INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नपा–४ स्थित मधवापुरको गङ्गापुरका २२ वर्षीय भुपेन्द्र सरदार बाँतरविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले कात्तिक २६ गते उजुरी दर्ता गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक २५ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २५ गते गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ । आरोपितलाई गिरफ्तार गर्न खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो