INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार

बेपत्ता पतिको खोजी गरिदिन पत्रकार र अधिकारकर्मीसँग आग्रह

विगत दुई महिनादेखि बेपत्ता भएका चानुवा गाविस-१ का ४५ वर्षीय भिमबहादुर चापागाईंको खोजी गरिदिन उनकी पत्नी कल्पना चापागाईँले मानव अधिकारकर्मी र पत्रकारसमक्ष आग्रह गरेकी छन् । गएको जेठ १८ गते

अबरुद्ध राजमार्ग खुलाउन गएका प्रहरीमाथि भएको आक्रमणमा सात जना प्रहरी घाइते

लेखनाथ नपा-३ स्थित बुढीबजारमा साउन २८ गते भएको दुर्घटनामा मृत्यु भएका लेखनाथ नपा-१३ जनताको चौतारा बस्ने ३५ वर्षीय बिजय गुरुङको परिवारलाई क्षतिपूर्तिको माग गर्दै पीडितका आफन्तजनले राजमार्ग बन्द गराउन खोज्ने

गङ्गामायाको जीवन रक्षाको लागि मानवअधिकारकर्मीहरूको खबरदारी

मानव अधिकारकर्मीहरूले न्यायको माग गर्दै पछिल्लोपटक पाँच दिनदेखि आमरण अनसनरत गोरखा फुजेल-७ की ५९ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि सरकारलाई खबरदारी गरेका छन् । मानव अधिकारकर्मीहरू सुबोधराज प्याकुरेल, चरण

क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

गोरखा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । ४५ जनाको क्षमता भएको पुरुष बन्दी गृहमा ८३ जना राख्नु पर्दा उनीहरूको व्यवस्थापनमा कठिनाइ भएको

गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै सिंहदरवार अगाडि धर्ना

मानव अधिकारकर्मीले न्यायको माग राखेर आमरण अनसनमा बसेकी गोरखा फुजेल-७ की ५९ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै सिंहदरवार दक्षिणढोका अगाडि धर्ना दिएका छन् । गङ्गामाया बचाउ अभियानको आयोजनामा

बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा पति गिरफ्तार

क्षिरेश्वरनाथ नपा-६ की २७ वर्षीया सुन्दरकलादेवी साहलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति कुशे साह तेलीले साउन ३० गते प्रहरीले गिरफ्तार गरेको छ । घरायसी विवादका

बहुविवाह घटनाका आरोपित गिरफ्तार

छतिवन गाविस-४ का २४ वर्षीय सरगम राई र हेटौंडा उमनपा-२१ की २० वर्षीया सविना राईलाई बहुविवाह गरेको आरोपमा प्रहरीले साउन ३० गते गिरफ्तार गरेको छ । आरोपित सरगम र सविनाले

कथित बोक्सीको आरोपमा एकल महिलामाथि कुटपिट तथा दुर्व्यहार

खरिहानी गाविस-५ की ६५ वर्षीया जानकीदेवी कापरलाई साउन २८ गते कथित बोक्सीको आरोपमा छिमेकीहरूले कुटपिट तथा दुर्व्यवहार गरेको पीडितले आरोप लगाएकी छन् । पीडित जानकीदेवीलाई छिमेकी २५ वर्षीय घुरण कापर,

बाढीले विद्यालय बगाएपछि बालबालिका बगरमा अध्ययन गर्न बाध्य

लहँ गाविस-४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयको भवन बाढीले बगाएपछि उक्त विद्यालयमा अध्ययरत विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य भएका छन् । गत असार १६ गते आएको अविरल वर्षातका कारण बाढीपहिरो जाँदा

स्वास्थ्यकर्मी र औषधी नहुँदा सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित

सुर्खेतको पूर्वी उत्तरमा रहेका काफलकोट र रानीवास गाविसमा भाइरल ज्वरोका बिरामी बढेसँगै दुवै गाविसमा औषधि अभाव र काफलकोट स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । भौगोलिक

गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै बालुवाटारमा धर्ना 

अधिकारकर्मीहरूले न्याय माग गर्दै आमरण अनसनमा बसेकी गोरखा फुजेल-७ की गङ्गामाया अधिकारीको जीवन रक्षा गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि साउन २० गते धर्ना दिएका छन् । गङ्गामाया बचाउ

बाढीले विद्यालय बगाएपछि बालबालिका बगरमा अध्ययन गर्न बाध्य

लहँ गाविस-४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयको भवन बाढीले बगाएपछि उक्त विद्यालयमा अध्ययरत विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य भएका छन् । गत असार १६ गते आएको अविरल वर्षातका कारण बाढीपहिरो जाँदा

स्वास्थ्यकर्मी र औषधी नहुँदा सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित

सुर्खेतको पूर्वी उत्तरमा रहेका काफलकोट र रानीवास गाविसमा भाइरल ज्वरोका बिरामी बढेसँगै दुवै गाविसमा औषधि अभाव र काफलकोट स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । भौगोलिक

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको अरोपमा कचनापुर गाविस-५ का १८ वर्षीय तिर्थमान थारु र १६ वर्षीय दुई जना बालक गरी तीन जना आरोपितलाई इलाका प्रहरी कार्यालय कोहलपुरले साउन २८ गते

धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

लिवाङ नपा-७ धारापानीकी ६५ वर्षीया मनकुमारी महरालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा ७५ वर्षीय पति मानसिङ महरालाई प्रहरीले साउन २८ गते गिरफ्तार गरेको छ । पति पत्नीबीच साउन

प्रहरीले किटानी जाहेरी दर्ता नगरेको गुनासो

वीरेन्द्रनगर नपा-२४ की १७ वर्षीया इन्द्राकुमारी खड्कालाई अवलचिङ् गाविस-८ का २१ वर्षीय प्रेमबहादुर रानाले विवाह गरेको बाहानामा तीन वर्षअघि भारतमा पुर्‍याई बेपत्ता बनाएको भन्दै पटकपटक रानाविरूद्ध किटानी जाहेरी दिन जाँदा

दाम्लोमा बाँधिएकी गर्भवतीको निशुल्क उपचारका लागि हेटौंडा लगियो

६ महिना देखि दाम्लोमा बाँधिएकी त्रियुगा नपा-५ भातिखर्ककी २२ वर्षीया गर्भवती महिला सृजना कार्की (खड्का)को निःशुल्क उपचार हुने भएको छ । हेटौंडास्थित मानव सेवा आश्रमले उनको निशुल्क उपचार गर्न लागेको

१७ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

१७ औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा साउन २८ गते सिरहामा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला युवा समिति सिरहाको आयोजना र इन्सेक, मानवअधिकार संरक्षण केन्द्र सञ्जाल, दलित जनकल्याण युवा

सरकारले छुट्याएको बालबालिका लक्षित बजेट जोखिमपूर्ण बालश्रमिकसम्म पुग्दैन

बालबालिकाको क्षेत्रमा सरकारी तथा गैर सरकारी संस्थामार्फत वर्षेनी करोडौं रुपियाँ खर्च हुने गरेको भएपनि जोखिमपूर्ण बालश्रमिकसम्म त्यस्तो बजेट पुग्न सकेको छैन । यसले गर्दा इलामलाई बालबालिका श्रममुक्त क्षेत्र बनाउन नसकिँदा

१२ वर्षीय बालक तीन वर्षदेखि दाम्लोमा

सुस्त मनस्थिति भएका वाँगी गाविस-६ का १२ वर्षीय बावुराम नेपालीलाई उनका परिवारले दाम्लोमा बाँधेर नियन्त्रणमा राखेका छन । ती बालकलाई उपचार गर्नुको साटो अभिभावकले धेरै हिँडडुल गर्ने र परिवालाई दुख