INSEC Online

📅 २०८३ असार १६

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

७७ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका–५ होम्ताङका ४५ वर्षीय जयकुमार राईलाई पुस १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस १८ गते बलात्कार गरेको आरोपमा

बलात्कार घटनाका अरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई पुस १६ गते राति बलात्कार गरेको आरोपमा बुढीगंगा नगरपालिका–७ खारेखेतका ४३ वर्षीय भरतराज गिरीलाई पुस १९ गते साँझ प्रहरीले गिरफ्तार गरेको छ । घरमा एक्लै भएको मौका

श्रम तथा रोजगार कार्यालयमा तोडफोड

विराटनगर महानगरपालिका– ३ मा रहेको श्रम तथा रोजगार कार्यालयमा पुस १९ गते दिउँसो तोडफोड भएको छ । सुनसरी, दुहवी नगरपालिका–८ स्थित अरिहन्त मल्टिफाइबर लिमिटेडमा कार्यरत ४१ वर्षीय रमेश थापा र

बलात्कार पीडित गर्भवती बालिकालाई इन्सेकको पहलमा अस्पताल भर्ना

१७ वर्षीया बलात्कार पीडित गर्भवती बालिकालाई प्रसुती गराउनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङको पहलमा पुस १९ गते जिल्ला अस्पतालस्थित “अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमी)

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १९ गते)

पुस १९ गते ४ सय २१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

ट्रेड यूनियनमा आबद्ध हुन खोजेको आरोपमा उद्योगद्वारा मजदुर निष्काशित

बुढीगङ्गा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्स प्रालिले ट्रेड युनियनमा आबद्ध हुनका लागि मजुदरले दस्तखत गरेको विषयलाई लिएर १ सय ८४ जना मजदुरलाई कामबाट निष्काशन गरेको पीडित पक्षले आरोप लगाएको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका-६ का ५९ वर्षीय खड्गबहादुर बिकलाई पुस १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १५ गते यौन दुर्व्यवहार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १८ गते)

पुस १८ गते ४ सय १९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बालक हत्या घटनाका आरोपित गिरफ्तार

विदेह नपा–२ दुहवी बस्ने जिवन राय अमातका पाँच वर्षीय छोरा अभिनन्दन राय अमातलाई सोही ठाउँकी २६ वर्षीया फुपू प्रमिलादेवी अमातले पुस १५ गते राति घाँटी थिचेर हत्या गरेको आरोपमा गिरफ्तार

लिखुतामाकोसी गाउँपालिका अध्यक्ष पुनः गिरफ्तार

लिखुतामाकोसी गाउँपालिका अध्यक्ष ४४ वर्षीय गोविन्दबहादुर खड्कालाई ०७७ पुस १७ गते  प्रहरीले जिल्ला अदालत रामेछापको परिसरबाट पुनः गिरफ्तार गर्‍यो । उच्च अदालत पाटनको आदेशमा थुनामुक्त हुनुभएका खड्कालाई प्रहरीले अदालतले छाड्ने

यौन दुर्व्यवहारको कसुरमा तीन महिना कैद सजाय फैसला

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा माडी नगरपालिका–२ का ५३ वर्षीय देवीलाल  पौडेललाई पुस १६ गते जिल्ला अदालतले तीन महिना कैद सजाय फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा सागाचोकगढी नपा–१४ डडुवाका २३ वर्षीय सुरेश तामाङलाई प्रहरीले पुस १६ गते बिहान छिमेकीको घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई फकाएर पुस ३

समयमै पीसीआर परीक्षण नहुँदा बालविज्याँई घटनाका आरोपित वयस्कसँगै हिरासत कक्षमा बस्न बाध्य

१७ वर्षीया बालिकालाई ०७७ असार ५ गते बलात्कार (बालविज्याईँ) गरेको आरोपमा अदालतबाट पुस ७ गते पुर्पक्षका लागि सुधार गृह पठाउन आदेश भएको साता बित्दासमेत पीसीआर परीक्षण नभएपछि १७ वर्षीय बालकलाई

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुखिपुर नपा–३ का २२ वर्षीय ससी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा पुस १५ गते उजुरी दिएको छ । पीडितलाई आरोपितले कात्तिक २९

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १७ गते)

पुस १७ गते ४ सय २६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा

बलात्कार गरेको कसुरमा सात वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २० वर्षीय मुन्ना मण्डल भनिने बेदप्रकाश मण्डललाई पुस १५ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

अज्ञात पक्षद्वारा कर्णाली प्रदेशसभा सदस्य सिंहको गाडीमा आगजनी

कर्णाली प्रदेशसभा  सदस्य एवंम अर्थ तथा प्राकृतिक श्रोत बाँडफाड समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा ०७७ पुस १६ गते राती आगजनी भएको छ । पार्टी कार्यक्रमका लागि भेरी नगरपालिका–७ पुन्म पुगेका

सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिका घाइतेलाई प्रदेश सरकारले उपचार गर्ने

कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व र कर्णाली प्रदेश प्राप्तिका लागि भएको आन्दोलका घाइतेहरूको निशुल्क उपचार गर्ने भएको छ । दुवै आन्दोलनमा घाइते तथा अपाङ्गता भई उपचार गराउन नसकेकाहरूलाई कार्यविधी बनाएर

शिक्षक र विद्यार्थीले गरेको अन्दोलनका कारण विद्यालयको पठनपाठन अवरुद्ध

महाकाली नगरपालिका–४ निवासी महेन्द्र नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक २८ वर्षीय दिनेश मल्ललाई प्रहरीले पुस १३ गते गिरफ्तार गरिएको बिरोधमा महेन्द्र नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यार्थीहरुले पुस १६

बलात्कार घटनाका आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापा जिल्ला भद्रपुर नगरपालिका–२ घर भई महालक्ष्मी नगरपालिका–६, इमाडोल, डेरा गरी बस्ने ४२ वर्षीय हर्कबहादुर बि.क.लाई प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ ।