INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

लगातार विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित

सीमाङकनको विवादमा दैलेख इलाका नं. ७ का तीन गाविसका राजनीतिक दलहरूले गरेको बन्दको कारण जिल्लाका करिब ४० विद्यालयको पठनपाठन एक सातादेखि प्रभावित भएको छ । बन्दको क्रममा कालभैरव, गौरी र

पत्रकारमाथि दुर्व्यवहार भएको आरोप, घटनाको भत्सर्ना

लहान नगरपालिका ४ का ३८ वर्षीय नागरिक दैनिकका सिरहा संवाददाता मिथिलेश यादवमाथि मङ्सिर ६ गते साँझ दुर्व्यवहार भएको छ । लहान-३ स्थित लिलामदन पोलिक्लिनिक तथा प्रसुतिगृह प्रालिका सञ्चालक मनोजकुमार साह

शान्तिपूर्ण आन्दोलनका क्रममा गिरफ्तार गरेको आरोप

रारा, कालै र धैनकोट गाविसलाई समेटेर रारा गाँउपालिका बनाउनु पर्ने मागराख्दै आन्दोलनमा उत्रेका आठ जना प्रदर्शनकारीलाई प्रहरीले गमगढीबाट मङ्सिर ७ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा रारा गाविस-१ का

निःशुल्क औषधि दुई वर्षसम्म पनि गाउँमा पुगेन 

सरकारले आर्थिक वर्ष २०७१/०७२ मा ‘७० प्रकारका औषधि निःशुल्क रूपमा गाउँ पुर्‍याउने’ घोषणा गरेको भएपनि दुई वर्षबितिसक्दा पनि ती औषधि अझै ग्रामीण स्वास्थ्य संस्थासम्म पुग्न नसकेको पाइएको छ । आर्थिक

कथित बोक्सीको आरोपमा अभक्ष खुवाउन प्रयास गर्ने गिरफ्तार

हावा गाविस-३ की ७१ वर्षीया तीर्थमाया विकलाई कात्तिक २७ गते कथित बोक्सी भन्दै अभक्ष खुवाउन खोजेको आरोपमा सोही ठाउँका ४६ वर्षीय केशव विक र ५६ वर्षीय काले विकलाई मङ्सिर ६

इलाका स्तरीय सरकारी कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिनका लागि जिल्लाको सर्केगाडमा स्थापना भएका इलाका स्तरका वन, पशु सेवा, कृषि विकास र हुलाक कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन्

मोर्चाका कार्यकर्ताद्वारा सर्वसाधारणको मोटरसाइकलमा आगजनी

संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले मङ्सिर ६ गते लु १७ प १८४७ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताहरूले सुनवल नपा-५ बनकट्टी निवासी खडानन्द पाण्डेको मोटरसाइकललाई हरपुर गाविस-९ स्थित परासी-महेशपुर

माओवादी केन्द्रको कार्यालय अगाडि बहिर्गमित जनमुक्ति सेना नेपालको धर्ना

बहिर्गमित जनमुक्ति सेना नेपालमा आवद्ध माओवादीका पूर्व लडाकुहरूले मङ्सिर  ६ गते पेरिसडाँडास्थित एकीकृत नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएका छन् । सात बुँदे माग राखी कात्तिक २२ गतेदेखि काठमाडौँ

प्रहरी र आन्दोनकारीबिच झडप, आठ जना आन्दोलनकारी घाइते

गाउँपालिकाको विषयमा आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबिच मङ्सिर ६ गते मुगुको सदरमुकाम गमगढीमा भएको झडपमा आठ जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा कालै गाविस-३ का २७ वर्षीय ज्ञानबहादुर शाहीको

बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले सूर्योदय नपा-१ का २० वर्षीय पदमबहादुर राईलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकासँग मङ्सिर ४ गते आरोपितसँग विवाह गरेको पत्ता

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा बिर्तामोड नपा-७ का २८ वर्षीय अशोक माझीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई मङ्सिर ५ गते

शान्ति स्थापनाको एक दशक बितिसक्दा पनि राहत नपाएको द्वन्द्वपीडितको गुनासो

शान्ति स्थापना भएको एक दशक बितिसक्दा पनि राहत नपाएको द्वन्द्व पीडितले गुनासो गरेका छन् । मालिकाठाँटा गाविस-३ जुम्लाकोटकी ३० वर्षीया अमृता रावतले राहत नपाएको गुनासो गरेकी हुन् । अमृता भन्छिन्-‘बाँया

बिवाह गर्न नमानेको आरोपमा बालिकालाइ घरमै नजरबन्द

१६ वर्षीया बालिकालाई विवाह गर्न नमानेको आरोपमा मङ्सिर ६ गते विवाह गर्न नमानेको आरोपमा आफ्नै बावुआमाले घरको कोठामा थुनेर राखेको प्रहरीले जनाएको छ । बावु आमाले विवाह गर्न तयारी गरिरहेको

विवाह गरेको आरोपमा विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएपछि पढ्ने अधिकार खोसियो

सतलिङ्गेश्वर मावि गुन्सीको कक्षा १० मा अध्ययनरत १८ वर्षीया छात्रा, कक्षा ९ मा अध्ययनरत १८ वर्षीय छात्रले कात्तिक १० गते विद्यालय पढ्दा पढ्दै विवाह गरेको भनी विद्यालय प्रशासनले विद्यालय प्रवेशमा

प्रहरी जवानमाथि कार्यालयमा कुटपिट

जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी जवान अर्घाखाँची सिमलपानी- ६ का २८ वर्षीय रामु बीसीलाई सोही कार्यालयका असई सत्यनारायण यादवले ०७३ मङ्सिर ३ गते साँझ प्रहरी कायालय भित्रै कुटपिट गरेका

गाउँमै गएर अनुदान वितरण गर्न पुननिर्माण प्राधिकरणको निर्देशन 

अति दुर्गम चार गाविसका भूकम्प पीडितहरूलाई गाउँमै गएर अनुदान वितरण गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गालाई परिपत्र गरेको छ । गाउँमा अनुदान वितरण गर्न बैङ्कहरूले असुरक्षा हुने भनेपछि

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चिउरीडाँडा गाविस-४, लामिडाँडाका ३५ वर्षीय महेन्द्रबहादुर खत्री विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ गते पीडित पक्षले उजुरी दर्ता गरेको छ । घटनालगत्तै फरार आरोपितको

महिला सुरक्षा आवास गृह सञ्चालनमा

हिंसामा परेका महिलाहरूलाई संरक्षण गर्ने, स्वास्थ्य सेवा प्रदान गर्ने, कानुनी सेवा, आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको पाटनमा महिला सुरक्षा गृह सञ्चालन गरिएको छ । आवास गृहको मापदण्ड अनुसारका

द्वन्द्व पीडितलाई न्याय दिलाउन नसक्नु कमजोरीः मानव अधिकार आयोग

सशस्त्र द्वन्द्वको विधिवत अन्त्य हुनु सकारात्मक कदम भए पनि द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याई पीडितलाई न्याय दिलाउन नसक्नु कमजोरी भएको राष्ट्रिय मानव अधिकार आयोगले

द्वन्द्व पीडितले न्याय नपाए शान्ति सम्झौता सफल नहुने सरोकारवालाको भनाइ

द्वन्द्वपीडितले न्याय नपाए शान्ति सम्झौता सफल नहुने सरोकारवालाहरूले बताएका छन् । शान्ति सम्झौता भएको  १० वर्ष पूरा भएको सन्दर्भमा जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित साझा चौतारीले संयुक्त रूपमा मङ्सिर ५