INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

काठमाडौँ उपत्यकाका इँटा उद्योगमा मात्रै १३ हजारभन्दा बढी बालश्रमिक

काठमाडौँ उपत्यकामा रहेका इँटा उद्योगमा मात्र १३ हजार ७ सय १५ जना बालबालिका बालश्रममा रहेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले र्सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका दिन

मानसिक स्वास्थ्यको समस्या समाधानमा साझा प्रयास आवश्यकः अध्यक्ष शर्मा

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले मानसिक स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवाला सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन् । आयोग, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै

साहारा खोज्दै अपाङ्गता भएका व्यक्तिको परिवार

परिवारमा एक दुई जना अपाङ्ग भएको कुरा धेरैले देखे सुनेका होलान् । तर, बिच्छ्याँ-६ देउसैनका सिउमल थापाको परिवारका सात जना मध्ये पाँच जना जन्मैदेखि पूर्ण अपाङ्ग छन् । सिउमल र

बाल अधिकारको माग गर्दै अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइयो

सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ मङ्सिर ५ गते सप्तरीमा अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । जिल्ला बाल क्लब सञ्जालको आयोजनामा राजविराजमा प्रभातफेरी गरी जिल्ला विकास समितिको सभाकक्षमा

बाल विवाह बढेकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा मङ्सिर ५ गते आयोजित अर्न्तक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरूले जिल्लामा बाल विवाह अत्याधिक रूपमा बढेकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा जिल्ला बालकल्याण समितिका अधिकृत मानवीर ओलीले

जुम्लाका ६ प्रतिशत बालबालिकाहरू अझै विद्यालय बाहिर

जुम्लाका ६ प्रतिशत बालबालिकाहरू अझै पनि विद्यालयको पहुँच बाहिरै रहेको एक कार्यक्रममा सरोकारवालाले जनाएका छन् । गरिबी, अशिक्षा, लैङ्गिक विभेद र विद्यालयहरू बाल मैत्री हुन नसक्नुलगायतका कारणले ६ प्रतिशत बालबालिकाहरू

आमाको नाममा नागरिकता बनाउन जिल्ला प्रशासनद्वारा अस्वीकार

नेपालको संविधानमा आमाको नामबाट नागरिकता दिइने कुरा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आमालाई वंशज मान्न इन्कार गर्दै नागरिकता माग गरेकी एक महिलालाई चार महिनादेखि झुलाइरहेको खुलेको छ

सर्केगाड स्वास्थ्यचौकीमा औषधि अभाव, बिरामी मर्कामा

स्वास्थ्य चौकी सर्केगाडमा सामान्य बिरामीका लागि आवश्यक पर्ने औषधि नहुँदा बिरामीहरू रित्तो हात घर फर्कन बाध्य भएका छन् । स्वास्थ्य चौकीमा भएको सिटामोल पनि अब सकिन लागेकाले त्यसको पनि अभाव

बाजुराका बालबालिकाले सुन्तला बेच्दै मनाए बालदिवस

जुगाडा-२ का सन्देश गुयाल आइतबार विहान साँढे १० नबज्दै मार्तडी पुगे । दुई घण्टा बढीको पैदल दुरी हिँडेर गुयाल सुन्तलाको भारी सहित मार्तडी पुगेका हुन् । गुयाल बडिमालिका नगरपालिका स्थित

छाउगोठमा एक महिलाको मृत्यु, प्रधानमन्त्रीद्वारा चासो व्यक्त

तिमिल्सेन-७ की २२ वर्षीया सेतुदेवी उपाध्यायको छाउगोठमा बसेको अवस्थामा मङ्सिर ३ गते राति मृत्यु भएको छ । बेलुकी खाना खाएर छाउगोठमा सुत्न गएकी सेतुदेवी मङ्सिर ४ गते बिहान मृत अवस्थामा

ज्येष्ठ र अपाङ्गता भएका नागरिक घुम्ती शिविरबाट परिचयपत्र पाएकोमा खुसी

जिल्ला प्रशासन कार्यालयलगायत सम्पूर्ण सरकारी कार्यालयहरूले ०७३ कात्तिक २६ गतेदेखि जिल्लाको थलाकाँडा र गाँजरी गाविसमा घुम्ती शिविर आयोजना गरेपछि आफूहरूले आधिकार पाएकोमा स्थानीय ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिक खुसी

खाद्य संस्थानमा चामलको ढुवानी नहुँदा स्थानीय अन्नको माग

हुम्लाको खाद्य संस्थानमा हवाई जहाजबाट चामल ढुवानी हुन नसक्दा स्थानीय अन्नको माग बढेको छ । संस्थानले असोज २७ गते गाविसको कोटाको चामल एक घरको दश केजीका दरले वितरण गरेको थियो

गाविसले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो

खिदिम गाविसमा ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले दसैँ अगाडि नै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नपाएको गुनासो गरेका छन् । खदिम गाविस-३ का बनर गौतमले दसैँ अगाडि

पुल नहुँदा बालबालिका पढ्नबाट वञ्चित

म्याग्दी जिल्लाको दुर्गम गाउँ सिमकोसका बालबालिकाहरू म्याग्दी नदिमा पुल नहुँदा विद्यालय जनाबाट वञ्चित भएका छन् । जिल्लाको निकै विकट मुदी गाविस-९, सिमकोसका बालबालिकाहरू म्याग्दी नदिमा पुल नभएका कारण नदी तर्न

महिला विकास अधिकृतद्वारा आफैलाई अपाङ्गता परिचयपत्र !

महिला विकास अधिकृत विश्वमणी जोशीले आफैलाई अपाङ्गता परिचयपत्र बनाएकी छन् । कात्तिक ३० गते जारी गरिएको ३७४८ नम्वरको ‘ग’ वर्गको परिचयपत्रमा दुवै आँखाको दृष्टि कमजोर भनी परिचयपत्र बनाएको पाइएको हो

कारागारका थुनुवाद्वारा मुद्दा छिटो फैसला गर्न माग

दाङका कारागारमा रहेका कैदीबन्दीहरूले छिटो मुद्दा फैसला गर्न सरोकारवालासँग माग गरेका छन् । मङ्सिर ३ गते घोराही र तुलसीपुर कारागार अनुगमनमा पुगेका महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधि मण्डलसँग कैदीबन्दीले यस्तो माग गरेका

महान्यायधिवक्ताको कार्यालयबाट राप्तीका कारागार र हिरासतको अनुगमन

महान्यायधिवक्ताको कार्यालय काठमाडौँले मङ्सिर ३ गते जिल्ला कारागार सल्यान र प्रहरी हिरासतको अनुगमन गरेको छ । कैदीबन्दीहरूको मानव अधिकारको अवस्था, ज्यादती तथा उनीहरूले भोगेका समस्याबारे टोलीले अनुगमन गरेको जनाएको छ

कारागारमा समस्यै समस्या भएको कैदीबन्दीको गुनासो

महान्यायधिवक्ताको कार्यालयको एक टोलीले मङ्सिर २ र ३ गते रुकुम कारागारको मानव अधिकार तथा अन्य भौतिक पुर्वाधारको अवस्थाबारे अनुगमन गरेको छ । जिल्ला स्थित सरोकारवाला निकायको सहभागितामा महान्यायधिवक्ताको कार्यालयबाट आएका

देवरद्वारा भउजूको हत्या गरेको आरोप

वर्दिवास नगरपालिका-८ प्रेमनगरकी ३२ वर्षीया उषादेवी महतोलाई देवर विजय महतोले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । कात्तिक १७ गते घरैबाट हराएकी उषाको कात्तिक १९ गते बिहान धनुषा जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिर्द्धार्थ नपा-४ स्टार टोलका २३ वर्षीय आकाश धोवीलाई रूपन्देही प्रहरीले मङ्सिर २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २ गते बलात्कार