मानवअधिकार जिल्ला सञ्जालको बैठकमा भूकम्पपछिको पुर्ननिर्माणको समीक्षा
मानवअधिकार संरक्षण सञ्जाल रामेछापको भदौ ५ गते मन्थलीमा भएको बैठकले भूकम्पपछिको पुर्ननिर्माणको अवस्थाको बारेमा समीक्षा गरिएको छ । सञ्जालका संयोजक पाण्डव प्रसाइँको अध्यक्षतामा भएको बैठकमा जिल्लामा राज्य तथा विभिन्न सामाजिक





