INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार

धार्मिक मर्यादा रहने गरी विद्यालय पोशाकको व्यवस्था मिलाउन शिक्षा कार्यालयद्वारा परिपत्र

नेपालगञ्जस्थित गोल्डेन एबिसी विद्यालयमा अध्ययनरत मुस्लिम समुदायका बालिकालाई स्कूल पोशाक नलगाएको आरोपमा विद्यालय प्रवेशमा रोक लगाइएको विषयमा जिल्ला शिक्षा कार्यालयद्वारा विद्यालयले धार्मिक मर्यादा रहने गरी पोशाकको व्यवस्था मिलाउन जिल्लाका सामुदायिक

‘आफ्नो घर आफै बनाउँदै’ भूकम्पपीडित

भुकम्प गएको १५ महिनासम्म सरकारको अनुदान कुरेर बसेका यहाँका भुकम्पपीडितले अन्ततः आफ्नै पुँजीले घर बनाउन थालेका छन् । सरकारले भुकम्पपीडितलाई पुनःस्थापनाका लागि घर बनाउन अनुदान रकम दिने भने पनि झण्डै

भुकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या

भूकम्पले भत्काएका ओखलढुङ्गाका विद्यालय भवन पुनः निर्माण नहुँदा पठन पाठनमा समस्या भएको छ । भुकम्पले क्षति पुगेको १ वर्षविते पनि विद्यालय मर्मत तथा पुनः निर्माण नहुँदा अहिले पनि त्रिपाल र

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरको आरोपमा प्रहरीले फिदिम नपा-७ का २९ वर्षीय सञ्जिव तुम्बापोलाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले दिएको सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरिएको

स्थानीय स्रोतको सही परिचालन आवश्यकः अध्यक्ष प्याकुरेल

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्थानीय स्तरमा भएका स्रोतहरूको पहिचान गरी सही ढङ्गले परिचालन गर्न सके मात्र सभ्य समाजको निर्माणमा टेवा पुग्ने बताएका छन् । नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक

सशस्त्र प्रहरी र स्थानीयबीच झडप, दुई सर्वसाधारण र एक प्रहरी घाइते

कवहीगोठ गाविस-८ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको रकम हिनामिना भएको विषयमा स्थानीयहरूबीच भएको छलफलको क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन पुगेका सशस्त्र प्रहरी र गाउँलेबीच साउन २६ गते

गाविस सचिव नहुँदा भूकम्पपीडितका लागि अनुदान सम्झौतामा समस्या

गाविसहरूमा गाविस सचिव नहुँदा भूकम्प पीडितसँग पुनःनिर्माणको अनुदान सम्झौता गर्न समस्या परेको छ । अनुदान सम्झौताको लागि गाउँगाउँमा प्राविधिकहरूको टोली खटिएर गए पनि प्राविधिकहरू भने बेकामे बनेका छन् । भूकम्प

दाइजोको आरोपमा कुटपिट घटनाप्रति मानव अधिकारकर्मीहरूको ध्यानाकर्षण

दाइजो नल्याएको आरोपमा घरपरिवारबाट कुटपिट गरिएको घटना सम्बन्धमा नेपालगञ्जस्थित अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साउन २६ गते प्रेस विज्ञप्तिमार्फत नेपालगञ्ज उमनपा-१९ बाले गाउँकी १८ वर्षीया आसरुन अन्सारीलाई दाइजो

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा फत्तेपुर गाविस-७ झगडियाका २० वर्षीय गोरे गड्डी र सोही ठाउँका २१ वर्षीय भड्डु गड्डीलाई फत्तेपुर प्रहरी चौकीले साउन २५ गते गिरफ्तार गरेको छ

बलात्कार प्रयास गरेको ठहरमा २ वर्ष ६ महिना कैदको फैसला 

अपाङ्गता भएकी ६३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको ठहर गर्दै भरतपुर उमनपा-२३ का ३४ वर्षीय बुद्धि सुनारलाई चितवन जिल्ला अदालतले साउन २६ गते २ वर्ष ६ महिना कैद सजाय फैसला

पहिरोका कारण प्यूठानका ६५ विद्यालय जोखिममा

वर्षातको समयमा ०७३ साउन १० र ११ गते आएको अविरल वर्षाका कारण प्यूठानका ६५ ओटा विद्यालय जोखिममा रहेको जिल्ला शिक्षा कार्यालय प्यूठानले जनाएको छ । जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईका

विद्यालयमा लगाइएको ताला ४६ महिनापछि खुल्यो

शिक्षक र अभिभावक बीचको विवादका कारण तालाबन्दी गरिएको कमलामाई नपा-४ जरायोटारमा रहेको मनकामना प्रावि ४६ महिनापछि साउन २४ गते खुलेको छ । तालाबन्दी खुलेपछि अहिले कक्षा कोठाभित्र पठनपाठन सुरु भएको

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या

जिल्ला कारागार शाखा, बैतडीमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । वर्षयामको समयमा छानो चुहिने कारण क्षमताभन्दा बढी राखिएका कैदीबन्दीले थप कष्ट व्यहोर्नुपरेको हो । २५ जना क्षमता

प्रोत्साहन भत्ता नपाएको सुत्केरी महिलाको गुनासो

गराइला गाविस-३ की २४ वर्षीया रिता ओलीले अस्पतालबाट पाउनु पर्ने सुत्केरी भत्ता नपाएको गुनासो गरेकी छन् । जिल्ला अस्पताल सल्लेमा साउन २४ गते सुत्केरी भएकी ओलीले सुत्केरी भत्ता नपाएको बताएकी

सडक अवरूद्ध भएपछि दैनिक उपभोग्य वस्तुको अभाव

वर्षाका कारण नाग्मा गमगढी सडकमार्ग विभिन्न स्थानमा भत्किएपछि यातायात अवरूद्ध हुँदा जिल्लामा दैनिक उपभोग्य सामानको अभाव भएको उद्योग वाणिज्य महासङ्घ मुगुले जनाएको छ । असार १५ गतेदेखि लगातार परेको वर्षाले

बलात्कार गरेको ठहरमा पाँच वर्षकैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत दाङले जाङ गाविस-७ का ३३ वर्षीय लालबहादुर बोहरालाई पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश चुरामन खड्काको इजलासले साउन २५ गते

गर्भवती महिला ६ महिनादेखि दाम्लोमा

त्रियुगा नपा-५ भातिखर्ककी २२ वर्षीया सृजना कार्की (खड्का) उपचार अभावमा ६ महिनादेखि दाम्लोमा बाँधिएर बस्न बाध्य भएकी छन् । मानसिक रोग लागेकी खड्का ८ महिनाको गर्भ लिएर दाम्लोमा बाँधिएकी हुन्

स्वास्थ्य सेवा प्रभावकारी नहुँदा सर्वसाधारण मारमा

जयमङ्गलापुर, सम्भौता र मिजापुर गाविसमा एउटा पनि बर्थिङ सेन्टर नहुँदा प्रसुती सेवा लिने महिलाहरू समस्यामा परेका छन् । यी गाउँका सेवाग्राही महिलाहरू गाउँमा स्वास्थ्य सेवा नभएका कारण सीमावर्ती भारतीय क्षेत्र

दाइजो नल्याएको आरोपमा परिवारजनबाट कुटपिट 

नेपालगञ्ज उमनपा-१९ बालेगाउँकी १८ वर्षीया आसरून अन्सारीलाई दाइजो नल्याएको आरोपमा साउन २३ गते २१ वर्षीय पति बसिम अन्सारी, ४६ वर्षीया सासू बाबादैया जोलहा, ५१ वर्षीय ससुरा सब्वीर अन्सारी र ३२

गुठीको जग्गाको कारण भूकम्पपीडित अनुदान सम्झौताबाट वञ्चित

सरकारले भूकम्प पीडितहरूलाई निजी आवास निर्माणको लागि अनुदान रकम प्रदान सम्झौता प्रक्रिया अघि बढाए पनि नुवाकोटका तीन गाविसमा सयौं भूकम्पपीडित भने सम्झौताबाट वञ्चित भएका छन् । सरकारले गुठीको जग्गामा बस्नेहरूको