बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौँडा उमनपा-९ का ४९ वर्षीय दिनेश पौडेललाई प्रहरीले पुस ७ गते गिरफ्तार गरेको छ । बालिकालाई पटक/पटक आफनै घरमा ल्याएर बलात्कार गरेको आरोपमा आरोपित
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौँडा उमनपा-९ का ४९ वर्षीय दिनेश पौडेललाई प्रहरीले पुस ७ गते गिरफ्तार गरेको छ । बालिकालाई पटक/पटक आफनै घरमा ल्याएर बलात्कार गरेको आरोपमा आरोपित
जिल्लाका स्वास्थ्य चौकीहरूमा औषधिको अभाव भएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य चौकीहरूमा पठाउनु पर्ने औषधि उपलब्ध गराउन नसकेको हुँदा औषधिको अभाव भएको हो । ग्रामीण क्षेत्रमा रहेका प्राथमिक
भोक लाग्दा खान दिने, जाडो लाग्दा जामा । संसारमा सबैभन्दा प्यारी मेरी आमा ।। किताव, कापी, कलम छ कि छैन झोला । भोक लाग्दा स्कुलमा के पो खान्छ होला ।।
१४ वर्षीया बालिकालाई विवाह गरी बलात्कार गरेको आरोपमा रुपन्देही प्रहरीले तिलोत्तमा नपा-२२ का १८ वर्षीय अर्जुन थारुलाई पुस ६ गते तिलोत्तमा नपा-१० मङ्गलापुरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई गत
भलायडाँडा-९ ध्वाँसेकी २६ वर्षीया शोभा सदालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति पुकन सदालाई पुस ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई पुस ५ गते मदिरा
तराईमधेसका नागरिकमाथि संवैधानिक भन्दा पनि भावनात्मक र व्यवहारिक विभेद भएको एक कार्यक्रमका सरोकारवालाले औँल्याएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र ल एसोसिएटको संयुक्त आयोजनामा पुस ६ गते ललितपुरमा
आठ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा थुकिमा-४ का २० वर्षीय भाटे भनिने बुद्धवीर लिम्बूलाई पुस ५ गते जिल्ला अदालतले १० वर्षजेल सजायको फैसला गरेको छ । न्यायाधीश अशोककुमार बस्नेतको इजलासले
१५ वर्षीया बालिकालाई आशयकरणी गरेको कसुरमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले शान्तिनगर-२ एकलीका ६० वर्षीय विष्णुप्रसाद कँडेललाई ६ महिना कैदको फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले पुस
अर्वेनी गाविस-५ का ८१ वर्षीय लालबहादुर सुनारले सोही स्थानकी ४२ वर्षीया सावित्रा न्यौपानेसँग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले दुवै जनालाई गाउँ निकाला गरेका छन् । पुस १ गते लालबहादुरको घरमा
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै रामधुनीभासी नपा-६ का २४ वर्षीय शम्भु ऋषिदेव मुसहरलाई सुनसरी जिल्ला अदालतले पुस ५ गते आठ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश भरत लम्सालको
वीरेन्द्रनगरस्थित हेराइजन एकेडेमी कक्षा नौ मा अध्यनरत १३ वर्षीया छात्रा समीक्षा आचार्यको उपचारमा ढिलाइको कारण मृत्यु भएको निष्कर्ष नागरिकस्तरबाट गठित छानबिन समितिले सार्वजनिक गरेको छ । इन्सेक जिल्ला प्रतिनिधि दुर्गा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दाङको मानव अधिकारको अवस्थाबारे पुस ५ गते जिल्ला कारागारसहित विभिन्न सरकारी निकायको अनुगमन तथा भेटघाट गरेको छ । इन्सेक केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय तथा जिल्ला
हाडहाडेकी -९ का ७ वर्षीय विवेक पुन र ५ वर्षीय विक्रमको हत्या गरेको कसुरमा सौतेनी आमा शान्ता पुनलाई जिल्ला अदालत गुल्मीले पुस ५ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।
१२ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाई राखेको आरोपमा शम्भुनाथ नपा-६ का २८ वर्षीय रुदल सदालाई सप्तरी प्रहरीले पुस ५ गते गिरफ्तार गरी मानव बेचविखन तथा ओसारपसारविरुद्धको मुद्दा दर्ता गरेको
युवा सङ्घका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा लुम्विनी बन्दका कारण पुस ५ गते यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार सङ्गठनकै
डिमन गाविस-१ की ३२ वर्षीया रम्भाकुमारी यादवको उजुरीमा उनका पति ३५ वर्षीय उमेशप्रसाद यादव र निजकी कान्छी पत्नी २० वर्षीया बुच्ची भनिने प्रितीकुमारी यादवलाई सप्तरी प्रहरीले पुस ५ गते गिरफ्तार
एमाले निकट भातृ सङ्गठन युवा सङ्घका रुपन्देही जिल्ला अध्यक्ष ३९ वर्षीय दुर्गाप्रसाद तिवारीको हत्या घटनाको छानबिन गरी सत्यतथ्य सहितको प्रतिवेदन १५ दिन भित्र गृहमन्त्रालयमा पेश गर्न नेपाल प्रहरीका एआइजी विज्ञानराज
सात वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको कसुरमा १२ वर्षीय बालकलाई जिल्ला अदालत दाङले दोषी ठहर गर्दै ६ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले पुस
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले सिरहा नपा-१२ का ३० वर्षीय मोहमद इलियास दफालीलाई पुस ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस २
काभ्रेपलाञ्चोक सानोवाङ्थलीकी लक्ष्मी परियारको मृत्युको दुःखद् घटना सम्बन्धमा आयोगले स्थलगत अनुगमन गरेको जनाएको छ । प्रारम्भिक अनुगमन बाट प्राप्त तथ्य अनुसार गत मङ्सिर २० गते लक्ष्मी परियारलाई स्थानीय चार जनाको