प्रा. डा. केसीद्वारा अनसन स्थगन
चिकित्सा शिक्षा ऐन आउनुपर्ने प्रमुख मागसहित २३ दिनदेखि अनशनमा बसेका प्रा. डा. गोविन्द केसीले साउन ३१ गते अनसन स्थगित गरेका राससले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा साउन ३१ गते
चिकित्सा शिक्षा ऐन आउनुपर्ने प्रमुख मागसहित २३ दिनदेखि अनशनमा बसेका प्रा. डा. गोविन्द केसीले साउन ३१ गते अनसन स्थगित गरेका राससले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा साउन ३१ गते
जनकपुर उपमहानगरपालिका-१ धर्मवान टोलकी १३ वर्षीया विविकाकुमारी साहलाई साउन ३१ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले बहेडा वेला घर भई हाल जनकपुर उपमहानगरपालिका-१ बस्ने ३५ वर्षीय रामचन्द्र महतोलाई सोही
मुसिकोट नपा-३ मैदानका ६२ वर्षीय गोरे टोमटालाई ठूलो जातको मानिससँग मुखमुखै लागेको आरोपमा सोही ठाउँका ४० वर्षीय पशुपति घिमिरेले साउन ३० गते निर्घात कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
निर्वाचन आयोगले आगामी असोज २ गते प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा सम्पन्न हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न भदौ १ गतेदेखि
सर्वोच्च अदालतमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका अपूरणीय क्षति भएकाले तत्काललाई बाढी पहिरो क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै रिट निवेदन दायर भएको राससले जनाएको छ ।
सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई काम नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको राससले जनाएको छ । न्यायाधीश दीपकराज जाशी र तेजबहादुर केसीको संयुक्त इजलासले आज अध्यक्ष बराललाई काम
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक जना मृतकको आँगनमै दाहसंस्कार गरिएको छ । जलेश्वर नगरपालिका-९ प्रकौलीँका ५५ वर्षीय रामेश्वर चौधरीको दाहसंस्कार उनका छोराहरूले आँगनमै गरेका हुन् ।
गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई र मधेशका जिल्लामा हालैको बाढीले १ सय ११ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा साउन ३१ गते बसेको मानव अधिकारकर्मीहरूको बैठकले बाढी पीडितहरूलाई राहत वितरण कार्य र पुनर्स्थापना प्रभावकारी भए नभएको अनुगमन गर्ने र आवश्यकता अनुसार व्यवस्था
बाढीबाट प्रभावित चितवनका पाँच स्थानमा साउन ३१ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप फैलन नपाओस् भन्नाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा शिविर सञ्चालन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, विराटनगरका प्रतिनिधिलगायत मोरङका मानव अधिकारकर्मीहरूको एक टोलीले मोरङमा वर्षाबाट भएको क्षतिबारे जानकारी सङ्कलन गर्ने क्रममा अविरल वर्षाको कारण मोरङमा १७ जनाको मृत्यु हुनुका
अविरल वर्षाका कारण साउन २७ गतेदेखि विद्युत अबरूद्ध हँदा धनकुटामा जिल्लामा सञ्चालित तीन ओटै सामुदायिक रेडियोको प्रशारण पूर्ण रूपमा बन्द भएको छ । निरन्तरको वर्षाले विद्युत अबरूद्ध भएको र घाम
साउन ३१ गतेका लागि पेशी तोकिएको गोरखा फुजेलका कृष्ण अधिकारीको हत्यासम्बन्धी मुद्दामा १६ औँ पटक पुनः अर्को पेशी तोकिएको छ । चितवन जिल्ला अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार आगामी
पाँच दिनदेखि अबरूद्ध विद्युत सुचारू हुन नसक्दा जिल्लाबासीहरू अन्धकारमा बस्न बाध्य भएका छन् भने जिल्ला अस्पताका बिरामीहरूलाई उपचारमा समस्या भएको छ । साउन २७ गते रातिदेखि विद्युत अबरूद्ध भएका कारण
मुसिकोट नपा-४ मा रहेको दिगामचौर प्राथमिक विद्यालयका १८ वर्षीय शिक्षक विक्रम लिम्बुलाई स्थानीय एक युवाले साउन २९ गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । विद्यालयबाट घर फर्कँदै गरेका शिक्षक
विगत केही दिनदेखि अविरल परेको वर्षाका कारण भएको जनधनको भएको क्षतिप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दुःख व्यक्त गरेको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा साउन ३१ गते जारी विज्ञप्तिमा
गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयद्वारा साउन ३० गते जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानमा परेर
ओखलढुङ्गाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । औषधि नहुँदा उपचार गर्न आउने बिरामीहरू स्वास्थ्य परीक्षण गरेर फर्कन बाध्य भएका छन् । रूम्जाटारमा रहेको जिल्ला अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र
रेविज रोग विरूद्धको भ्याक्सिन अभाव भएपछि जिल्ला अस्पताल इलाममा रेविजको सुई लगाउन आउने बिरामीहरू त्यसै फर्कन बाध्य भएका छन् । जिल्ला अस्पतालमा निःशुल्क लगाइने रेविज विरूद्धको भ्याक्सिन सकिएको एक साता
१९ वर्षीया, २३ वर्षीया र २७ वर्षीया तीनजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-३ का ३१ वर्षीय वली मोहम्द र