बलात्कार गरेको कसुरमा दश वर्षजेल सजायको फैसला
२१ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका-६, तिलाहारका २७ वर्षीय सुर्यबहादुर लामिछाने र सोही ठाउँका २७ वर्षीय ‘सन्दीप’ भन्ने कुलबहादुर क्षेत्रीले जिल्ला अदालत पर्वतले भदौ १ गते दश/दश वर्षको





