INSEC Online

📅 २०८३ जेष्ठ २५

editor

चार दिनदेखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित

चार दिनदेखिको अविरल वर्षातका कारण इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँ अन्तर्गतका तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षातका कारण नदी…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अजिरकोट गाउँपालिका-३ का ५२ वर्षीय ऋषिराम देवकोटालाई साउन २८ गते गिरफ्तार गरेको…

बाँधका कारण नेपाली भूभाग डुबान हुन नदीनका लागि सरकारसँग माग

नेपाल भारत सिमानामा एकतर्फी रूपमा बाँधिएको बाँधका कारण नेपालले वर्षेनी क्षति व्यहोर्दै आइरहेको भन्दै नेपाली भूभाग डुबान हुन नदीनका लागि…

दुई हजार भन्दा बढी घर डुबानमा

महोत्तरीको सदरमुकाम जलेश्वरमा पसेको रातु खोलाको भेलले बगाउँदा साउन २९ गते जलेश्वर नगरपालिका २ खैराचोकका रामकुरमार ठाकुरका १४ वर्षीय छोरा…

वर्षा र बाढीको कारण तीनको मृत्यु, जनजीवन कष्टकर

भारी वर्षा र बाढीको चपेटामा परी बालकसहित तीन जनाको मृत्यु भएको छ । साउन २६ गतेदेखि परेको अबिरल पानी र…

अविरल वर्षाले तीन जनाको मृत्यु, राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण सर्लाहीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना बेपता भएका छन् । सर्लाहीमा बाग्मती खोलाले बगेर हरिवन…

मानवीय सहायतामा अविलम्ब जुट्न आयोगको आग्रह

विगत केही दिन देखि भइरहेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा डुबानपछि सृजित अवस्थाप्रति राष्ट्रिय मानव अधिकार…

समयमा राहत सामग्री नपुग्दा बाढी पीडितलाई खानेकुराको समस्या

बाढीग्रस्त स्थानमा सरकारी संयन्त्रबाट समयमा राहत सामग्री नपुग्दा बाढी पीडितलाई खानेकुराको समस्या देखिएको छ । बाढी पीडितसँग ओढने ओछ्याउने कपडा…

बाढीले बगाएर गर्भवतीसहित ६ जनाको मृत्यु

बाढीले बाटो कटान गरेको स्थानमा एम्बुलेन्स दुर्घटना हुँदा गर्भवतीसहित एकै परिवारका ६ जनाको मृत्यु भएको छ । परोहा गाउँपालिका-३ का…

अविरल वर्षाका कारण जनजीवन प्रभावित, विद्यालयहरू बन्द

चारदिन देखिको अविरल वर्षाका कारण जनजीवन जिल्लाको जनजीवन प्रभावित भएको छ । वर्षाले धनुषाको पूर्वी र दक्षिणी क्षेत्र पुरै डुवानमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गररेको आरोपमा प्रहरीले रुपाकोट मजुवागढी-५ का २१ वर्षीय  सञ्जीव मग्रातीलाई साउन २९ गते गिरफ्तार गरेको छ…

जिल्ला अस्पताल तम्घासमा दरबन्दी अनुसार डाक्टर नहुँदा समस्या

गुल्मीको जिल्ला अस्पताल तम्घासलाई सरकारले ५० शैयाको अस्पताल स्तर बृद्धि घोषणा गरेको तीन वर्षभयो । तर, त्यो अहिलेसम्म घोषणामै सीमित…

विद्यार्थीको हत्या, विद्यार्थी सङ्गठनद्वारा भत्र्सना

कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत एक विद्यार्थीको साउन २८ गते बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भत्र्सना गरेको…

युवामा लगानी बढाउनुपर्छः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनका संवाहक युवावर्ग नै भएकाले युवा सशक्तीकरणका लागि लगानी बढाउनुपर्ने बताएकी छन्…

एट्वीनको साधारणसभाबाट नौ सदस्यीय कार्यसमिति चयन

महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एट्वीन) को सातौँ अधिवेशन तथा १४ औँ साधारणसभा एवम् २० औँ वार्षिकोत्सव साउन…

चिया मजदुरलाई सरकारले तोकेको भन्दा कम ज्याला

इलामका चिया मजदुरहरूले नेपाल सरकारले तोकेको ज्याला भन्दा कम ज्यालामा अहिले पनि काम गरिरहनु परेको गुनासो गरेका छन् । मजदुरहरूले…

विद्यालय आउजाउ गर्न तथा सामाजिक सुरक्षा भत्ता बुझ्नका जोखिमपूर्ण यात्रा

परशुराम नगरपालिकाका ज्येष्ठ नागरिकहरू ज्यान जोखिममा राखेर सामाजिक सुरक्षा भत्ता बुझ्न बाध्य भएका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्नका लागी…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कावासोती नपा-१२ पिठौली निवासी ४७ वर्षीया उमाकुमारी सार्कीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५१ वर्षीय पति धनबहादुर…

आयोगद्वारा डा. केसीको जीवनरक्षाको माग

राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रमा सुधारको माग राखी १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेको…

छाउपडी प्रथा अन्त्य गर्ने कानुनी प्रावधानको फ्रान्सद्वारा स्वागत

नेपाल सरकारले छाउपडी प्रथाको अन्त्यका लागि हालै व्यवस्थापिका–संसद्बाट सर्वसम्मतिले कानुन पारित गरेकामा फ्रान्स सरकारले स्वागत गरेको राससले जनाएको छ ।…