INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, देशैभर विवध कार्यक्रम (फोटोफिचर)

‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने नाराका साथ मङ्सिर १० गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । पछिल्लो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सल्यान जिल्ला दार्माकोट गाविस-५ का २३ वर्षीय डिल्ली विकलाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते

बलात्कार गरेको ठहर गर्दै बावुलाई १८ वर्षकैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै ५५ वर्षीया बाबुलाई जिल्ला अदालत धनुषाले मङ्सिर ८ गते १८ वर्षजेल सजायको फैसला सुनाएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उक्त फैसला सुनाएको

अस्पताल सुधारको माग गर्दै थप चार जना आमरण अनसनमा

राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै आमरण अनसन बसेका नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारीलाई साथ दिँदै थप चारजना मङ्सिर ९ गते बिहानदेखि

मानव वेचविखनमा संलग्न रहेको कसुरमा जनही दुई वर्षकैदको फैसला

मानव वेचविखनमा संलग्न रहेको कसुरमा दाङ जिल्ला अदालतले लालमटिया-३ भालुवाङका ३६ वर्षीय राजकुमार पुन र ४२ वर्षीया मनकला सुनारलाई जनही दुई वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश बलभद्र बास्तोलाको

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

४२ वर्षीया एक महिलालाई बलात्कार गरेको ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर नपा-१० भट्टेका ६० वर्षीय केवल खत्रीलाई पाँच वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश चुरामण खड्काको इजलासले मङ्सिर

बलात्कार प्रयास गरेको कसुरमा पाँच वर्षकैदको फैसला

२१ वर्षीय एक महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जगनाथ गाविस-९ का २२ वर्षीय यामबहादुर शाहीलाई जिल्ला अदालत दैलेखले मङ्सिर ९ गते पाँच वर्षकैद र पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्तिको फैसला

पत्नी हत्याका आरोपित गिरफ्तार

आम्तेक गाविस-१ की ३६ वर्षीया निर्मला दमाईको हत्या गरेको आरोपमा ४५ वर्षीय पति आइते दमाईलाई प्रहरीले मङ्सिर ८ गते गिरफ्तार गरेको छ । मादकपदार्थ सेवन गरेका आइतेले मङ्सिर ६ गते

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा स्यालाखदी गाविस-३ का २८ वर्षीय दुर्गबहादुर परियार र सोही ठाउँकी २१ वर्षीया विष्णुमाया परियारलाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ । दुर्गबहादुरकी पत्नी २६ वर्षीया मनमाया

भूकम्पले पानीको मूहानमा क्षति पुर्‍याएपछि विद्यालयमा पीउने पानीको समस्या

बिनाशकारी भूकम्पले पानीको मूहानमा क्षति पुर्‍याएपछि नागदह गाविसमा रहेको झटेश्वर माध्यमिक विद्यालय धोवीमा खानेपानीको समस्या भएको छ । खानेपानीको मूहान बिग्रिएपछि विद्यालयमा पीउने पानीको हाहाकार भएको हो । विद्यालयका प्रधानाध्यापक

जिल्लाका २ सय ३६ बालबालिकामा कडा कुपोषण

यस वर्षको भदौदेखि कात्तिक महिनासम्म जिल्लाका २७ गाविसका १ हजार ३ सय ५ जना बालबालिका मध्ये २ सय ३६ जना बालबालिकामा कडा कुपोषण र १ सय १४ जना बालबालिकामा कम

राज्यले पीडितलाई न्याय दिन नसकेको द्वन्द्वपीडितको आरोप

दश वर्षम्म चलेको सशस्त्र द्वन्द्व अन्त्य गर्न विस्तृत शान्ति सम्झौता सम्पन्न भएको दश वर्ष बित्दा पनि राज्यले पीडित नागरिकलाई न्याय दिन नसकेको द्वन्द्वपीडिले आरोप लगाएका छन् । सेनालाई सुराकी गरेको

सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा लक्षित समुदाय पीडित

नेपाल सरकारले लक्षित समुदायलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ताको पहिलो चौमासिक अहिले सम्म वितरण नगरेकाले लक्षित समुदाय पीडित भएका छन् । सिमकोट र लिमि गाविस बाहेक अन्य २५ ओटा गाउँ

बहुविवाह गरेको कसुरमा एक वर्ष ६ महिना कैदको फैसला

बहुविवाह गरेको कसुरमा कल्याणपुर जब्दी गाविस-१ का २८ वर्षीय रामकुमार यादवलाई जिल्ला अदालत सिरहाले मङ्सिर ७ गते एक वर्ष ६ महिना कैद र १५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ

अस्पताल सुधारको माग गर्दै सद्भावना गजेन्द्रवादीका अध्यक्ष आमरण अनसनमा

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारी मङ्सिर ८ गते अपरान्हदेखि आमरण अनसनमा बसेका छन् । अस्पताल बालमैत्री हुनुपर्ने, बिरामीहरूलाई

स्थानीय दैनिक पत्रिकाका सम्पादक गिरफ्तार

गोलबजार नपाबाट प्रकासन हुने अनुकल्प दैनिक पत्रिकाका सम्पादक नपा-२ का ५० वर्षीय अर्जुन थपलियालाई मङ्सिर ७ गते राति करिब ९ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, सिरहाले गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

पाँच वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक विरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मङ्सिर ७ गते पीडित पक्षले उजुरी दर्ता गरेको छ । दिदीसँग बाख्रा चराउन जङ्गल गएको

खुल्ला आकाश मुनी पढ्न बाध्य छन् पुरानो विद्यालयका बालबालिका

बथनाहा गाविस-६ स्थित श्री हनुमान विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरू खुल्ला आकाश मुनि पढ्न बाध्य छन् । वि.सं. २०१० सालमा स्थापित प्राथमिक विद्यालयको भवन निर्माण तथा पुनर्निर्माण हुन

इन्सेक धनुषा प्रतिनिधिको संयोजकत्वमा मानव अधिकार रक्षक सञ्जाल गठन

धनुषा जिल्लामा कार्यरत मानव अधिकारकर्मीहरूको भेलाबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार महराको संयोजकत्वमा २१ सदस्यीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । मङ्सिर ७ गते जनकपुरमा

बालबालिकाविरुद्ध हुने सजाय अन्त्यका लागि सामूहिक प्रयासमा जोड

बालबालिका विरुद्ध हुने सजाय तथा अमर्यादित व्यवहारको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा मङ्सिर ७ गते ललितपुरमा आयोजित अन्तर्क्रिया