INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

आयोगद्वारा द्वन्द्वपीडितको पुनर्स्थापना पछिको अवस्थाबारे अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पाल्पाका द्वन्द्वपीडितहरूको पुनर्स्थापना र उनीहरूको अवस्थाबारे अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत दिपक ठाकुर र कल्पना नेपाल

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया एक युवतीलाई बन्धक बनाएर यौन शोषण गरेको एवम् बेचबिखन तथा ओसारपसार गरेको आरोपमा देपालगाउँ गाविस-६ की २६ वर्षीया कालीका आचार्य र सोही ठाउँका ३५ वर्षीय  गोविन्द उपाध्यायलाई प्रहरीले

औषधि खरिद गर्न रकम अपुग हुँदा औषधिको अभाव

जिल्ला जनस्वास्थ्य कार्यालय ओखलढुङ्गामा आवश्यक औषधि खरिद गर्न रकम अभाव भएको जनाएको छ । रकम अभाव भएपछि स्वास्थ्य संस्थामा २५ किसिमका औषधि अभाव भएको पनि कार्यालयले जनाएको छ ।  जिल्लामा

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालतले सैघा-१ का २१ वर्षीय महेन्द्र थापालाई पाँच वर्ष कैद गर्ने फैसला गरेको छ ।   न्यायाधीश कोमलप्रसाद आचार्यको

तीन वर्षीय छोराको हत्या पछि आमाद्वारा आत्महत्या

धारापानी गाविस-९ की ३२ वर्षीया सुन्तली नेपालीले तीन वर्षीय छोरा गौतम नेपालीको माघ २२ गते घर नजिकैको जङ्गलमा ढुङ्गाले थिचेर हत्या गरी आफूले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेको अभियोगमा जन्मकैदको फैसला

६८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धिथुम्का-८ का ४८ वर्षीय भगवान लिम्बूलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले हाडनाता करणी र

राष्ट्रिय मानव अधिकार आयोगद्वारा नागरिकलाई दिइने सेवाको प्रभावकारिताबारे अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले ओखलढुङ्गा र खोटाङमा नागरिकलाई दिइने सेवाको प्रभावकारिताबारे अनुगमन गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराई र उप निर्देशक टिकाराम भट्टराईसहितको टोलीले अनुगमन गरेको हो ।

‘स्यालुट’ नगरेको आरोपमा डिएसपीबाट प्रहरी हवल्दार कुटिएको आरोप

दाङ जिल्ला सौडियार गाविस-२ घर भई जिल्ला ट्राफिक कार्यालय प्यूठानमा कार्यरत ३३ वर्षीय प्रहरी हवल्दार त्रिचन्द्रबहादुर डिसीलाई ‘स्यालुट’ नगरेको आरोपमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी रञ्जितसिंह राठौरले माघ २५

यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१५ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  चुलाचुली गाविस- ७ का ५६ वर्षीय कर्याकुरूक भनिने लाभे राईलाई जिल्ला अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ

बालबालिकाले नै रोके बालविवाह

कक्षा १० मा अध्ययनरत मल्हनियाँ गाविस-४ की १५ वर्षीया सन्तोषीकुमारी दासको विवाह सोही गाविसका बालबालिकाहरूले माघ २५ गते रोकेका छन् । बालिकाको असहमतिमा उनको परिवारले भारत मधुबनीको लौकही प्रि्राहीका २५

कुपोषणबाट एक बालिकाको मृत्यू

कुपोषणका कारण चौखाम-९ का मुना धामीकी पाँच वर्षीया छोरी विना धामीको मृत्यू भएको छ । । पाँच किलोमात्रै तौल भएकी विनाको समयमै उपचार नहुँदा माघ २४ गते मृत्यु भएको पीडितका

फुपूको हत्या गरेको आरोपमा भदो गिरफ्तार

वागचौर नपा-३ की ६० वर्षीया फुपू टिकी वलीलाई लाठीले हिर्काएर हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय भदो भाइ दिपक भण्डारीलाई माघ २५ गते गिरफ्तार गरेको छ । घरमा

बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको ठहर गर्दै चादे करन्जी गाविस-२ का २६ वर्षीय  सन्दिप खडकालाई जिल्ला अदालत सल्यानले माघ २५ गते ११ वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला

बाजुरामा दलित आयोग विधेयकमाथि सुझाव सङ्कलन

व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले तयार पारेको राष्ट्रिय दलित आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७३ बारे बाजुरामा पुगेको एक टोलीले  सुझाव सङ्कलन गरेको छ । व्यवस्थापिका संसदका

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले आरोपमा धनबाङ्ग गाविस-८ का ७४ वर्षीय जीवलाल बोहरालाई माघ २४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी श्यामबहादुर खत्रीले बताए । पीडित बालिकालाई

बलात्कारपछि हत्या गरेको कसुरमा जन्मकैदको फैसला

बरबोटे-४ की ४५ वर्षीया टीकामाया परियारलाई बलात्कार गरी हत्या गरेको कसुरमा बरबोटे-४ का २७ वर्षीय हरि भन्ने हिमाल गुरुङलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले

कानुन व्यवसायीद्वारा अदालतको कामकाज ठप्प

जिल्ला जिल्ला अदालतमा कानुन व्यवसायीले माघ ११ गतेदेखि गरेको आन्दोलनका कार्यक्रमले अदालतको कामकाज ठप्प पारेका छन् । न्यायपरिषदद्वारा गत पुस २८ गते उच्च अदालतका न्यायाधीशहरूको प्रकृया नपुर्‍याइ नियुक्ति गरेको आरोप

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नारायण नपा-४ का २३ वर्षीय चन्दु कटुवाललाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७३ वैशाख १३ गते कब्जामा लिएर

बलात्कार घटनाका आरोपित गिरफ्तार

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माघ २४ गते लालीगुराँस नपा-९ का  ३२ वर्षीय डम्बर खड्कालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भागेन्द्रपुरुष ढकालले बताए । पीडित महिलालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

६१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले दार्माकोट गाविस ८-का ४१ वर्षीय पहलबहादुर वलीलाई माघ २४ गते गिरफ्तार गरेको छ ।   पीडित महिलालाई २३ गते राति