INSEC Online

editor

विष खुवाएर छोराको हत्या गरी आफैँ पनि विष सेवन

महाबु गाउँपालिका–१ खरिगैराका सात वर्षीय आयुष नेपालीलाई विष खुवाएर २४ वर्षीया आमा कल्पना नेपालीले पनि विष सेवन गरेकी छन् ।…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–२ का २० वर्षीय हंशराज चौधरीलाई कात्तिक १० गते सियारी गाउँबाटै…

आम्दानीको केन्द्र बन्दै कारागार !

जिल्ला कारागार नुवाकोटका कैदीबन्दीहरूले कारागारलाई नै आम्दानीको केन्द्रको रूपमा रूपान्तरण गरेका छन् । सीप भएकाहरूले जहाँ गए पनि खाली बस्नु…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा जिल्ला मैनपुर–४ घर भइ हाल भरतपुर मनपा–८ गौरीगजमा डेरा गरी बस्ने २३…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उमनपा–१० का २६ वर्षीय नविन बिकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

महिला मजदुरहरूको गुनासोः दिनभरि पुरुषसँग खट्यो ज्याला भने आधा !

‘दिनभरी पुरुषहरूसँग खट्यो । कामको हिसाव गर्दा उनीहरूलाई भन्दा भार पर्ने काम गर्नु पर्छ । उनीहरूले सावेलले उठाएर बालुवा गिट्टी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई कात्तिक ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

आयोगसँग निष्पक्ष छानविनको माग गर्दै बेपत्ता नागरिकका परिवार

बेसीहशर नगरपालिका–८ स्थित एक कार्यक्रममा आयोगसँग वेपत्ता नागरिकका परिवारका सदस्यहरूले निष्पक्ष छानविनको साथै परिपूरणको माग गरेका छन् । वेपत्ता पारिएका…

क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा बसोबासमा समस्या

जिल्ला कारागार कालिकोटमा क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेकाले बसोबासमा सास्ती भएको छ । जीर्ण अवस्थामा रहेको जिल्ला कारागारको क्षमता २५…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–६ का २६ वर्षीय शर्मा हरिजन र सोही ठाउँकै १९ वर्षीय…

हिंसा गरेको आरोपमा पतिविरूद्ध कारवाहीको माग

महदेवा गाउँपालिका–१ की ४५ वर्षीया सुशिलादेवी यादवलाई कुटपिट गरी घाइते बनाउएको आरोपमा ५५ वर्षीय पति महेन्द्रप्रसाद गोइत र सोही ठाउँ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–४ प्रसवनीका ३९ वर्षीय बद्री सदालाई गिरफ्तार गरी कात्तिक…

सडक डिभिजनको लापरबाहीले मन्थलीमा सडक अस्तव्यस्त, नागरिकको स्वास्थ्यमा गम्भिर प्रभाव

सडक डिभिजन कार्यालय सिन्धुलीको लापरबाहीका कारण रामेछापको सदरमुकाम मन्थलीको सडक अस्तव्यस्त भएको स्थानीयले आरोप लगाएका छन् । सडक भत्काएर छाडेपछि…

जनप्रतिनिधिले नै विद्यालय भत्काएपछि सडकमै कक्षा सञ्चालन

जनप्रतिनिधिले नै विद्यालय भत्काएपछि श्री राजर्षी जनक उच्च माध्यमिक विद्यालयले कात्तिक ८ गते सडकमै कक्षा सञ्चालन गरेको छ । कक्षा…

कथित बोक्सी भन्दै मलमुत्र खुवाउने प्रयास गरेको घटनाका आरोपित गिरफ्तार

तिरहुत गाउँपालिका–२ मैनाकडेरी बडहराकी ४० वर्षीया मानवतीदेवी रामलाई कथित बोक्सीको आरोप लगाउँदै मलमुत्र खुवाउने प्रयास गरेको भन्दै प्रहरीले सोही ठाउँकी…

१५ महिनादेखि दलित बालबालिकाले पोषण भत्ता पाएनन्

नरहा गाउँपालिका क्षेत्रका दलित बालबालिकाले पछिल्लो आर्थिक वर्ष ०७४ र ०७५ को बाल पोषण भत्ता पाएका छैनन् । यस आर्थिक…

जिल्लाका २९ वडा कार्यालय सचिव विहीन

जिल्लाका विभिन्न स्थानीय तहका २९ वडा कार्यालय सचिव विहीन भएका छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा…

निर्मला पन्त हत्या प्रकरण: एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

निर्मला पन्त हत्याको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ…

ज्यालामा लैङ्गिक विभेद गरिएको महिला मजदुरको गुनासो

सल्यानका महिला मजदुरले ज्यालामा लैंङ्गिक विभेद हुने गरेको गुनासो गरेका छन् । आफूहरूले पुरुष सरह काम गरेपनि ज्यालामा भने एकरुपता…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गङ्गादेव गाउँपालिका–५ की ३९ वर्षीया देविसरा सार्कीको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति सुकलाल सार्कीलाई कात्तिक ८ गते गिरफ्तार…