INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह घटनाका आरोपित गिरफ्तार

नगराइन नपा-२ का ३० वर्षीय श्रीराम गुलाम यादव र नगराइन नपा-१ की २५ वर्षीया सीतादेवी यादवलाई बहुविवाह गरेको आरोपमा प्रहरीले भदौ १६ गते गिरफ्तार गरेको छ ।

घरमा आफू हुँदाहुँदै २५ वर्षीय अनितादेवी यादवले आरोपितद्वय विरुद्ध भदौ १६ गते जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकबहादुर बुढाथोकीले बताए ।

अन्य

भिडियो