INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

आचारसंहिता विपरीत निर्वाचन लक्षित बजेट रकमान्तरण रोक्न एमालेद्वारा ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सिङ्गो मुलुक स्थानीय तहको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला निर्वाचन आचारसंहिताविपरीत केही मन्त्रालयबाट निर्वाचनलाई लक्षित गरी नयाँ कार्यक्रमका लागि बजेट रकमान्तरण भइरहेको जनाउँदै त्यसलाई रोक्न

मधेसी मोर्चाद्वारा लाठी जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको आन्दोलनका कार्यक्रम अनुसार मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले वैशाख ७ गते विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधि सञ्चालन गरेका समाचार इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएका छन्

मानव बेचबिखनका आरोपित गिरफ्तार

२२ वर्षीया, ४२ वर्षीया र ४१ वर्षीया तीन जना महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट वैशाख ६

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा डागिहाट-५ का २७ वर्षीय भिमबहादुर बस्नेत र १८ वर्षीया पुजा थापा बस्नेतलाई जिल्ला अदालत मोरङले वैशाख ७ गते जनही एक वर्षको कैद फैसला सुनाएको छ । न्यायाधीश

विरोध सभामा प्रहरीको हस्तक्षेप

स्थानीय निकायको निर्वाचनको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको विरोध सभामा प्रहरीले हस्तेक्षप गरेको छ । वैशाख ७ गते भरतपुरको चौबिसकोठीमा आयोजित कार्यक्रममा निर्वाचन विरोधी भाषण

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता

कास्कीमा क्रियाशील राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय र कास्कीमा सक्रिय मानव अधिकारकर्मी र नागरिक समाजका

बलात्कार प्रयास घटनाका आरोपितलाई स्थानीयले प्रहरीमा बुझाए

१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित महिलाका ५० वर्षीय ससुरालाई स्थानीयले नियन्त्रणमा लिएर वैशाख ७ गते पटेर्वा सुगौली गाउँपालिका-५ रङ्गपुरमा रहेको प्रहरी चौकीमा बुझाएका छन् ।   २८

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका-५ का ३० वर्षीय राजमान भनिने राजु लिम्बूलाई वैशाख ७ गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले ०७३ चैत २६

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने दलका नेताहरूको प्रतिबद्धता

स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने बारेमा तनहुँमा रहेका विभिन्न राजनितिक दलका नेताहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला बालकल्याण समिति तनहुँको आयोजनामा वैशाख ७ गते दमौलीमा निर्वाचनमा बालबालिकाको प्रयोग

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका बावुलाई वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी

बाल अधिकार अनुगमन जिल्ला समिति गठन  

स्थानीय तह निर्वाचनका लागि काठमाडौँ जिल्लामा बाल अधिकार अनुगमन जिल्ला समिति गठन गरिएको छ । जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षतामा वैशाख ६ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बावुलाई वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ५ गते नै बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ४१ वर्षीय बावुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा वैशाख ५ गते ‘हाडनाता करणी’सम्बन्धी उजुरी दर्ता गरेको छ । पीडित पक्षले वैशाख ४ गते दिएको

मोर्चाद्वारा मसाल जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा वैशाख ५ गते विराटनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । सोही क्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबिच सामान्य झडपसमेत भएको थियो । स्थानीय संसारीमाई स्थानमा भेला भएर

बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने राजनीतिक प्रतिबद्धता

प्रमुख राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने र निर्वाचन घोषणापत्रमा बाल संरक्षणका विषय समावेश गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेको राससले जनाएको छ । स्थानीय तहको निर्वाचनमा बाल

निर्वाचन हुनेमा अब दुविधा छैन-प्रमुख आयुक्त यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्ने गन्तव्यसम्म आयोग पुगिसकेकाले निर्वाचन हुनेमा अब कुनै दुविधा नरहेको बताएका छन् । राष्ट्रिय सञ्चारमाध्यम (छापा र अनलाइन) का

मोर्चाद्वारा महोत्तरीमा मसाल जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुर्व निर्धारित कार्यक्रम अनुसार वैशाख ५ गते मसाल जुलुस प्रदर्शन गरेको छ । संविधान संशोधन बिना चुनाव हुन नदिने अडान लिएको मोर्चाले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमको

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीद्वारा आयोजित चुनाव विरोधी सभामा प्रहरीको हस्तक्षेप

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चुनाव विरोधी सभामा प्रहरीले हस्तक्षेप गरेको छ । स्थानीय तहको निर्वाचनको बहिष्कार गरौँ भन्ने आह्वानका साथ सो पार्टीले बुटवलमा आयोजना गरेको लुम्बिनी ब्युरो

कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

कथित बोक्सीको आरोप लगाई धनगढीमाई नपा-६ की ५५ वर्षीया कुश्मादेवी यादवलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३८ वर्षीय शिवकुमार यादवलाई वैशाख ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाइ यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-६ का १८ वर्षीय प्रमेश्वरकुमार यादवलाई वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ५ गते यौन दुर्व्यवहार