INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सम्मरीमाई गाउँपालिका–२ मझगाँवाका २२ वर्षीय सलमान खानविरूद्ध साउन १४ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले साउन २ गते बलात्कार गरेको भन्दै उजुरी दिएको र घटनाका विषयमा थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले  बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १४ गते भीम अस्पताल, भैरहवामा गरिएकोे छ ।

अन्य

भिडियो