INSEC Online

📅 २०८३ असार १४

समाचार

अज्ञात पक्षद्वारा वन कार्यालयमा आगजनी

तुलसीपुर उपमनपा–७ मा स्थित धारापानी सामुदायिक वन समूहको कार्यालयमा अज्ञात पक्षले साउन १७ गते आगजनी गरेको प्रहरीले जनाएको छ । बिहान करिब ६ बजेतिर कार्यालयमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय,तुलसीपुरका

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१ सय वर्षीया वृद्धालाई कुटपिट गरी बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१९ घर भई राप्ती गाउँपालिका–१ बस्ने २२ वर्षीय विवेक विश्वकर्मालाई साउन १७ गते गिरफ्तार गरेको छ । मन्दिरमा

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १७ गते)

साउन १७ गते ३ सय १५ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ । साउन १७ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १६ गते)

साउन १५ गते २ सय २४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ७ सय ७१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १६ गते जारी गरेको

२६ औँ प्रकाश मानव अधिकार पुरस्कार बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मालाई

विगत तीन वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा नागरिकको स्वास्थ्य सेवाका लागि महत्वपूर्ण पहलकदमी लिनु भएका डाक्टर रुपचन्द्र विश्वकर्मालाई प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय इन्सेक कार्यसमितिको गत साउन ६ गते

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १६ गते)

साउन १५ गते २ सय २४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ७ सय ७१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १६ गते जारी गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिका माथि यौन दुर्व्यवहार घटनाका आरोपित दुल्लू नगरपालिका–१३ मालिकाका २१ वर्षीय रमेश शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित पक्षको उजूरीको आधारमा साउन १५ गते गिरफ्तार गरिएको जिल्ला

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १५ गते)

साउन १५ गते २ सय ७४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ४७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १५ गते जारी गरेको

उपचारका क्रममा कैदीको मृत्यु

जिल्ला कारागार मोरङमा बलात्कार र बहुविवाह कसुरमा सजाय भुक्तान गरीरहेका केरावारी गाउँपालिका–४ का २८ वर्षीय रमेश मगरको साउन १५ गते उपचारका क्रममा मृत्यु भएको छ । मुटुमा समस्या देखिएपछि साउन

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १५ गते)

साउन १५ गते २ सय ७४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ४७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १५ गते जारी गरेको

कारागारमा क्षमता भन्दा कैदीबन्दी बढी, पाल मुनि बास

जिल्ला कारागार सल्यानमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि पाल मुनि सुत्नु पर्ने बाध्यता भएको छ । दैनिक रुपमा नयाँ कैदीबन्दी थपिएसंगै कोठा अभावमा बाहिर नै पाल टाँगेर सुत्नु पर्ने र मानिसको

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १४ गते)

साउन १४ गते २ सय १० जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार २ सय ७३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १४ गते जारी गरेको

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका जिल्ला कमिटि सदस्य शैल्यशिखर नगरपालिका–२ का प्रताव वड, सोही ठाउँका चक्रमान विक र दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष शैल्यशिखर नगरपालिका–३ लुइटाका धनीराम लावडलाई प्रहरीले साउन १२ गते गिरफ्तार

न्यायिक प्रक्रिया प्रभावित हुँदा नागरिकलाई समस्या

कोरोना सङ्क्रमणका कारण  न्यायिक प्रक्रिया प्रभावित हुँदा आम नागरिकलाई  समस्या परेको बताइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा साउन १४ गते आयोजित प्रदेश ५ को समसामयिक मानव

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–३ खमारीका २९ वर्षीय होमबहादुर खत्रीलाई साउन १४ गते  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १३ गते बलात्कार प्रयास गरेको

पत्नी हत्याका दोषी रञ्जन कोइरालाको फैसला पुनरावलोकन गरी दोषीलाई कारबाही गर्न अधिकारकर्मीहरूको माग

पत्नी हत्या अभियोगमा कारागारमा सजाय भुक्तान गरीरहेका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको फैसलाप्रति विराटनगरका अधिकारकर्मीहरूले असहमति जनाएका छन्

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १४ गते)

साउन १४ गते २ सय १० जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार २ सय ७३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १४ गते जारी गरेको

अस्पतालमा बिरामीको चाप बढेपछि भुँइमै उपचार

जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा बिरामीको संख्या बढ्दै जान थालेपछि बिरामीले शैया पाउन कठिनाइ भएको छ । दम रोगले ग्रस्त भएर एक हप्तादेखि अस्पतालमा उपचार गरिरहेकी ५७ वर्षिया धर्म सिंहले भन्नु

बाल विवाह घटनाका आरोपित गिरफ्तार

कपुरकोट गाउँपालिकामा बाल विवाह घटनाका चार जना आरोपितलाई प्रहरीले साउन १२ गते गिरफ्तार गरेको छ । कपुरकोट गाउँपालिकाका १७ वर्षीय बालक र वनगाड कुपिण्डे नगरपालिकाकी १९ वर्षीया युवतीले उमेर नपुगी

 कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १३ गते)

कोरोना सङ्क्रमितको सङ्ख्या साउन १३ गते ३ सय ११ जनामा पुष्टि भएसँगै १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १३ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये