आयोगको समयावधि थप्नुपर्ने द्वन्द्व पीडितहरूको माग
सशस्त्र द्वन्द्व व्यवस्थापन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्नुपर्ने द्वन्द्व पीडितहरूले माग गरेका छन् । दुई वर्षअघि गठित ती आयोगको
सशस्त्र द्वन्द्व व्यवस्थापन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्नुपर्ने द्वन्द्व पीडितहरूले माग गरेका छन् । दुई वर्षअघि गठित ती आयोगको
तीन जना युवतीलाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै गरेको आरोपमा नेपाल-भारत सिमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले माघ २० गते दाङ जिल्ला मानपुर गाविस-७ का ३२ वर्षीय यमबहादुर बस्नेतलार्इ गिरफ्तार गरेको
आफूहरूले पाउँदै गरेको प्रोत्साहन भत्ता कटौती गरेको भन्दै विभिन्न जिल्लाका गाविस सचिवहरू आन्दोलित भएपछि गाविसको कामकाज ठप्प भएको छ । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार माघ २० गते
दार्चुलाका ग्रामीण स्वास्थ्य संस्थाहरूमा सामान्य रोगका लागि आवश्यक औषधिसमेत अभाव भएको छ । जिल्ला अस्पताल दार्चुलाले दुई दिनअघि पत्रकार सम्मेलन गरी जिल्लाभरी औषधि पर्याप्त रहेको बताएको थियो । शङ्करपुर स्वास्थ्य
सरोकारवालाहरूले सशस्त्र द्वन्द्वकालमा भएका मानव अधिकार तथा मानवीय कानुनको उल्लङ्घनका घटनाहरूको निष्पक्ष छानबिन गरी पीडितलाई परिपूरण र न्याय प्रदान गर्ने उद्देश्यका लागि गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण
रानिवास गाविस-२ डाँडाटोलकी १७ वर्षीया विपना माझीको माघ १९ गते राति सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले रानीबास-२ साखामोरका १८ वर्षीय निरोज माझीसहित चार जनालाई माघ २० गते गिरफ्तार गरेको
शम्भुनाथ नपा-२ खोक्सर प्रवाहा कनकपट्टीकी २८ वर्षीया पुनमदेवी साहलाई कथित बोक्सी भन्दै कुटपिट गरी गर्भपतन गराएको आरोपमा सोही ठाउँकी ४८ वर्षीय रफिदन खातुनलाई प्रहरीले माघ १९ गते गिरफ्तार गरेको छ
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा-७ का ३९ वर्षीय कमलबहादुर कामीलाई माघ १९ गते सैनामैनाबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा
नेपाल सरकारले गाविस सचिवलाई दिँदै आएको ‘इन्सेन्टिभ भत्ता’ कटौती गरेको र स्थानीय निर्वाचन हुनुपर्ने लगायतका माग गर्दै जिल्लाका २७ ओटा गाविसका सचिवहरूले गाविस कार्यालयका छाप माघ १९ गते जिल्ला प्रशासन
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा-७ का ३९ वर्षीय कमलबहादुर कामीलाई माघ १९ गते सैनामैनाबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा
गोरखा जिल्ला फुजेल-७ की गङ्गामाया अधिकारीलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि माघ २० गते अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनलाई सम्बोधन गर्दै अधिकारकर्मीहरूले छोराको हत्यामा संलग्नलाई कारबाहीको
नेपाल सरकारले गाविस सचिवलाई दिँदै आएको ‘इन्सेन्टिभ’ कटौती गरेको र स्थानीय निर्वाचन हुनुपर्ने लगायतका माग गर्दै जिल्लाका २७ ओटा गाविसका सचिवहरूले गाविस कार्यालयका छाप माघ १९ गते जिल्ला प्रशासन कार्यालयमा
नौ कक्षामा अध्ययनरत १५ वर्षीया एक बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रसबनी गाविस-७ का ५१ वर्षीय भोला भनिने बिन्देश्वर यादवलाई प्रहरीले ०७३ माघ १९ गते गिरफ्तार गरेको छ ।
सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनाका अपराधमा छानबिनका लागि सत्यनिरूपण तथा मेलमिलाप आयोगले बनाएको मापदण्ड बुधबार खारेज गरिदिएको छ । मापदण्ड खारेज गर्ने सर्वोच्चको निर्णयसँगै आयोगले द्वन्द्वकालका सबै प्रकृतिका घटनाका उजुरीमा छानबिन
इलाम सदरमुकामका होटल तथा रेष्टुरेन्टमा १६ बर्ष उमेरभन्दा कमका बालबालिका काममा लगाउने गरेको अनुगमनका क्रममा फेला परेको छ । जिल्ला प्रशासन कार्यालयको सहयोगमा महिला तथा बालबालिका कार्यालयले माघ १९ गते
नेपालगञ्ज उपमनपा-१२ की २२ वर्षीया अनिशा खटिकमाथि आगजनी गरी फरार रहेको आरोपमा प्रहरीले २६ वर्षीय पति राजेन्द्र खटिकलाई माघ १९ गते नेपाल भारत सिमानाको जमुनाहा नाकाबाट गिरफ्तार गरेको छ ।
गोठीचौर गाविस-२ नापानीका ४५ वर्षीय गोरख ऐडी र उनकी ५० वर्षीया पत्नी जयरुपा ऐडीलाई माघ १९ गते ढुङ्गाले थिचेर हत्या गरेको आरोपमा प्रहरीले ऐडीका ३० वर्षीय छोरा बीरबहादुर ऐडीलाई माघ
१३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले माघ १९ गते शारदा नपा-१५ सल्यानका २३ वर्षीय रमेश रावललाई गिरफ्तार गरेको छ । ‘बिहे गर्छु भनी’ ललाई फकाई
संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगमा रिक्त रहेका आयुक्त पदका लागि प्रस्तावित आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरू गरेको छ । समितिको माघ १९ गते बसेको बैठकले प्रस्तावित आयुक्तहरूको सुनुवाइ प्रक्रिया अघि
माघ १९ गतेका लागि तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १२ औँ पटक अर्को पेशी तोकिएको छ । जिल्ला अदालत चितवनका सूचना अधिकारी कृष्ण बरालका अनुसार फागुन २३ गतेका