INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

भूकम्पपछिको पुनर्निर्माणको काम चुनौतीपूर्णः अधिकारकर्मी

रामेछाप जिल्लाका अधिकारकर्मीहरूले भूकम्प पछिको पुनर्निर्माणको काम थप चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा पुस ९ गते गरिएको छलफल कार्यक्रमका सहभागी अधिकारकर्मीहरूले सो कुरा

पत्नीको हत्या पछि आत्महत्या

चाँगुनारायण नपा-३ थालिङ थापागाउँकी ४० वर्षीया बुना थापालाई पुस ९ गते ४४ वर्षीय पति ज्योतीराज थापाले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपित ज्यातीराजले पत्नीको हत्या

पर्खाल नहुँदा कैदीहरू कोठाभित्रै बस्न बाध्य

हिमाल पारीको जिल्ला मुस्ताङमा २०३७ सालमा कारागार शाखाको स्थापना भएपनि पछिल्लो पाँच वर्षदेखि मात्र बन्दी तथा कैदीहरू राख्न थालिएको छ । अहिले जोमसोमस्थित कारागारमा ६ जना कैदीहरू रहेका छन् ।

भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पाउन नसकेकोमा चिन्ता

भूकम्पपछिको पुनर्निर्माण तीव्र गतिमा हुन नसकेकोमा जिल्लाका सरोकारवालाले चिन्ता जनाएका छन् । भूकम्प गएको २० महिना बितिसक्दा पनि पीडितहरू टेण्ट र टहरामा कष्टकर जीवन बिताउन बाध्य भएको उनीहरूको भनाइ छ

जन्मदर्ताको अधिकारबाट वञ्चित हुँदा पढाइ प्रभावित

आफ्नो जन्म दर्ता नभएका कारण इलाम सदरमुकामस्थित आदर्श आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत तीन जना छात्र-छात्राको पढाइ प्रभावित भएको छ । विद्यालयले रजिष्ट्रेशन फारम भर्न जन्मदर्ता अनिवार्य चाहिने भनेपछि

इन्सेकको साझेदारीमा सञ्चालित परियोजना समापन

युरोपेली युनियन र डानचर्च एडको सहयोग तथा इन्सेकको मुख्य साझेदारीमा दलित सेवा सङ्घ, सप्तरीद्वारा सञ्चालित दुई वर्षे परियोजनाको समापन भएको जानकारी दिइएको छ । राजविराजमा एक समारोहका बिच नेपालमा विभेद

आयोगबाट गरिएका सिफारिस कार्यान्वयन गर्नुपर्नेमा जोड

राष्ट्रिय मानव अधिकार आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । पुस ८ गते काठमाडौँमा आयोजित “सङ्क्रमणकालीन न्याय र राष्ट्रिय मानव अधिकार आयोगका सिफारिस” विषयक निगरानी

इन्सेकको टोलीद्वारा प्रहरी हिरासत अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमको नेतृत्वमा पुस ८ गते जिल्ला प्रहरी कार्यालयमा रहेको प्रहरी हिरासत अनुगमन गरेको छ । अनुगमनको क्रममा जिल्ला प्रहरी कार्यालयले

इन्सेकको पहलमा बालविवाह रोकियो

१५ वर्षीया बालिका र सुनसरी अर्नामा गाविसका २० वर्षीय मो. आरिफ मन्सुरीबिच हुन लागेको बालविवाह इन्सेक र महिला तथा बालबालिका सेवा केन्द्रको पहलमा पुस ८ गते रोकिएको छ । कक्षा

“दैनिक ४५ रुपियाँ र ७ सय ग्राम चामलले बाँच्न गाह्रो भयो”-कैदीबन्दी

नेपाल सरकारले उपलब्ध गराउँदै आएको दैनिक ४५ रुपियाँ र सातसय ग्राम चामलले बाँच्नै गाह्रो भएको पर्वत जिल्ला कारागारका कैदीबन्दीहरूले गुनासो गरेका छन् । इन्सेकले पुस ७ गते गरेको कारागार अनुगमनका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुम्पाखर गाविस-७ का २६ वर्षीय युवराज तामाङलाई पुस ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २ गते बलात्कार गरेको पीडित

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका फरार आरोपित जलुके गाविस-६ अर्घाखाँचीका ३२ वर्षीय सुमन कुमाललाई प्रहरीले पुस ८ गते गिरफ्तार गरेको छ । आरोपितले ०६९ असार २६ गते बलात्कार गरेको

निलम्बित अख्तियार प्रमुख कार्कीको नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ सुरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको राससले जनाएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको

गाउँ निकाला गर्ने घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोपमा अर्वेनी-५ का ८१ वर्षीय लालबहादुर सुनार र ४२ वर्षीया सावित्रा न्यौपानेलाई गाउँ निकाला गरेको आरोपमा सोही स्थानका करिव ४३ वर्षीय चिन्तामणी न्यौपाने र अर्वेनी गाविस

बन्दको अवज्ञा गरेको आरोपमा सवारीसाधनमा तोडफोड, एक जना घाइते

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले मध्यपुरथिमि नपा-१३ राधेराधे स्थित भक्तपुरबाट काठमाडौँतर्फजाँदै गरेको मध्यउपत्यकाको बा ३ ख २४६५ नम्बरको मिनिबसमा ढुङ्गा प्रहार गर्दा एक जना घाइते भएको प्रहरीले जनाएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कर्थली गाविस-१ सिमखर्कका ४० वर्षीय सोनाम शेर्पालाई प्रहरीले पुस ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २३ गते बलात्कार गरेको आरोपमा

द्वन्द्वमा बाल सेनाको प्रयोग मानव अधिकारको गम्भीर उल्लङ्घनः सरोकारवाला

सरोकारवालाहरूले सशस्त्र द्वन्द्वको अवधिमा बाल सेनाको प्रयोग गरिनु मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताएका छन् । बहिर्गमित जनमुक्ति सेना नेपालद्वारा पुस ७ गते आयोजित “बाल सेनाको प्रयोग, द्वन्द्वोतर न्याय र

१० वर्षीय देबरको हत्या गरेको कसुरमा भाउजूलाई सर्वस्वसहित जन्मकैद

फकिरा गाविस-५ घर भई राजविराज नपा-५ स्थित दाजु विनोद साहको घरमा बसेर अध्ययन गरिरहेका १० वर्षीय प्रमोदकुमार साहको हत्या गरेको कसुरमा २२ वर्षीया भाउजू सञ्जिलादेवी यादव साहलाई जिल्ला अदालतले पुस

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले लहान नपा-१२ का ३५ वर्षीया लगना मल्लीकलाई पुस ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत मङ्सिर १९

महिला अधिकारकर्मीद्वारा सिडियोमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण

छाउपडी गोठमै महिला तथा किशोरीहरूको मृत्यु भएका घटनाहरू सार्वजनिक हुँदै आएको सन्दर्भमा महिला अधिकारकर्मीहरूले पुस ७ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । कुरितीको रूपमा