INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार  घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालीगुँरास नगरपालिका-२ का १६ वर्षीय एक बालकलाई वैशाख २१  गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० कात्तिक १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८२ वैशाख २० गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर रोशन कामतीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २० गते गते गरिएको छ ।

अन्य

भिडियो