INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

छात्रामैत्री शौचालय नहुँदा छात्राहरु महिनाको चार/पाँच दिन अनुपस्थित

बाजुराको त्रिशक्ति उच्च माविमा शौचालय व्यवस्थित नहुँदा र छाउपडी कूप्रथाका कारण महिनावारीको समयमा छात्राहरू हरेक महिना चार/पाँच दिन गयल हुने गरेका छन् । महिनावारी भएको समयमा विद्यालयमा प्याड व्यवस्थापन र

क्याम्पसमा एक सातादेखि तालाबन्दी, विद्यार्थीको पठनपाठन प्रभावित

गोकुलेश्वर बहुमूखी क्याम्पस गोकुलेश्वरमा एक सातादेखि लगाइएको तालाबन्दीका कारण क्याम्पसको पठनपाठन प्रभावित भएको छ । शिक्षक भर्ना, विद्यालयको विधि विधान, आर्थिक अनियमितता लगायतका विषय उठाउँदै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले माघ १८

सहुलियत दरको चामल ठेकेदारले २० रुपियाँ बढीमा विक्री वितरण गरेको आरोप

सहुलियत दरमा खाद्य संस्थानको श्रीकोट डिपोबाट सर्वसाधारणलाई विक्री गरिने खाद्यन्न ढुवानीको जिम्मा लिएका ठेकेदारले खत्याड भेगका सात गाविसका सर्वसाधारणलाई २० रुपियाँ बढीमा विक्री गरेको पाइएको छ । खप्त्याड भेगको सेरी,

कानुन व्यवसायीद्वारा अदालतमा धर्ना, सेवा प्रभावित

राजविराजका कानुन व्यवसायीहरूले राजविराज नपा-१ स्थित उच्च अदालत जनकपुरको राजविराज इजलास र जिल्ला अदालतको मुख्य ढोकामा माघ २४ गते धर्ना दिएका छन् । उच्च अदालत जनकपुर राजविराज बार एसोसिएसन र

भतिजको हत्या गरेको अरोपमा काकी गिरफ्तार

पातो गाविस-५ का तीन वर्षीय रामअवतार खंग मण्डलको हत्या गरेको आरोपमा उनकी २५ वर्षीया काकी उर्मिलादेवी खंग मण्डललाई प्रहरीले माघ २४ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

सहयोगीका भरमा दुर्गमका स्वास्थ्य संस्था

दरबन्दीअनुसार स्वास्थ्यकर्मीको अभाव भएपछि भोजपुरका अधिकांश स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालनमा छन् । दुर्गममा स्वास्थ्यकर्मी बस्न नचाहने, बसेकाले एक वर्षछि घरपायक र सुविधासम्पन्न स्थानमा सरुवा गरेर जाने र सरकारले

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालिकाका ३५ वर्षीय बावुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले माघ २३ गते गिरफ्तार गरेको छ । तीन वर्षघि आमा वैदेशिक रोजगारीमा गएपछि बाबुले ०७२ साउनदेखि

स्वास्थ्य संस्थाहरूमा औषधि नपाउने र डाक्टर पनि नभेट्ने जनगुनासो

सरकारले स्वास्थ्य संस्थाहरूमा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहेको भएपनि धनुषाको ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा औषधि नपाउने गरेको जनगुनासो छ । औषधि हुँदा दिनहुँ बिरामीको भीड लाग्ने

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

बेताली गाविस-३ का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिरभित्र प्रवेश गर्दा ५ हजार रुपियाँ जरिबाना गरेको आरोपमा प्रहरीले सोही ठाउँका पुजारी ४० वर्षीय छत्रबहादुर बुढाथोकी र ५० वर्षीय भीमबहादुर बुढाथोकीलाई माघ

औषधि र चिकित्सकको अभावका कारण बिरामीलाई जिल्ला बाहिर ‘रिफर’

जिल्ला अस्पतालमा चिकित्सक र औषधिको अभाव भएपछि अस्पतालमा उपचारका लागि आएका बिरामीलाई जिल्ला बाहिर उपचार गर्न पठाउनु परेको जिल्ला अस्पतालले जनाएको छ । ठेहे गाविस-६ का ३५ वर्षीय विर्ष भण्डारी

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भेरीमालिका नपा-४ की २८ वर्षीया राधिका सुनारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले राधिकाका ३० वर्षीय पति दलबहादुर सुनारलाई माघ २३ गते घरैबाट गिरफ्तार गरेको जनाएको छ ।

शिक्षकको विवादले विद्यार्थीको पढाइ प्रभावित

पञ्चेश्वर गाविसको डुग्रीखान माविमा शिक्षकहरूको आपसी विवादका कारण लामो समयदेखि विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ । प्रधानाध्यापकले आफूखुसी विना प्रक्रिया शिक्षक भर्ना गरेको आरोपमा अख्तियारमा मुद्दा परेपछि सुरु भएको विवादले

मोर्चाका कार्यकर्ताले अयोगको प्रतिवेदन जलाए

संघीय लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवदेन माघ २३ गते राजविराजमा जलाएको छ । राजविराज नपा-१ स्थित शिव मन्दिर प्राङ्गणबाट निस्केको मोर्चा निकट दलका स्थानीय नेताहरू

सिमापार गराउँदै गरेको अवस्थामा दुई जनाको उद्धार, आरोपित गिरफ्तार

सर्लाहीका १७ वर्षीया बालिका र १८ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले महेशपुर नाकाबाट माघ २४ गते उद्धार गरेको जनाएको छ । ती दुवै जना पीडितलाई बेचबिखनका

घरघरमा मानव अधिकार शिक्षा पुर्‍याउन आयोगको प्रतिबद्धता

मानव अधिकार शिक्षा घर घरमा पुर्‍याउन राष्ट्रिय मानव अधिकार आयोग प्रतिबद्ध रहेको आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले बताएका छन् । माघ २३ गते नेपालगञ्जमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयको

अदालतको आदेशपछि कथित बोक्सी घटनाको उजुरी दर्ता

कञ्चनरुप नपा-४ का ६८ वर्षीया भौली साहलाई कथित बोक्सीको आरोपमा गालीगलौज गर्दै  कुटपिट गरेको आरोपमा सोही ठाउँका ४८ वर्षीय रामप्रसाद साह, उनकी ३८ वर्षीया पत्नी सुनीता साह, १८ वर्षीया छोरी

मन्दिरभित्र प्रवेश गरेको आरोपमा दलितलाई ५ हजार रुपियाँ जरिबाना

रामेछापको बेताली गाविस३ का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिर भित्र पसेको आरोपमा सोही ठाउँका पुजारी छत्रबहादुर बुढाथोकीलगायतले ५ हजार रुपियाँ जरिबाना तिराएका छन् । सेरकाली मन्दिरमा पसेको भन्दै माघ २२

दण्डरहित शिक्षाको आवश्यकतामा सरोकारवालाको जोड

दण्डरहित शिक्षाको आवश्यकतामा जाजरकोटमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा माघ २१ र २२ गते जाजरकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनका पति परशुराम भण्डारीलाई गिरफ्तार गरेको राससले जनाएको छ ।

दाइजोमा भैंसी नपाउँदा विवाहित पत्नीलाई घर लैजान अस्वीकार

मागेजति दाइजो दिन नसकेपछि विवाह भएकी छोरीलाई ज्वाइँले घर नलग्दा महोत्तरी बर्दिवास-८ फूलबारी बस्तीका ५५ वर्षीया रामप्रकाश कापरको परिवारलाई ठूलो चोट पुगेको छ । ०७३ माघ ९ गते विवाह भएकी