INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

बहुविवाह घटनामा कैद तोकिएका फरार अभियुक्त प्रहरी हिरासतमा

बहुविवाह मुद्दामा अदालतबाट सजाय तोकीएका फरार रहेका फत्तेपुर गाविस-२ का मो. मन्सुरीलाई प्रहरीले मङ्सिर १ गते गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको छ । फत्तेपुर प्रहरी चौकीबाट खटिएको टोलीले अदालतबाट एक

द्वन्द्व पीडितहरूको भोगाइको पीडालाई भित्तेचित्रमार्फत सार्वजनिक

नेपालमा भएको सशस्त्र द्वन्द्वको घटनाका पीडितहरूको पीडाको भोगाइलाई सार्वजनिक ठाउँमा भित्तेचित्र लेखन अभियान शुरू गरिएको छ । पीडितहरूकै अगुवाइमा बर्दियाको बबई नपाको भुरीगाउँ बजारमा मङ्सिर २ गते पहिलो भित्ते चित्र

कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा ६ महिना कैदको फैसला

धनौरी-१ चिलहरियाकी ६५ वर्षीया दिव्या चौधरीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा धनौरी-१ चिलहरियाका ३१ वर्षीय हरि चौधरीलाई दाङ देउखुरी जिल्ला अदालतले दोषी ठहर गर्दै ६ महिना कैद गर्ने फैसला

सङ्क्रमणकाल अन्त्यसम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण

मानवअधिकारकर्मी तथा द्वन्द्वपीडित सम्मिलित एक टोलीले मङ्सिर २ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ मा संशोधनका लागि ठोस सुझावसहित

बलात्कार घटनाका आरोपितविरुद्ध अदालतमा मुद्दा दर्ता

२० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरीस्थित धरान नपाका ३५ वर्षीय हेमराज लिम्बुलाई  मङ्सिर १ गते महमाई गाविसबाट गिरफ्तार गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । पीडित

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

जिल्लाको पूर्वी क्षेत्रका मुगु, डोल्पु, किम्री र पुलु उत्तरी क्षेत्रका फोतु, भिई, जिमा, धैनाकोट, कालै, नार्थपु गाविसस्थित स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नहुँदा सेवाग्राहीले स्वास्थ्य सेवा नपाएको गुनासो गरेका

क्षमता भन्दा दोब्वर कैदीबन्दी हुँदा बसोबासमा समस्या

जिल्ला कारागार जुम्लामा क्षमता भन्दा दोब्वर कैदीबन्दी हुँदा बसोबासमा समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् । जिल्ला कारागार कार्यालयका अनुसार २० जनाको क्षमता रहेको कारागारमा १५ जना कैदी र २२

खाद्यवस्तुमा मिसावट गरी उपभोक्तालाई ठगेको कसुरमा नौ जनालाई कारबाही

घिउमा डाल्डा घिउ र सनफ्लावर तेल मिसावट गरी उपभोक्तालाई ठगी गरेको कसुरमा नौ जनालाई जनही २५ दिन कैद तथा २१/२१ हजार रुपियाँ जरिबाना गरिएको छ । तिहारको समयमा घोराहीको एक

दरबन्दी अनुसारका डाक्टरहरू नहुँदा अञ्चल अस्पताल ‘रिफर सेन्टर’ बन्दैं

धौलागिरी अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जनतालाई स्वास्थ सेवा दिनको लागि ६ वर्षपहिले जिल्लाबाट अञ्चल अस्पतालमा स्तरोन्नती भएको बागलुङको धौलागिरी अञ्चल अस्पताल ‘रिफर सेन्टर’का रूपमा परिणत हुन

बहुविवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी, मिलापत्र गराउने प्रयास

हगाम गाविस-९ याङ्लाकोटकी २३ वर्षीया माइली तामाङले प्रहरी समक्ष २६ वर्षीय पति जगमान तामाङ र पर्सा जिल्ला ठोरी निर्मलवस्ती घर भएकी १९ वर्षीया सोङमायाँ तामाङविरुद्ध उजुरी परेपनि मिलापत्र गराउने प्रयास

विषयगत शिक्षकको अभावमा बहिरा कक्षा सञ्चालनमा समस्या

कर्णाली उच्च मावि अनामनगर जुम्लामा सञ्चालित विशेष शिक्षा अन्तर्गत बहिरा कक्षा सञ्चालनमा समस्या भएको छ । बहिरा कक्षा प्रभावकारी रूपमा सञ्चालनका लागि विषयगत र तालिम प्राप्त शिक्षकको अभाव भएपछि समस्या

मुगुका २ सय ४९ बालबालिकामा कडा कुपोषण

यस वर्षको साउनदेखि असोज महिनासम्म जिल्लाका २४ गाविसका १ हजार ३ सय ११ बालबालिका मध्ये २ सय ४९ बालबालिकामा कडा कुपोषण देखिएको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम मुगुले जनाएको छ

दृष्टिविहीन बालबालिकालाई छुट्टै कक्षा कोठा नहुँदा अध्ययन गर्न समस्या

शिवजन माध्यमिक विद्यालय सितलपाटीमा अध्ययनरत दृष्टिविहीन बालिबालिकाहरूका लागि छुट्टै कक्षा कोठा नहुँदा पठनपाठनमा समस्या भएको दृष्टिविहीन बालबालिकाहरूले गुनासो गरेका छन् । दृष्टिविहीन विद्यार्थी र अन्य विद्यार्थीलाई एउटै कक्षाकोठामा राखी पढाउँदा

यातना क्षतिपूर्तिको माग गर्दै प्रहरीविरूद्ध अदालतमा मुद्दा दायर

प्रहरीले हिरासतमा शारीरिक तथा मानसिक यातना दिएको आरोप लगाउँलदै खजुराखुर्द गाविस-१ का ३३ वर्षीय बिजुलीप्रसाद महाउतले क्षतिपूर्तिको माग गर्दै बाँके जिल्ला अदालतमा कात्तिक ३० गते मुद्दा दायर गरेका छन् ।

कुपोषणका कारण बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा प्रधानमन्त्रीको चासो

कुपोषणबाट मृत्यु भएकी सिप्खाना गाविस-४ की १४ महिने सुशीला योगीको मृत्यु भएको घटनाका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक ३० गते स्वास्थ्यमन्त्रीसमक्ष चासो राखेका छन् । पीडित बालिकाको कात्तिक २६ गते

नगरपालिकाको ढिलासुस्तीका कारण सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ

सामाजिक सुरक्षा भत्ता समयमा नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । भेरीमालिका नपा-४ का ७२ वर्षीय बेदबहादुर शाही सामाजिक सुरक्षा भत्ता लिन पटकपटक नगरपालिका धाउँदापनि नपाएको गुनासो गरेका हुन ।

सुनकुमारीको भैरहवामा नै अन्त्येष्टी, छोरीको लालनपालन सरकारले गर्ने

पतिको कुटाइबाट गम्भीर घाइते भएकी रोल्पा थवाङकी ३८ वर्षीया सुनकुमारी नेपालीको उपचारका क्रममा मृत्यु भएपछि भैरहवामा नै कात्तिक ३० गते अन्त्येष्टी गरिएको छ । उपचारकै क्रममा रुपन्देहीस्थित भैरहवा मेडिकल कलेजमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख सर्वोच्चमा हाजिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की सर्वोच्च अदालतमा हाजिर भएका छन् । अदालतमा उपस्थित हुन कार्कीको नाममा अदालतले आदेश जारी गरेपनि त्यसको अवज्ञा गर्दै आएका उनी कात्तिक

माओवादीका बहिर्गमित लडाकुद्वारा माओवादी केन्द्रको कार्यालयमा धर्ना

बहिर्गमित जनमुक्ति सेना नेपालमा आवद्ध माओवादीका पूर्व लडाकुहरूले कात्तिक ३० गते पेरिसडाँडास्थित एकीकृत नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएका छन् । सात बुँदे माग राखी कात्तिक २२ गतेदेखि काठमाडौँ

बालविवाह रोक्न किशोरी वृत्त सक्रिय

समाजिक कुरीतिका रूपमा रहेको बालविवाह रोक्न पछिल्लो समय बैतडीका विभिन्न गाउँमा गठन गरिएका किशोरी वृत्त सक्रिय भएका छन् । जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय र संयुक्त राष्ट्र सङ्घ