INSEC Online

📅 २०८३ जेष्ठ २५

editor

आचारसंहिता विपरीत टाँगिएका तुल र व्यानर हटाइयो

निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थलहरूमा चुनाव प्रचारका लागि झुण्ड्याइएका तुल व्यानर, झण्डालगायतका प्रचार सामग्रीहरू भदौ २७ गते प्रहरीले हटाएको छ…

प्रधानमन्त्रीको चुनावी सभामा नेता, कार्यकर्ताहरू चुनाव चिन्ह अङ्कित पहिरनमा

प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख नेताहरूले राजविराजमा भदौ २७ गते सम्बोधन गरेको चुनावी सभामा काङ्ग्रेसका नेता, कार्यकर्ताहरू…

आचारसंहिता पालना सम्बन्धमा सरकारलाई थप निर्देशन

निर्वाचन आयोगले आगामी प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र…

उपसभामुख र नेपाल टेलिभिजनका अध्यक्षसँग २४ घण्टे स्पष्टीकरण माग

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका व्यवस्थापिका संसद्का उपसभामुख गङ्गाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टाभित्र…

वहुविवाह घटनाका आरोपित गिरफ्तार

शहिद लखन गाउँपालिका-८ वुङ्ककोटका २४ वर्षीय राजन परियार र तनहुँ जिल्ला कलेस्तीकी २६ वर्षीया मन्दिरा थापालाई बहुविवाह गरेको आरोपमा प्रहरीले…

कुपोषित बालकलाई उपचारको अभाव

कडा कुपोषणबाट ग्रसित तिलागुफा नपा-११ का गोगन बिकका चार वर्षीय छोरा नयाराम बिकको थप उपचारका लागि आर्थिक अभाव भएको छ…

आचारसंहित विपरीतका प्रचार सामग्री छापिएको छापाखाना प्रहरीको नियन्त्रणमा

जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले भदौ २६ गते छापा मारेर निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचारप्रसार सामग्री छाप्दै गरेको अवस्थामा…

अन्तरजातीय विवाह गरेको आरोपमा दलित परिवारमाथि कुटपिट

बराहताल गाँउपालिका-८ का २५ वर्षीय बलबहादुर बिक, ५७ वर्षीय बावु भक्तबहादुर बिक र ४८ वर्षीया आमा अमृता बिकलाई अन्तरजातीय विवाह…

बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बारा महागढीमाई नगरपालिका-१ का १९ वर्षीय तमरेज आलमलाई ६ वर्षकैद…

अर्थपुर्ण सम्वादका लागि सङ्घीयताः अध्यक्ष प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सहअध्यक्ष तथा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले अर्थपूर्ण नागरिक सम्वादको बिचमा रहेको तगारो हटाउनका लागि आफूहरूले…

शिक्षक नहुँदा विज्ञान र गणितको पढाइ ठप्प

निर्वाचन आचारसंहिता लागेको भन्दै इलामका सात विद्यालयमा रिक्त गणित र विज्ञान विषयका शिक्षकको पदपूर्ति नहुँदा पढाइ नै बन्द भएको छ…

शैक्षिक सत्र सुरू भएको आठ महिनासम्म विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

चन्दननाथ नगरपालिका भित्र रहेको एकमात्र चन्दननाथ गुरूकुल पाठशालाका बालबालिकाले शैक्षिक सत्र सुरू भएको आठ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएको गुनासो…

अज्ञात समूहद्वारा ग्याँस सिलिण्डर विष्फोट

गौशाला नगरपालिका-८ स्थित उखुबारीमा अज्ञात समूहले भदौ २६ गते राति ग्याँस सिलिण्डर विष्फोट गराएको प्रहरीले जनाएको छ । स्थानीय उमेश…

मन्त्रिपरिषद विस्तार निर्वाचन आचारसंहिता विपरीतः निर्वाचन आयोग

निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तार निर्वाचन आचारसंहिता विपरीत भएको जनाएको छ । आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता…

निर्वाचन आयोगद्वारा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने दुई चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका भदौ २६ गते सार्वजनिक…

महोत्तरीमा दलहरूद्वारा आचारसंहिता उल्लङ्घन

प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने दाउपेचमा लागेका राजनीतिक दलहरूद्वारा महोत्तरीमा आचारसंहिताको व्यापक उल्लङ्घन भइरहेको छ ।…

आचारसंहिता विपरीत मन्दिर, विद्यालय प्रवेशद्वारमा व्यानर, झण्डा

आगामी स्थानीय तहको निर्वाचनको लागि सप्तरीका राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । राजनीतिक दलहरूले साँझ सात…

बारामा आचारसंहिता उल्लङ्घन बढ्दो

प्रदेश नं. २ मा स्थानीय तहको तेस्रो चरणको चुनाव नजिकिँदै गर्दा उम्मेदवार, मन्त्री र सांसदहरूबाट आचारसंहिता उल्लङ्घन गर्ने क्रम बढिरहेको…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पत्नी हत्या घटनाका आरोपित सल्यान कुभिण्डे बनागार नपा-११ पाँचआरेका ३१ वर्षीय तेजबहादुर बिकलाई प्रहरीले भदौ २५ गते सुर्खेतबाट गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितबालिकाका अभिभावकले भदौ २५ गते १७ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय विर्तामोडमा उजुरी दर्ता…