INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार

जीवनको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले भदौ १ गते एक विज्ञप्ति जारी गरी सडक दुर्घटनातर्फसचेत भई जीवनको अधिकार सुनिश्चित गर्न नेपाल सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गरेको छ । देशभरिमा गत साउन

मानव बेचविखन गरेको कसुरमा १० वर्षकैदकौ फैसला

२२ वर्षीया युवतीलाई बेचविखन गर्ने कार्यमा संलग्न रहेको कसुरमा सिन्धुपाल्चोक जिल्ला बराम्चीका ३५ वर्षीय अक्कलबहादुर तामाङलाई चितवन जिल्ला अदालतको भदौ १ गतेको अदेशले १० वर्षकैद र ५० हजार रुपियाँ जरिवानाको

पत्नीको हत्या गरी विष सेवन गरेको आरोप

स्याङजा पौवेगौडे-२ घर भइ पोखरा उमनपा-७ चालिसेचोकमा बस्ने २२ वर्षीया सोनम रेग्मीलाई छुरी प्रहार गरी २८ वर्षीय पति सञ्जिवबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । दुई वर्षअघि प्रेम विवाह

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा लहान नपा-१७ का ३५ वर्षीय हबिब मियाँ र २३ वर्षीया लजिना खातुनलाई जिल्ला अदालतले साउन ३२ गते जनही एक/एक वर्षकैद र २५ हजार रुपियाँ जरिबानाको फैसला गरेको

समाचार लेखेको आरोपमा पत्रकारमाथि हातपात

समाचार लेखेको आरोपमा सप्तरी जिल्ला धनगढी गाविस-१ घर भई सिरहाका कान्तिपुर समाचारदाता ३५ वर्षीय देवनारायण साहलाई १ गते फुलकाहाकट्टी-५ घर भई लाहान बस्ने ३४ वर्षीय बिरु भन्ने बिरेन्द्र यादवले हातपात

यातना दिएको आरोपमा शिक्षक गिरफ्तार

एक १२ वर्षीया बालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा ४२ वर्षीय शिक्षक इन्द्रवीर प्रधानलाई प्रहरीले भदौ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आरोपित शिक्षकले यौनजन्य हिंसा गरेको

बलात्कार गरेको ठहर गर्दै १३ वर्षकैद फैसला

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै लेखगाउँ गाविस-६ का ३० वर्षीय भिमबहादुर सारुमगरलाई अदालतले १३ वर्षकैदको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका अतिरिक्त जिल्ला न्यायाधीश

गङगामाया अधिकारीको जीवन रक्षाको मागगदै वीर अस्पताल अगाडि धर्ना

मानव अधिकारकर्मीहरूले न्यायको माग राखी आमरण अनसनमा बसेकी गोरखा जिल्ला फुजेल गाविस-७ की ५९ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै वीर अस्पताल अगाडि धर्ना दिएका छन् । गङ्गामाया बचाउ

द्वन्द्वकालमा मारिएका र बेपत्ता पारिएका परिवारलाई ५ लाख रुपियाँ दिने सरकारको निर्णय

सरकारले पूर्व घोषणा गरे बमोजिम द्वन्द्वकालमा मारिएका र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको परिवारलाई ५/५ लाख रुपियाँ दिने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । सहिद एवम् बेपत्ता योद्धा परिवारका

यूपीआरमा बालअधिकारसम्बन्धमा प्राप्त सुझावबारे छलफल गर्न कार्यशाला सुरु

बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण अभियानको सहकार्यमा विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) २०१५ मा बालअधिकारसम्बन्धी प्राप्त सुझाव र बालअधिकार महासन्धिमा नेपाललाई प्राप्त निष्र्कषणात्मक टिप्पणी २०१६ सम्बन्धी दुई दिने कार्यशाला गोष्ठि

बहिर्गमित लडाकूलाई रकम नदिन माग गर्दै सर्वोच्चमा रिट दायर

तत्कालीन माओवादी सेनाका बहिर्गमित लडाकूलाई रु दुई लाखका दरले रकम उपलब्ध गराउने सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै साउन ३१ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । द्वन्द्वकालमा माओवादीबाट

बलात्कार प्रयास गरेको कसुरमा एक वर्षतीन महिना कैदको फैसला

एक १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको ठहर गर्दै जिल्ला अदालतले १४ वर्षीय बालकलाई साउन ३१ गते हालका लागि सजाय स्थगित रहने गरी १ वर्ष ३ महिना कैद सजायको फैसला

घरेलु हिंसा गरेको ठहर गर्दै पतिलाई २४ दिन कैद फैसाल

केरुङ्गा गाविस-२ कि २९ वर्षीया सिर्जना भुसालाई घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालतले सिर्जनाका ३३ वर्षीय पति पुनाराम भुसाललाई साउन ३१ गते २४ दिन कैद र १० हजार रुपियाँ

उच्च जातको केटी विवाह गरेको भन्दै कुटपिट घटनाका आरोपित गिरफ्तार

वाना गाविस-८ का २९ वर्षीय लिलाबहादुर विकलाई सोही गाउँकी २९ वर्षीया सपना तामाङसँग साउन २५ गते विवाह गरेको भन्दै सपनाका आफन्तले कुटपिट गरेको आरोपमा प्रहरीले आरोपितहरूलाई साउन २९ गते गिरफ्तार

पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या

जिल्लाको पटन नपा-९ बसन्तपुर कुलडाका २१ वर्षीया बिन्दु बोहोरालाई २६ वर्षीय पति कमल बोहराले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवाद भएपछि साउन ३० गते दिउसो करिब

शैक्षिक आम हड्तालका कारण देशभरका विद्यार्थीको पढाइ प्रभावित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आह्वान गरेको दुई दिने शैक्षिक आम हड्तालको पहिलो दिन साउन ३१ गते देशभरका विद्यार्थीको पढाइ प्रभावित भएको छ । नेपालको

गम्भीर प्रकृतिका घटनामा माफी दिन मिल्दैनः आयोग

सत्यनिरूपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनामा माफी दिन नमिल्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । आयोगका पदाधिकारीले साउन ३१ गते प्रधानमन्त्री दाहाललाई भेटेर हत्या,

रेडियो धादिङमा सरकारी पक्षबाट गरिएको आक्रमण बन्द गर्न माग

रेडियो धादिङको भवन वन क्षेत्रमा बनाएको भन्दै जिल्ला वन कार्यालयले डोजर लगाएर भत्काउन खोजेको भन्दै विभिन्न सञ्चारमाध्यमसँग सम्बन्धित संघसंस्थाहरूले साउन ३० गते विज्ञप्ति जारी गरी भत्सर्ना गरेका छन् । ती

स्वास्थ्यकर्मीको अभावका कारण सेवा प्रवाहमा समस्या

दरवन्दी अनुसार स्वास्थ्यककर्मी नहुँदा जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यसेवा प्रवाहमा समस्या देखिएको छ । रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा अधिकांश स्वास्थ्य संस्थाहरूमा यस्तो समस्या देखिएको हो । जिल्लामा एउटा अस्पताल, तीन

गुठी जग्गाका कारण भूकम्प पीडित अनुदान सम्झौताबाट वञ्चित

सरकारले भूकम्प पीडित आवास निर्माणका लागि अनुदान दिन सुरु गरे पनि रसुवाको हाकु गाविसमा रहेका ४ सय ५० परिवारले अनुदान सम्झौता गर्न पाएका छैनन् । हाकु गाविस वडा नं २