट ४ः३०)

अपडेट ४ः३० दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार गढवा गाउँपालिका-४ स्थित दिपेन्द्र आधारभूत विद्यालय पर्सेनीमा दाजुको नामबाट भोट हाल्न गएका…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले खाँदबारी नगरपालिका-१ डडाँरेबाट असार १३ गते गिरफ्तार गरेको छ ।…

खुकुरी प्रहार गरी पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार

सिरहाको भगवानपुर गाउँपालिकामा असार १३ गते दिउँसो भगवानपुर गाउँपालिका-१ की २९ वर्षीया रामकला यादवलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा…

तीन स्थानमा बम फेला, सेनाद्वारा निष्कृय

पुनर्वास नपा-४ र पुनर्वास नपा-६ मा असार १३ गते भेटिएका सकेट र प्रेसर कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले…

राजपाद्वारा चुनावको विरोधमा मसाल जुलुस प्रदर्शन

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले महोत्तरीमा असार १३ गते मसाल जुलुस प्रदर्शन गरेको छ ।…

उम्मेदवारको घरमा ‘नक्कली बम’, प्रहरीले राति नै हटायो

अज्ञात समूहद्वारा मेयर पदका उम्मेदवारका घरसहित विभिन्न पाँच ठाउँमा राखिएको ‘नक्कली बम’ प्रहरीले हटाएको छ । असार १२ गते राति…