INSEC Online

editor

सोह्र वर्षअघि विस्थापित भएका द्वन्द्व पीडित अझै पुनर्स्थापित हुन सकेनन्

दश वर्ष सशस्त्र द्वन्द्वको क्रमका विस्थापित भएका रोल्पा नगरपालिका-१० धबाङका ७० वर्षीय कर्णसिंह पुनमगर अहिलेसम्म पुनःस्थापित हुन सकेका छैनन् ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मण्डन देउपुर नगरपालिका-१० घर भई पाँचखाल नगरपालिका-४ शिखरपुर डेरा गरी बस्ने ३१ वर्षीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला धनकुटा पात्लेखोला स्थायी घर भई बुद्घशान्ति गाउँपालिका-२ मा बस्दै आएका २३ वर्षीय…

विद्यालयका कर्मचारी मृत भेटिए, हत्याको आशङ्का गर्दै घटना छानविनको माग

गोरखा नपा-१० टक्सारमा रहेको मनकामना आवासीय बाहिरा माध्यमिक विद्यालयमा कार्यरत् (कार्यलय सहयोगी) ५० वर्षीय श्यामहरी घिमिरे साउन २८ गते मृत…

बलात्कार गरेको कसुर ठहर गर्दै सजाय निर्धारण गर्न आदेश

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अदालतमा पेश गरिएका विराटनगर महानगरपालिका-१० का २५ वर्षीय दिब्य पौदारले कसुर गरेको अदालतले ठहर…

प्रतिबन्धित नेकपाका नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नेतालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले साउन २८ गते गिरफ्तार गरेको छ । सो पार्टीका…

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

साप्ताहिक सञ्जाल चितवनका अध्यक्ष पत्रकार ३७ वर्षीय सूर्य बराललाई साउन २७ गते राति अपरिचित व्यक्तिहरूले कुटपिट गरेको भन्दै पीडित पक्षले…

पत्नीसहित तीन जनामाथि खुकुरी प्रहार

भुमिकास्थान नगरपालिका-६ की १८ वर्षीया गीता घर्तीलगायत तीन जनामाथि साउन २७ गते २७ वर्षीय पति चिरन घर्तीले खुकुरी प्रहार गरी…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माई नगरपालिका-३ का २२ वर्षीय सुनिल खत्रीलाई साउन २८ गते गिरफ्तार गरेको…

बाल अधिकारको संरक्षण भए देशमा समृद्धि र विकास हुन्छ–अध्यक्ष शर्मा

बाल अधिकार संरक्षण भए देशमा समृद्धि आउने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले बताएका छन् । बालबालिका शान्ति क्षेत्र…

विभिन्न कार्यक्रमसहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

“शिक्षामा रुपान्तरण, उधमशिलता र नव प्रवर्तन” भन्ने मुल नाराका साथ सिरहा, रौतहट र धनुषा लगायतका जिल्लामा विभिन्न कार्यक्रमसहित साउन २७…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फिदिम नगरपालिका–१ का ३८ वर्षीय सञ्जीव श्रेष्ठविरूद्ध असार २७ गते जिल्ला प्रहरी कार्यालयमा…

प्रतिबन्धित नेकपाका राप्ती ब्युरो सदस्य पुनः गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका राप्ती ब्यूरो सदस्य गङ्गादेव गाउँपालिका–३ का ४८ वर्षीय लालबहादुर वली ‘विश्व’लाई प्रहरीले…

दुई वर्षदेखि शिक्षक कोटा खोसिँदा अपाङ्गता भएका विद्यार्थीको भविष्य अन्योलमा

दुई वर्ष देखि भक्तपुरस्थित समुदायमा आधारित पुनःस्थापना केन्द्र (सिबिआर) मा सात जनाको शिक्षक दरबन्दी खोसिएपछि उक्त केन्द्रमा अध्यनरत ७८ जना…

धार्मिक स्वतन्त्रता हनन् भएको भन्दै पीडितद्वारा आयोगमा उजुरी

इलाका प्रहरी कार्यालय, फल्टुडेले साउन २० गते आफूलाई गिरफ्तार गरी जनै र टुप्पी काटेर धार्मिक स्वतन्तत्रता हनन् गरेको भन्दै चुरे…

वडासचिव नहुँदा सेवाग्राहीलाई सास्ती

त्रिपुरासुन्दरी नपा–६ की लक्ष्मीकुमारी झाँक्री साउन २७ गते ४ घण्टाको पैदल हिँडेर नागरिकता बनाउनका लागि सिफारिस लिन नगरको केन्द्र त्रिपुराकोटमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कारका आरोपित शम्भुनाथ नपा-२ कुशहाका ४० वर्षीय मो. समिर अख्तरलाई प्रहरीले साउन २७ गते गिरफ्तार गरेको छ…

वडा कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा सेवाग्राही प्रभावित

खत्याड गाउँपालिका-३ मा रहेको वडा कार्यालय स्थापना गर्ने विषयमा भएको विवादपछि गरिएको तालाबन्दी एक महिनासम्म नखुल्दा सेवाग्राहीलाई वडा कार्यालयबाट प्राप्त…

पर्व मनाउने तयारीमा रहेका एक परिवारको घरमा साहुको डोजर

मुस्लिम धर्माम्बलम्बीहरू बकर इद पर्व (इद ऊल जोहा) मनाउने तयारी गरिरहेको बेला महोत्तरीमा एक मुस्लिम परिवारलाई ऋण नतिरेको निहुँमा डोजर…

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा आत्मसमर्पण

जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गर्न आएका खाँडादेवी गाउँपालिका-१ राकाथुमका नेत्रविक्रम चन्द (विप्लव) नेत्रृत्वको नेपाल कम्युष्टि पार्टीका जिल्ला कमिटी सदस्य…